प्रशान्त (@prashant797766) 's Twitter Profile
प्रशान्त

@prashant797766

आफ्नो बारेमा आफैले define गर्नु राम्रो मान्दिन म
आफुलाइ जुन रुपले अरुले लिन्छन त्यसैमा खुसी लाग्छ 😃MRR✌✌
#civil_engineering
tweets at
@prashan50910516

ID: 832164372759744512

calendar_today16-02-2017 09:47:02

16,16K Tweet

3,3K Followers

1,1K Following

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

कालिगण्डकी डाइभर्सन नबनाउ तराइमा सिंचाइ नगर विद्युत उत्पादन नगर बिकास गर्दा बिरोध गर्न उफ्रिने भेडेहरुको देशमा बस् खाडिमा गरिबका छोराछोरी पठाउ भारतिय चामल आयत गरि खायो देश बनेन भन्दै हल्ला गर्दै बस् । बुद्धि भेडाको जस्तो भए पछि कसको के लाग्दो रहिछ ।

सोझो चोर (@sojho_chor82) 's Twitter Profile Photo

समस्यालाई पालेर समाधान खोजिएन भने समस्याले समस्या नै जन्माउँछ।

प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

सत्य घटना मा आधारित !! A thief broke into my house last night...he started searching for money so I woke up nd searched with him...but none of us found any money in my room...now me and the thief both are disappointed😢

Liverpool FC (@lfc) 's Twitter Profile Photo

⭐️ 𝑪𝒐𝒏𝒇𝒊𝒓𝒎𝒆𝒅 ⭐️ We will play two pre-season friendlies at Anfield next month in front of the largest crowd since March 2020 🙌

Manish Pyakurel (@manishuml) 's Twitter Profile Photo

अहिले केपि ओलि प्रम थिए भने ,तुइन काटिएको खबर पाउनेबित्तिकै भारतिय राजदुत बोलाएर स्पष्टिकरण सोध्ने थिए,अघिल्लो आधा घन्टामा मोदिलाइ सिधै फोन गरेर भारतिय हस्तक्षेप र SSBको ज्यादति बिरुद्ध कडा कदम चाल्ने चेतावनि दिने थिए।अन्तराष्ट्रिय जगतमा यो कुरा उठाउने थिए।क्षतिपुर्ति दिलाउने थिए

अहिले केपि ओलि प्रम थिए भने ,तुइन काटिएको खबर पाउनेबित्तिकै भारतिय राजदुत बोलाएर स्पष्टिकरण सोध्ने थिए,अघिल्लो आधा घन्टामा मोदिलाइ सिधै फोन गरेर भारतिय हस्तक्षेप र SSBको ज्यादति बिरुद्ध कडा कदम चाल्ने चेतावनि दिने थिए।अन्तराष्ट्रिय जगतमा यो कुरा उठाउने थिए।क्षतिपुर्ति दिलाउने थिए
प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

सबैले यसरी पनि एकपटक भन्ने होकी?? सामाजिक सञ्जालले पनि धेरै ठूलो मास जम्मा गर्न सहयोग गर्दछ, हामीले पनि सामाजिक सञ्जालको शक्ति देखाइदिम एकपटक #SayNoToMCC #RejectMCC

प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

नचाइएको बेला गनगन थापा चाइएको बेला गगन थापा कहाँ गएछन आजकल 😂 एक दुई शब्द बोल्थे त कम्युनिस्टका पालामा त 🙄🙄🤔🤔

नचाइएको  बेला गनगन थापा
चाइएको बेला गगन थापा कहाँ गएछन आजकल 😂
एक दुई शब्द बोल्थे त कम्युनिस्टका पालामा त 🙄🙄🤔🤔
प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

टुकुचा खोला ARC डिजाइन गरेर लुकाइएको छ । के थाहा त्यो खोला ५-१० मिनेट रोकेर सुरूड•को प्रयोग गरि नारायणहिटी घटना पो घट्यो कि?? #सम्भवको_सोचाई

Johns. (@criccrazyjohns) 's Twitter Profile Photo

- 17008 fans during NEP vs ENG. - 13406 fans during NEP vs ITA. - 19225 fans during NEP vs WI. - 18920 fans during NEP vs SCO. NEPAL FANS HAS WON THE HEART OF MUMBAI. 😍👌

- 17008 fans during NEP vs ENG.
- 13406 fans during NEP vs ITA.
- 19225 fans during NEP vs WI.
- 18920 fans during NEP vs SCO.

NEPAL FANS HAS WON THE HEART OF MUMBAI. 😍👌
ICC (@icc) 's Twitter Profile Photo

Nepal sign off at the #T20WorldCup 2026 with a win over Scotland in Mumbai 💪 📝: icc-cricket.com/tournaments/me…

Nepal sign off at the #T20WorldCup 2026 with a win over Scotland in Mumbai 💪

📝: icc-cricket.com/tournaments/me…
Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल। दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि #T20WorldCup मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सुन्दरता हो। #T20WorldCup2026 #TeamNepal

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि #T20WorldCup मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सुन्दरता हो।
#T20WorldCup2026 #TeamNepal