प्रणेता (@pranetajee) 's Twitter Profile
प्रणेता

@pranetajee

facebook.com/Pranetajee/ गाउँ बोकिहिँडेको मान्छे

ID: 812884060670283777

calendar_today25-12-2016 04:53:57

3,3K Tweet

570 Followers

530 Following

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

जि.स.समिती स्याङ्जाले अनुगमनपछि वडाध्यक्ष खनालको समूहले आँधीखोलाबाट अनुमतिभन्दा बढी अवैध उत्खनन गरेको भन्दै ३० हजार जरिबाना नै गराएको थियो। वडाध्यक्षको समूहले ढुंगा, गिट्टी, बालुवाको उत्खनन, बिक्रीसम्बन्धी मापदण्ड २०७७को कुनै मापदण्ड पालना नगरेको अनुगमनले देखाएको थियो।  Lokendra

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

एक हजार कमाउन कति समय कति काम गर्नुपर्छ यो मुलुकमा ? काठमाडौ महानगर प्रहरीले तरकारी बजार छेउ, किराना दुकान छेउ, खाजा खाने ठाउँ छेउ ढुकेर तरकारी/ रासन किन्न लागेको, खाजा खान बसेको ब्यक्तिको साधनमा लक लाएर ठाउँको ठाउँ एक हजार डाम्छ। किन कोहि बोल्दैन काठमाडौ मा?

एक हजार कमाउन कति समय कति काम गर्नुपर्छ यो मुलुकमा ? 
काठमाडौ महानगर प्रहरीले तरकारी बजार छेउ, किराना दुकान छेउ, खाजा खाने ठाउँ छेउ ढुकेर तरकारी/ रासन किन्न लागेको, खाजा खान बसेको ब्यक्तिको साधनमा लक लाएर ठाउँको ठाउँ एक हजार डाम्छ। 

किन कोहि बोल्दैन  काठमाडौ मा?
Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

गाेरखा साम्राज्यकाे क्रुरताकाे कहानी सुनाइदाेरच उता । यता छ नालापानी र टिस्टाकाे कथा...! m.youtube.com/watch?v=dwR38S…

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

महिनावारी विभेद संस्कार हैन — यो कानून अनुसार दण्डनीय अपराध हो। #PeriodsAreNotSin #NoMoreChhaupadi #EndMenstrualStigma #StateActionNow

महिनावारी विभेद संस्कार  हैन — यो कानून अनुसार दण्डनीय अपराध हो।
#PeriodsAreNotSin
#NoMoreChhaupadi
#EndMenstrualStigma
#StateActionNow
Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

Chautarian Speak ...नयाँ व्यवस्थामा निश्चित संख्यामा विद्यार्थी फेल हुनै पर्थ्यो, तर समुदायका प्रभावशाली समूहका बच्चा फेल हुन मिलेन, त्यसैले, फेल ती विद्यार्थी भए जो कक्षाको पढाइमा पिँधमा नभए पनि सामाजिक श्रेणी–संरचनामा पिँधमा थिए। -लोकरञ्जन पराजुली ekantipur.com/opinion/2025/0… --

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

मेयर बालेन बाबुसाहेबकाे करूणामयी पराक्रमबाट उत्पन्न सुकुमबासीकाे चीत्कार!

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नगरप्रमुखको बाँस मोह #EkantipurReels #Kantipur #eKantipur #shortsvideos #KantipurNews #shorts #dailynews #Latestnews #News #reels #todaynews #topnews

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

देशभरिकै सांसद छन् तर संसद्मा देश भेटिँदैन ।ekantipur.com/opinion/2025/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर दैनिकमा प्रकाशित प्रणेताको लेख कहिले रोकिन्छ टहरा भत्काउने खेल ? ekantipur.com/opinion/2025/0…

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

आज कान्तिपुरमा सस्ता गाली बर्साउन सहज ठान्नेले #कुमार_विक जस्ता #दलित_नागरिकलाई हाम्रो सामाजिक संरचनाले कसरी बागमती किनारसम्म पुर्‍यायो भनेर किन मनन गर्दैन ? सिमान्तकृतको आँखाबाट किन हेर्दैनौं हामी सुकुम्बासी जीवनलाई ? ... ekantipur.com/opinion/2025/0…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

राेकिने त छाँया सेन्टर जस्ता ठूला भबन पाे हाे त पाेखरी मै बनेका । टहरा त राेकिदैन । चमेली । #Nepal

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

यथार्थमा सुकुम्बासीहरूले सुकुम्बासीको अभिनय गर्नेहरूकै कारण न्याय नपाएको पनि अर्को सत्य हो । सुकुम्बासीको अधिकारका लागि संघर्ष गर्ने नाममा दोगला व्यवहार गर्नेलाई औँलो तेर्साउन अत्यावश्यक छ ।