@prakash80626004
ID: 1566377095399624704
calendar_today04-09-2022 10:48:22
31 Tweet
41 Followers
112 Following
3 years ago
केटिले हुन्छ नभनेसम्म कुनैपनी पुरुषले , छुन त के हेर्न सम्म पनि सक्दैन। पुरुष पनि पिडित नै छ्न।।।
खुशीको खोजीमा तिमीलाई रोजेको थिए माया, तर तिमीले त झन हाँसो नै खोसेर लगिदियौ!
भबिस्य बनाउन तर्फ लाग्नुस सम्बन्धको कुनै भर हुदैन!❤️
घरछेऊको बाटो पिच गर्दिदा खुसी नहुने हामी अन्ने मुलुकले भिजा लिने प्रक्रिया अलिकति सहज बनाई दिदा खुसी हुन्छौ। 🙏🏻शुभ बिहानी🙏🏻
यदि तिमीसंग कोहि नारी सुरक्षित महसुस गर्दछिन भने तिमि भन्दा शुन्दर पुरुष संसारमै कोहि हुनेछैनन् ...!!! #शुभ_बिहानी☕️❣️ #शुभदिनको_कामना 🙏💞
हरकोहि बद्लिन्छन यहाँ, बस थोरै पर्खाई समयको हुनुपर्छ ।।।
पैसा , पैसा र अनि पैसा मात्र भन्ने हो भने त आफन्तहरुको आत्मियता र साथीभाईहरुको प्रेमको आदर्श खोज्न काहा जाने त साईला?🤔
आफुले आफुलाई खुशी बनाउने कोशिश गर्नुहोस् ,अरुले दिएको खुशी त कतिबेला खोसिन्छ पत्तै हुँदैन ।😊❣️
नेविसंघ भाउजूको भरौटे त्रि-चन्द्र कलेजमा इँटा बर्साउदै नागरिकता विधेयक प्रमाणिकरण गर भन्दै नाराबाजी गर्न लगाउने काङ्ग्रेसलाई आउँदो निर्वाचनमा के गर्नु पर्छ ???
मान्छेहरू अरूलाई गिराउन यति व्यस्त भैसकेका छन् कि उनिहरूलाई आफू गिरेको सम्म पत्तो छैन😊💔
आफ्नो जिन्दगी देखि कहिल्यै पनि दुखी नहुनु किनकि तपाईकोजस्तो जिन्दगी कसैको लागि केवल सपना पनि हुनसक्छ। #शुभबिहानी🙏🙏
सायद अब यसरी नै बित्छ होला जिबन, कहिले मन दुखाएर, कहिले मन बुझाएर 🦋💜
अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार बिक्दैन!! #शुभ_प्रभात 🙏☕️
तिमी मुस्कुराएर मलाई हेरिरह्यौ, मैले सोचे तिमी म सँग खुसी छौ!! तर तिमी त मेरो हाल देखेर हासेकी रहिछौ ||
ढिलो -छिटो मानिसकाे असली रुप देखिन्छ! आबश्यकता छ त केबल धैर्यताको !!😌 #शुभ_नवरात्री #शुभ_प्रभात_वंदन 🙏🙏
हरेक रात पछिको बिहान भए जस्तै हरेक दुःख पछि सुख पाउने आसमा बित्दै छ जिन्दगी।❤️ #darklife🖤
शब्द धेरै होलान् प्रेमको .....❤️ तर हकदार तिमि एउटा् मात्र मेरो तमाम शब्दहरुको ❣️ #सुभ_बिहानि 😍😍🍵☕️☕️☕️
जबसम्म जीवन छ प्रेमले रहनुस् !! किनकी त्यसपछि त फ्रेममा नै रहनु छ !!