Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile
Uva Raj Lamichhane

@pradeepuvaraj

मान्छे जस्तो मान्छे बन्ने प्रयासमा छु ।
मन 🇳🇵उतै छ।
ज्यान 🇷🇴 यता छ।

ID: 2403674975

linkhttp://www.youtube.com/UvaRajLamichhane calendar_today12-03-2014 02:15:59

1,1K Tweet

526 Followers

24 Following

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

यो र यस्तै यस्तै मिठा गजलहरु हामीले २०७१- ०९- ३० गते रेडियो देवदह १०६.६ मेगा हर्ज बाट प्रसारण हुने गजलको कार्यक्रम "गजल गुञ्जन" मा प्रसारण गरेका थियौं । मलाई अझै याद छ गजलकार समर एण्ड प्रकाश , Nakul Poudel , Abhi Tiwari र समीर शायर का केही गजलहरु... youtu.be/LZyDjEiGYpQ

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

कविता / गजल / मुक्तक वाचन गर्दा हात हल्लाउनेहरु देख्दा अचम्मै लाग्छ । शब्द एकातिर /हात अर्कोतिर ।

Donald J. Trump (@realdonaldtrump) 's Twitter Profile Photo

Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

कथाको शिर्षक : बाध्यता कथा/वाचन : युवराज लामिछाने youtu.be/mWZRzzK9qeY

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

भारतीय मिडियाका तोर्पे पत्रकारहरुले रवि लामिछाने सँग धेरै कुरा सिक्नुपर्ने देखियो आजको "सिधा कुरा जनता सँग" हेरेपछि ।

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

पत्रकार : प्रधानमन्त्री जी सलह किरा नेपालमा पनि आउला जस्त‍ो छ? कसरी रोकथाम गर्नेहोला । प्रधानमन्त्री : हामीले पूरा नेपाल लाई ढाक्ने गरी नेट (जाली ) लगाउने तयारी गरेका छौं । यसो गरेपछि सलह किरा हैन् । सलहको बाऊ पनि आउदैन नेपालमा।😂

Uva Raj Lamichhane (@pradeepuvaraj) 's Twitter Profile Photo

झुठो बोलेर तपाईलाइ खुशी बनाउने मान्छे भन्दा , सत्य बोलेर तपाईलाई दुखी बनाउने मान्छे नै तपाईंको जिन्दगीको लागि लायक हुन्छ ।

NAWA RAJ POKHAREL (@nepalromania) 's Twitter Profile Photo

रोजगार खुलेका गन्तव्य मुलुकमा श्रम स्वीकृति दिने सरकारको निर्णय baahrakhari.com/news-details/2… via Baahrakhari

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero