Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile
Krishna Prasad Panthee

@pantheeprasad

जुन दिन सरकारी कर्मचारी हुने छु '? तब म मेरा बुबा आमा को योग्य छोरा भएको गौरब गर्नी छु!! 💕

ID: 1304770169873379330

calendar_today12-09-2020 13:14:08

1,1K Tweet

274 Followers

354 Following

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

फुर्ती र धाक लगाएर आजको दुनियाँमा राम्रो बन्नुभन्दा सत्य बोलेर नराम्रो हुनु नै धेरै वेश" हुन्छ! र म निराश-पनि छैन कमजोर मेरो समय मात्रै हो म आफुलाइ कमजोरी कहिल्यै ठानेको हुन्न" कहाँनेर बोल्ने कहाँ नबोल्ने अबलोकन राम्रोसँग गर्न सक्छु! मलाई हराए जस्तो भ्रम नपरोस #चेतनाभया

🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲) (@saritaabhatta) 's Twitter Profile Photo

कुकुर ब्याउनु र तुहिनुले कुनै अर्थ राख्दैन किनकि तेसको बिगौती खान मिल्दैन !दलालहरु स्वार्थ मिल्दा जुट्छन नमिल्दा फुट्छन यो त नेताहरुको पहिले देखिको चरित्र हो। गरिब मजदुर अनि किसान गरिखाने बर्गलाई यिनिहरु जुटेर केही फाइदा भएको छैन फेरि फुटेपनि कुनै घाटा हुने छैन ढुक्क सङ्ग बसौ !!

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

सबै कुरा पोजेटिभ नै चलिराथ्यो मेरो, फ्याट्ट कोराना परिक्षण नेगेटिभ आयो !!😂😂

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जस्तो मन हुन्छ त्यस्तै शरीर। शरीर मनमा आश्रित छ , मनमा रोगको भावना छ भने शरिर पनि रोगी नै हुने छ। मन स्वस्थ रह्यो भने शरीर पनि स्वस्थ रहनेछ।।।🙏 #सकारात्मकसोचौ🙏🙏🙏 #शुभबिहानी🌻 #शुभदिनको_कामना🌹❤️💕

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

जब अन्तिम-अन्तिम तिर आएर उनी अर्कैको बुढी या अर्कैको गल्फेन हुन भन्ने पत्ता लाग्छ नि" हो त्यही समय अत्यन्तै नमिठो र दुर्घटनाट्मक बन्न थाल्छ! #शुभसाँझ🙏

Badri.Pandey (@badripandey_09) 's Twitter Profile Photo

शहर मात्र हेर्नैहरू गाँउको पनि याद गर आफू तिमी जन्मिएको ठाँउको पनि याद गर ।। सधैं भरि ब्याजै मात्र तिर्न कति मरिहत्ते कहिले काहीं ऋण तिर्दा साउको पनि याद गर।। एकै पटक उफ्रिएर अकास कहाँ छुइन्छ र ?? माथि कतै ठोकिएला टाउको पनि याद गर ।। #शुभरात्री

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

यो धर्तिमा माटो सङगै गलिन्छ एकदिन, थाहै नदिई आफ्न्तलाई छलेर गईन्छ एकदिन, सानो त्यागले कसैलाई यहाँ खुशि मिल्छ भने! मुस्कुराई सबै कुरा पनि यहाँ त्यागिन्छ एकदिन ।।। #शुभ_प्रभात 🌻🌹💕 #शुभदिनको_कामना 🙏🏻🙏🙏🏻

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

उनिलाइ पाइन भनेर केही गुनासो छैन मेरो! सायद भगवान सङ्ग मलाइ पनि कसैले मागेको होला😊 एउटा सफल जिन्दगी भन्दा । सन्तुष्ट जिन्दगी धेरै better हुन्छ❤️

अर्पना पुलामि (@pulami_arpu12) 's Twitter Profile Photo

बैंकमा काम गर्ने केटाहरु मलाई फिटिक्कै मन पर्दैन यार, खाली फोन नम्बर मात्रै माग्छन फोन कहिल्यै गर्दैनन ।😂🤣😂

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

विडेनले जित्लाकी ट्रम्पले नेकपा फुट्ला कि नफुट्ला भिटेनलाइ पुलिसले समाउला कि के गर्ला छक्का पन्जा टिम फुट्ला कि नफुट्ला आइ पि ल कस्ले जित्ला भारतिय सेना प्रमुख के गर्न नेपाल आउने होला सबै पिर नेपाली लाइ😹😹

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

संसार एउटा मात्र छैन, यहाँ जति ब्यक्ति छन, जति मन छ्न, त्यतिनै आ आफ्ना संसारमा छ्न् ...। शुभ बिहानी शुभदिनकोकामना🙏🌺

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

महान ब्याक्तित्व हाँस्य कलाकार मनोज गजुरेलकि पुर्ब पत्नी मिना ढकाल को अत्यन्तै संदेशमुलक पत्र पढिसकेपछी। सम्बन्ध कागजी त्वरले छुट्टाएपनी यथाह माया लाई कागजले छुट्टाएको हुंदैन र छुट्टाउनु पनि सक्दैन भन्ने ज्ञान बटुलियो। #शुभ_प्रभात 🙏🙏

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

आजकालका बच्चाजरुलाई दिमाग बढाउन हर्लेक्स,काजु,बदाम,बर्मिटाजस्तै कैयौं परिकार खुवाउनेचलन रहेतापनि" हाम्रापालामा कोदो मकैको ढिंडो अनि भैँसाको दुधभन्दा अझ स्वास्दिलोहुने बाबा मम्मिको एक झ्यापु खाएपछी" एकमहिना पहिलेदेखि र एकमहिना पछि सम्मलाइ दिमाग किलियर हुने गर्थ्यो। #शुभबिहानी🙏

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

को छ र यहाँ? जो संग केही न केहि कमि नहोस्, हेर न आकाश सग पनि त जमिन छैन..!

Nabin Kattel (@kattelnabin1435) 's Twitter Profile Photo

पराईले दिएको #इज्जत अनि आफ्नाले दिएको #कष्ट मान्छेहरुले अक्सर भुल्दैनन। #शुभबिहानी 🙏

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

रबिले अर्कालाइ थर्काएकै भरमा आफ्नोनाउँ राखे! उता कुलमानले बटन दबाएकै भरमा कुलको इज्जत राखे! साँच्चै मेलम्चिको जस कस्लेलिने होला ? यस्तै रोइलो चल्दैगर्ने होभने काउंरेस भाग्यमानी ठहरिन सक्ने सपना देखिन थाल्या छ। गालीखाउ केपिबा केही फरक पर्दैन तर ठाउँ नछोड्नु बिकल्प जन्मेओ छैन

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

जो सुकैमा पनि घमण्ड, स्वार्थ र दम्भले अाउने परिणाम त उसको विनाश नै हो । अझ नेतृत्वमा देखिने यस्ता कुराले त धेरै पुस्तालाई संकटमा धकेल्ने छ ।

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

दुस्मनी गरेर जित्न नखोज मलाइ सच्चा मित्रताको हात बढाउ, म आफै हारिदिन्छु l #शुभप्रभात

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

प्लेन को टिकट नपाए को हुनाले यो पालिको खरदार को जाच दिन बुटबल झरियेन।

Krishna Prasad Panthee (@pantheeprasad) 's Twitter Profile Photo

ओली को विकल्प शेर ब होइन् तर शेर ब ले के .पी ले जति असैबधानिक कदम चाल्दैन्न आसा गरौ।।