प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile
प्रिन्स् अफ पोखरा

@onesumone

जिन्दगीमा यस्तो मान्छे बन्नु छ कि आज मलाई देखेर तर्केर हिड्नेहरु भोली मलाई नै खोज्दै आउनपरोस र शिर झुकाएर बोल्न बाध्य होस ॥

ID: 2985957709

calendar_today16-01-2015 17:17:07

1,1K Tweet

2,2K Followers

3,3K Following

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

उनले भनिन् ,"मेरो मन कमलो छ।" सोधेँ,"कसरी पत्याउँ??" भनिन् ,"महसुस गर।" छामे उनको मन नजिकै निकै कमलो अनि नरम रैछ सङसङ्गै ठूलोपनि। 😐😐

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

तिमी पनि क्यामरा जस्तो लाग्न थाल्यो देख्यो कि त मुस्कुरौन मन लाग्ने ❤️😘😊

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

धन भन्दा बिद्या ठूलो भन्दैमा दशैंमा दक्षिणाको साटो किताब दिनु त भएन नि ...

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

शुद्ध शाकाहारी हु भन्नेले ज्यान खाइसकी !! म तिम्रो हु भन्नेले छोरा पाइसकी !!

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

मान्छे जतिसुकै खुशी किन नहोस् तर खुशी बाड्नको लागि कोही मान्छे नै छैन भने त्यो खुशीको कुनै अर्थ हुँदैन।

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

"आइ निड एभ्रिथिंग परफेक्ट । मलाइ केहि कुरा पनि ठिक्कको मन पर्दैन । न जीन्दगी, न खुसी । न काम न रिजल्ट । न माया, न सम्बन्ध । सबै कुरा परफेक्ट चाहिन्छ । सम्बन्ध निभाउन पनि जान्दछु । त्यस्तै अपेक्षा पनि गर्छु । लाइफ इज नट अ जोक। बि सिरियस फर एभ्रिथिंग ह्वाट यु आर डुइंग ।

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

म: अन्टि तपाईंलाई IPL कस्ताे लाग्छ?? अान्टि: साह्रै भरपर्दाे बाबू , बच्चा बस्ने त चान्स नै नहुने रे😓😓

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

सङ्गत अनुसार को फल रे के गाजा को छेउमा रोपेको सागले कहिले झ्याप बनाको छ र......😁😁

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

अनि "पछ्यौरी" च्यात्न खोज्ने लाइ बलात्कार को केस मा किन जेल हालेन सर्कार ले😂

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

मलाई रुपियाँ बनेर च्यातिन मन छ । च्यात्नेहरुलाई पनि पछुतो होस् कि किन च्यतिएछु भनेर !!!

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

Australia गएसी दुई वटा कुरा नेपाली ढुक्कले चम्काउछन्, एउटा FB profile अनि अर्को भन्न पर्छ र? 🙄😂

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

5star होटेल भन्दा महँगो त जेल रहेछ जाबो 12दिन बसेको 5लाख लिएछ 🤣🤣🤣

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

नसोध तिमी, हजुर मलाई कतिमाया गर्नुहुन्छ भनेर बर्षाको एक थोपा पानीले तिमलाई छुदा पनि रिस उठ्छ मलाई त्यो बादल देखेर।

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

"अचम्म छ है!... आँखा तलाउ हैन त्यैपनि भरिएर आउँछ, दुश्मनी बीऊ हैन त्यैपनि रोपिइन्छ, ओठ कपडा हैन त्यैपनि सिलाइन्छ, भाग्य साथी हैन त्यैपनि रिसाउँछ, आत्मसम्मान शरीर हैन त्यैपनि घायल हुन्छ,र मान्छे अनि माया मौसम हैन त्यैपनि बदलिदिन्छ"

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

न हिटर बनाउने थिए, न त थर्मोमिटर बनाउने थिए यदि साँच्चै म बैज्ञानिक भएको भए भाग्य लेख्ने कर्ममिटर बनाउने थिए अनि दुखपिडा नाप्ने मर्ममिटर बनाउने थिए !!

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

साइन्स पढ बि एस सि सक अष्ट्रेलिया गाको अन्कल सङ ब्या गर उतै जाउ भुँडी बोक अनि भुँडी देखाउदै story हाल 🙏 मासाला हरु 😏

प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

देशको संविधान नै जलाउने व्यक्ति उपप्रधानमन्त्री अझै के के देख्न पाइने हो ओलितन्त्रमा😅😅 आफ्नो कुर्सी जोगाउन जे नी गर्दिने???#

देशको संविधान नै जलाउने व्यक्ति उपप्रधानमन्त्री 
अझै  के के देख्न पाइने हो ओलितन्त्रमा😅😅
आफ्नो कुर्सी जोगाउन जे नी गर्दिने???#
प्रिन्स् अफ पोखरा (@onesumone) 's Twitter Profile Photo

तिमी हैसियत सोध्न हतार नगर्नु म संघर्ष गर्ने मान्छे हु, समय लाग्न सक्छ एकदिन पहिचान जरुर बनाउने छु..!