SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile
SRIKRISHNA NEUPANE

@npsrikrishna

Broadcaster!
past @KantipurRadio.

Never make friends with people who are above or below you in status.

Tweets are personal.Rt's not endorsement.

ID: 3231247614

linkhttp://mcaf.ee/i0ochf?NpSrikrishna calendar_today31-05-2015 04:34:55

8,8K Tweet

1,1K Followers

472 Following

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

दमकका कांग्रेस सभापतिबाट हिजो मात्रै रास्वपामा आएका मोबाइल बोक्ने प्रसाईजीको अवसरवाद बालेनजीले नबुझ्ने कुरै भएन दमकको मेयरको टिकटमा अहिले देखिनै दौडधुप

पटक पटक प्रधानमन्त्री भइसक्नु भएका पूर्व प्रमको मधेसप्रतिको धारणा मधेसीलाइ गुइठा बाल्ने कसले बनायो?

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

सुनको भाउ तोलाकै तीन लाख नाघ्यो अब किन्ने चाहि कसले? चादी पनि ६ हजार माथि

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

आफैले जन्माएको पात्रका विषयमा यति धेरै इरिटेड किन हुनु? यो सब हिजोको कुकर्मको परिणाम हो जो भोग्नै थियो 🙏

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

क्रान्तिकारीहरुको यूग सकियो, अब यो लोकप्रियतावादको रन्को पनि यहि चुनाबसम्म मात्रै हो। त्यसपछि मात्रै मुलुकले गति लिन्छ #staycool 😂

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

दिनेले नै महँगो दिएपछि यो गाडी महँगो भयो चढ़दीन किन भन्थ्यो र फिरीमा कुदाउन पाए पछि 😂 आईटेन पुरानो भो

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

अहिले जसरि बालेन जनताको आशा बनेका छन् जतासुकै उनलाई हेर्नेको घुइचो देखिन्छ त्यस्तै ६४ सालमा प्रचण्ड र ७४ सालमा ओलीजीको अबस्था पनि यस्तै थियो त्यसैले संयम बनौ 🙏🙏

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

एउटा चाहि पक्का भयो नेपालमा यसपाली उसैको सरकार उसैको प्रमुख प्रतिपक्षी बाकी जनता जनार्दन 🙏🙏

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

केरा भन्दा मिठो खाने कुरा अर्को हुन्छ भन्दा बादरले विश्वास गर्दैन बुझ्ने र विश्लेषणको घेरा साघुरो हुनेहरुले त्यो बादरले जस्तै उही मात्रै ठिक भन्नु घातक हुने वाला छ

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

Views का लागि मरिहत्ते गर्नेहरुले फैल्याउने प्रायोजित Talkshow र नियोजित विश्लेषणले हाम्रो एकता र सद्भाव बिथोली रहेछन

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

मिटर ब्याजी पीडित र उखु किसान आन्दोलन गर्न मधेसदेखि काठमाण्डौ आउदा खुल्लामंचमा बस्न नदिने बालेनजीको त्यो निषेध मधेसका जनताल़े बिर्सेको छैनन् 🙏

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

लोकतन्त्रका हरेक गतिबिधि पारदर्सि हुने अपेक्षा गरिन्छ तर, बन्द कोठा भित्र गरिने रणनीति राजनीति नभएर तिकडमबाजी भइरहेछन्

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

दिउसोपख काठमाडौँसहित पूर्वीभेगमा वर्षाको सम्भावना

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

तीन हजार बढी उमेद्वार छन् कसले के के खाए सबै समाचारमा पढ्न पाइने भैयो 😂