मास्टर्नी😉 (@nirupa_paudyal) 's Twitter Profile
मास्टर्नी😉

@nirupa_paudyal

smile please

ID: 736395500044292096

calendar_today28-05-2016 03:15:43

1,1K Tweet

531 Followers

383 Following

Bijay Dai (@dear_bijay7) 's Twitter Profile Photo

केही प्रेमहरु यस्ता हुन्छन् जसलाई `म प्रेम गर्छु´भनेर बताइरहनु जरुरत पर्दैन , आफै बुझ्छन् प्रेम , आफै चिन्छन मन अनि मान्छे तर अपनाउनु या नअपनाउनु उनिहरुको कुरा हो !❤️

Bijay Dai (@dear_bijay7) 's Twitter Profile Photo

थाहा छैन म पछिल्लो समय कहिले रोएँ सबैले देख्ने गरि तर यत्ति थाहा छ कि , तिमी गए देखि म मन देखिनै हाँसेको कुनै पल, अहँ सम्झिन सक्दैन !❤️

Nawaraj Parajuli (@nawarajpoet) 's Twitter Profile Photo

अँ साँच्चै, छोडेर जानेको कुरा गर्दा हामी जहिल्यै पनि ‘उसले छोडेर सहर गयो’ वा ‘उसले छोडेर विदेश गयो’ भन्दा रहेछौं है ? सहर जाने वा विदेश जाने मान्छे आफैं नै पनि त छुटेको हुन सक्छ नि, हैन र ? जानेहरू नै छोड्ने नहुन पनि त सक्छन् नि ! जानेहरू नै छुटेका पनि त हुन सक्दा रैछन्।

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

केही मान्छेहरू यसरी हराउँछन् कि उनीहरूलाई हराएकै सुहाउँछ । खोज्नथाल्दा ती भेटिए भने फेरि आफ्नै मन दुखेर आउँछ ।

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

दुखहरू साट्ने मान्छे हुनु पनि जिन्दगीमा ठूलै सम्पति हुनु बराबर हो ।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मान्छे आफैँ कमजोर भएपछि कसैले गरेको प्रशंसा पनि उसलाई व्यँग्य झैँ लाग्छ ।

मास्टर्नी😉 (@nirupa_paudyal) 's Twitter Profile Photo

झरी परेको एक उदास साँझ - एउटा सुख्खा मनलाई हिलाम्य बनाउँदै, समयको बर्सादी ओढेर हिँड्यो । तर - आँखाहरु अझै ओभाना रहिरहे ।😔😔

Backbencher (@adhiz___) 's Twitter Profile Photo

उमेर बढ्दै गए पछी रहरहरु को भन्दा पनि बाध्यताको बढी महत्व हुनेरहेछ ।😟🙁

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

दु:खको बजार पनि त मेरो खुब चलेको छ पहिले दुकान थियो अहिले गोदाम भएको छ

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यादहरुले पनि बाटो फेरेहोलान् सायद, कसैको यादमा टोलाइरहने समय रहेन अचेल !!

bewhiskered (@aoneprabin) 's Twitter Profile Photo

"एउटि डल्ली केटि कम्मरमा हात लाएर बस्या रैछे 😂 होटेलमा काम गर्ने भाइले "चियाको कप" सम्झेर माझिदिएछ"! 🤣🤣🤣

मास्टर्नी😉 (@nirupa_paudyal) 's Twitter Profile Photo

चिप्लो घसेर अरुलाई मख्ख बनाउने बानी छैन मेरो तितो बोल्छु तर सत्य नै बोल्छु।🌸💃

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

चिहानलाई जति सृङार गरे पनि मरेको मान्छे फर्किदैन्😑

रमेश लामिछाने (@lc_vai) 's Twitter Profile Photo

एउटा मिठो यात्रा ! जसमा खुट्टा होइन दिल थाकेको थियो !!🙂

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

आफ्नो जीवन आफ्नो मात्र नहुँदो रहेछ । यो त अरूको पनि हुँदो रहेछ । आफ्नो खुशी आफ्नो मात्र नहुँदो रहेछ । यो त अरूको पनि हुँदो रहेछ । बस् कसैले थपिदिन्छन् त कसैले खोसिदिन्छन् ।

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

आफुलाइ एति दरो बनाउनुस्😊 कि जिन्दगिमा कोहि आउदैमा र जादैमा फरक नपरोस्🖤🖤

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

सच्चाई भन्दा धेरै पर छन् सपना मेरा.. फेरी पनी यो ईच्छा छ, एक सपना साँचो होस्॥

मास्टर्नी😉 (@nirupa_paudyal) 's Twitter Profile Photo

आमा सबै बुझ्छिन् । भन्न खोजेका कुरापनि । भन्न नसकेका कुरापनि । #इजोरिया Subin Bhattarai