RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile
RN🇳🇵....!

@nirajaniru

यो मन त मेरो नेपाली हो 🙏

ID: 848138326510940160

linkhttp://www.rn.com calendar_today01-04-2017 11:41:49

60,60K Tweet

53,53K Followers

48,48K Following

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

टुक्रिएको सम्बन्ध रित्तिएको खल्ती अनि भोको पेट यि तिन चिजले मानिस लाई जिन्दगी को हर प्रकार को संघर्ष संग लड्न सिकाउछ …!☕️💝💐🙏 #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

माथि इन्द्रे ले अप्सरा हरु लाई धोका दिए कि क्या हो आकाश त धरधरी रोइरहेको छ त …!😄😜😁 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💐💝

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

जसलाई पाए पछी जिवन जिउनमा अझ रहर बढ्छ भने सम्झनुस त्यो नै प्रेम हो…! 💐💝🙏☕️ #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सरि म कसैको झोले होइन एमाले को त झन फिटिक्कै होइन कांग्रेस को त हुदैन होइन माओवादी हरु कुरै नगरौ समग्रमा भन्नु पर्दा कुनै पनि पार्टी को कहिले पनि झोले हुनु पनि छैन बन्नु पनि छैन …!🙏☕️💝💐 #शुभसन्ध्या_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

कुनै जमाना थियोे एक तर्फि माया भए पनि लगाउने गर्दथे तर अहिले कस्तो जमना आयो चौतर्फी माया लाउन थालेछ्न …!😜😁😄 #शुभसाँझ_सम्पुर्णमा 🙏💝☕️💐

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

मुर्खहरु संग बहस गर्नु भनेको आफ्नो गालामा बसेको लामखुट्टे मार्नु जस्तो हो लामखुट्टे मरोस या न मरोस थप्पड अवश्य भेटिने रहेछ …!🙏☕️💝💐 #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

भ्रष्टाचार को मुद्दा लगाउनु पर्ने बहाल वाला प्रधानमन्त्री देखि थियो तर पनि ठिकै छ पृथ्वी गोलो छ पालो त सबैको आउला …!😜😁 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💝💐☕️

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

अनुमान मनको परिकल्पना हो भने अनुभव जिन्दगी को सुनौलो बिहानी हो …! 🙏☕️💝💐 #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

क्या खुब तरिकाले चलाएका छन् जिन्दगी अक्सर मुखले मिठा बोलि बोल्नेहरु नै मनका झुठो भएका छन् …! 🙏💝☕️💐 #शुभसन्ध्या_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

ति मानिस अझ मजबुत बन्छन् जसले आफ्नै हातले आफ्नै आँखाको आँसु पुछेका हुन्छन् …! 🙏💐💝☕️ #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

धेरै दिन पछी उनले सोधिन आजकाल तपाईहरु को तिर कति को गर्मि छ हौ?… अनी मैले पात्रो लाई माघ महिना मा पुर्‍याई दिएको छ जाडो जाडो छ यता त भन्दिए …!😜😁😄 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💝💐☕️

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

धन सम्पत्ति जस्तो होइन प्रेम प्रेम लाई जतिसुकै बाढ्नुस कहिले सकिदैन हृदय बाट बाढिएको प्रेम हृदय मै स्थान पाँउदछ …!🙏☕️💝💐 #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

हाम्रा देशका नेताहरु वनका तिखारिएका काँडो हुन जनता को लागि घाँडो हुन यिनिहरु लाई फ्याँल्न ठुलै अपरेसन गर्नु पर्ने बेला आइसक्यो …!😜😄 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💝💐

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

नैतिकता को आधार मा हाम्रा देशका भ्रष्टाचारी नेताहरु ले राजिनामा दिने हो भने संसद भवन मसानघाट जस्तै सुनसान हुने थियो होला है …!😜😄😁 #शुभसाँझ_सम्पुर्णमा 🙏☕️💝💐

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सम्बन्धमा समस्या टाढा बस्दैमा आउने होइन संगै बसेपनि जब झुठहरु को पर्दाफास हुन थाल्छ तब सम्बन्धमा दरार आउन थाल्छ…! 🙏☕️💝💐 #शुभदिन_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सेवा को लागि राजनीति होइन कुर्सी पेवा को लागि राजनीति भइ रहेको छ …! 🙏☕️💝💐 #शुभसन्ध्या_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

हजुरहरु को तिर गर्मिले कति पढ्दैछ हाम्रो तिरको गर्मिले चै लगभग डिग्री क्लियर गरेर PHD गर्ने बिचार गर्दैरच …! 😜😁😄 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💝💐

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

कसैको समस्या बुझ्न छ भने मानवमा भित्री रुप बाटै मानवता हुन पर्दछ अनी मात्र उसले अरुको दुख चोट समस्या बुझ्न् सक्दछ …! 🙏💝💐☕️ #शुभदिन_सम्पुर्णमा