🔈🔉🔊 काभ्रेलि ठिटी 🎼🎼🎼🎼🎼🎼🎼🎼 (@newabaucha1) 's Twitter Profile
🔈🔉🔊 काभ्रेलि ठिटी 🎼🎼🎼🎼🎼🎼🎼🎼

@newabaucha1

नेपाल लाई माया गर्ने एक देश प्रेमी नेपाली युवाति 😊 नयाँ छु follow गरेर साथ दिनुहाेस 😍dm🔕🚫 👉 followback 100%

ID: 1149496055307755520

calendar_today12-07-2019 01:49:50

2,2K Tweet

1,1K Followers

3,3K Following

Rose kc (@rosekc9) 's Twitter Profile Photo

मित्रता भनेको अवसर होइन, दायित्व हो मित्र बन्न हरकोही सक्छ तर मित्रता निभाउन असल व्यक्ति नै चाहीन्छ ।। #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

देशको चिन्ताले यहाँ भन्दा बढि निदाउन सकिएन Good morning good people 😪🙏

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

जिन्दगीले झुक्याएर अप्रिल फुल मनाइरहेको बेला अप्रिल फुल अप्रिल फूल गर्दै नआइज भेटलास फेरि।😏

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

अरु लाई be strong भन्दा भन्दै आफु रोएको याद नै भएन...!🙂💔

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

अस्ति देखी म बिचार गरिराछू जब गर्मि बढ्दै गईरहेको छ तब जाडो कम भैरहेको छ।😂

ऋतु (@dear_luri) 's Twitter Profile Photo

भ्यागुतो को बिहे भैसक्यो तिमी चै अरु कै बिहे खाएर बस है #घोप्टे 😂

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

भ्यागुताको हनिमुन सुरु भैसकेछ पृय तिम्रो मेरो अझैसम्म ब्या पनि हुन सकेन्🙈

मनिश साहि (ठुले) (@sahithule) 's Twitter Profile Photo

नेपाल तिर कति गर्मि भाको उफ भनेर🌱 पोस्टाउने हरु आउ खाडि तिर बेल्चा हान्न गर्मि होइन तेल निस्कन्छ!!😂 🌿🌿

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

जिम्मेवारि पुरा गर्ने दौडमा साथिहरु कहाँ छुटे पत्तै भएन !♥

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

पाउने कुरामा भन्दा पाएको कुरामा खुशी हुनु नै जिन्दगीको पहिलो सफलता हो ! #शुभरात्री💫

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

म खराब मान्छे हो भने,तिमी मेरो सुधार केन्द्र बनिदिनु है माया....!!😌🥺🥲🫣

श्रेया (@me_sherya) 's Twitter Profile Photo

बच्चाले हो भ्यालेन्टाइन मनाउने हामि त सत्यनारायणको पुजा गर्छौ😍

बच्चाले हो भ्यालेन्टाइन मनाउने हामि त सत्यनारायणको पुजा गर्छौ😍
छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞 (@nepali_daughter) 's Twitter Profile Photo

जिन्दगिमा एक-दुई जना कट्टर दुश्मन, दुई-चार जना कुरौटे अनि चार-पाँच जना खुट्टा तान्नेहरु भएनन् भने मज्जा नै आउदैन !😂

💞DREAM💞 (@aneska002) 's Twitter Profile Photo

तिमीले मन नपराए पनि तिम्रो साथिले पराउछ कि सोधिदेउ त 🤪😆😂