NepalTelecom (@nepal_telecom) 's Twitter Profile
NepalTelecom

@nepal_telecom

PSTN, Postpaid, Prepaid, CDMA
ADSL and WiMax
ntc.com.np

ID: 799546412304400384

calendar_today18-11-2016 09:34:54

93 Tweet

1,1K Followers

5 Following

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । USSD मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । #CoronaSurvey #CSR #NepalTelecom

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । USSD मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् ।

#CoronaSurvey #CSR #NepalTelecom
NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

कार्यलय समय भरी भोईस प्याक लिएर खर्च कम गर्नु होस । #5AmTo5Pm #Nepal_Telecom

कार्यलय समय भरी भोईस प्याक लिएर खर्च कम गर्नु होस । #5AmTo5Pm 
#Nepal_Telecom
NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

नेपाल टेलिकमको विभिन्न सेवा लिनको लागी हाम्रो वेबसाईटमा क्लिक गर्नु होला ntc.net.np

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

Getting what you pay for is a must. With us, you receive the service you opt for at the most affordable prices. #AffordabilityMatters #NepalTelecom

Getting what you pay for is a must. With us, you receive the service you opt for at the most affordable prices.
#AffordabilityMatters 
#NepalTelecom
NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

छठ पर्वको शुभकामना सम्पूर्ण हिंदू धर्म आलम्बिमा ।

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

निषेधज्ञामा नेपाल टेलिकमको प्याक अफर nepalnews.com/s/business/202…

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

लगातार वर्षाको कारण केही ठाउँमा नेपाल टेलिकमको टावरमा समस्या आएको हुँदा क्षेमा प्राथि छौं ।

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

आजै जोड्ने हैन त ?? अब घरमै बसी बसी नेपाल टेलिकमको एउटैमा ३‌+१ (INTERNET, TELEVISION CHANNEL, TELEPHONE + MOBILE DATA) सुविधा भएको NT Fiber सेवा जडान तथा मर्मत गर्नको लागि पैसा नलाग्ने नम्बर १९८ मा सम्पर्क गर्नुहोस् । विस्तृत जानकारीको लागि ntc.net.np/tariff/ftth-ta #NT #Fiber

NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

भोली पुष १३ गते नेपाल टेलिकमको NTTV मा मात्र रु.१ मा आफ्ना साथीभाई एवं परिवारका साथ नेपाली कथानक चलचित्र "प्रेम गीत ३" को मज्जा लिनुहोस्। #NT #Nepaltelecom #NTTVNepal #1daymovie

भोली पुष १३ गते नेपाल टेलिकमको NTTV मा मात्र रु.१ मा आफ्ना साथीभाई एवं परिवारका साथ नेपाली कथानक चलचित्र "प्रेम गीत ३" को मज्जा लिनुहोस्।
#NT #Nepaltelecom #NTTVNepal #1daymovie
NepalTelecom (@nepal_telecom) 's Twitter Profile Photo

MPoS (Online) रिचार्ज गर्नुहोस्, Validity मात्र हैन BONUS पनि पाउनुहोस्! अब NT को Rs. 50 माथिको Online Recharge Topup मा Bonus धमाका पाउनुहोस् । *यो अफर पुष १७ गते सम्म मात्र लागू हुनेछ । #nt #ntbonusonrecharge

MPoS (Online) रिचार्ज गर्नुहोस्, Validity मात्र हैन BONUS पनि पाउनुहोस्!

अब NT को Rs. 50 माथिको Online Recharge Topup मा Bonus धमाका पाउनुहोस् ।
*यो अफर पुष १७ गते सम्म मात्र लागू हुनेछ ।
#nt #ntbonusonrecharge