मुक्ति (@muktcomred) 's Twitter Profile
मुक्ति

@muktcomred

ID: 1205665763127783425

calendar_today14-12-2019 01:48:35

473 Tweet

609 Followers

2,2K Following

मुक्ति (@muktcomred) 's Twitter Profile Photo

चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि सरकारलाई दबाब दिऔं । आइतबार साँझ ५ बजे माइतीघर मण्डलामा हुने शान्तिपूर्ण प्रदर्शन मा सहभागी बनौँ। #IAmWithDrKC #YConwithDrKC

xtra (@xtra_xtri) 's Twitter Profile Photo

दुई तिहाईको बहुमतको सरकारमा पनि भागबन्डा मिलाउनु पर्ने भएपछि प्रणाली नै फेरौँ: राजेन्द्र लिङ्देन – देशसञ्चार deshsanchar.com/2020/09/29/419…

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

फरक आस्थाकै कारण राप्रपा हल्दिवारीका अध्यक्ष एकराज राना मगरलाई नेकपाका केही जनप्रतिनिधिहरुको जाहेरी र झापा प्रहरी प्रमुखको विशेष अग्रसरतामा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरिएको घटनालाई गम्भीररुपमा लिएको छु। सत्ता पक्ष र प्रहरीको यो क्रियाकलापको भत्सर्ना गर्दछु । PM Nepal

फरक आस्थाकै कारण राप्रपा हल्दिवारीका अध्यक्ष एकराज राना मगरलाई नेकपाका केही  जनप्रतिनिधिहरुको जाहेरी र झापा प्रहरी प्रमुखको विशेष अग्रसरतामा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरिएको घटनालाई गम्भीररुपमा लिएको छु।
सत्ता पक्ष र प्रहरीको यो क्रियाकलापको भत्सर्ना गर्दछु ।
<a href="/PM_Nepal/">PM Nepal</a>
xtra (@xtra_xtri) 's Twitter Profile Photo

अनुभवले पुष्टि गर्याे, याे संविधान पूर्ण छैनः सांसद लिङदेन khabarmanch.com/rajendra-lingd…

Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

धनकुटामा सुनीलबहादुर थापालाई लाग्यो झड्का, कुमार थापाले बनाए राप्रपाको जम्बो जिल्ला कार्यसमिति ।nishannews.com/news/2020/10/2…

xtra (@xtra_xtri) 's Twitter Profile Photo

तत्कालीन राप्रपा नेपालका महामन्त्री राष्ट्रवादि नेता स्व.चन्द्रबहादुर गुरुङको५ पुण्यतिथिको अवसरमा भाबपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

तत्कालीन राप्रपा नेपालका महामन्त्री राष्ट्रवादि नेता स्व.चन्द्रबहादुर गुरुङको५ पुण्यतिथिको अवसरमा भाबपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
xtra (@xtra_xtri) 's Twitter Profile Photo

प्रतिनिधिसभा सांसदको बाचा ! चुनाव अगाडि र पछाडि ॥

प्रतिनिधिसभा सांसदको बाचा ! 
चुनाव अगाडि र पछाडि ॥
xtra (@xtra_xtri) 's Twitter Profile Photo

विकासको कुरा गर्ने हाे भने कृष्णप्रसाद सिटौलाले ३०बर्षमा गर्ने नसकेको काम राजेन्द्र लिङ्देनले चुनाव जितेको २/३ वर्ष नपुग्दै गरेका छन त्यहीँ विकास देखेर राप्रपा प्रवेश गरेको हाे- एक नव-प्रवेशि !! #झापा

xtra (@xtra_xtri) 's Twitter Profile Photo

कालिकोटमा गर्भवती महिलालाई स्वास्थ्य चौकी लादै गर्दाको यो तस्बिरले निशब्द बनायो !😢😢 कठै मेरो देश । अर्बौंको हेलिकेप्टर राष्ट्रपतिलाई किन्न सक्ने हाम्रो सरकार । जनताको लागि गाडी हिड्ने बाटो बनाउन सक्दैन !! हाम्रो नेताकार्यकर्ताहरुलाई दुई शब्द जाओस् !! 😡😡

कालिकोटमा गर्भवती महिलालाई स्वास्थ्य चौकी लादै गर्दाको यो तस्बिरले निशब्द बनायो !😢😢
कठै मेरो देश । अर्बौंको हेलिकेप्टर राष्ट्रपतिलाई  किन्न सक्ने हाम्रो सरकार । जनताको लागि गाडी हिड्ने बाटो बनाउन सक्दैन !!
हाम्रो नेताकार्यकर्ताहरुलाई दुई शब्द जाओस् !! 😡😡
xtra (@xtra_xtri) 's Twitter Profile Photo

यो भिडियोले निशब्द बनायो !😢😢 कठै मेरो देश ,मेरो जिल्ला , कठै हाम्रा बाजुराका जनप्रतिनिधि । अर्बौंको हेलिकेप्टर राष्ट्रपतिलाई किन्न सक्ने हाम्रो सरकार । जनताको लागि गाडी हिड्ने बाटो बनाउन सक्दैन !! हाम्रो नेताकार्यकर्ताहरुलाई दुई शब्द जाओस् !!🙏🙏 भिडियो parkash shingh 😡😡

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

बाह्रदशी १ प्रकाशपुरबाट १०९,साधुपर्तिबाट ४० र वडा नं ३ सुन्दरपुरबाट १० जना समेत नेकपा र नेका सम्वद्द १५९ जना आजबाट राप्रपामा प्रवेश गर्नु भएको छ। नवप्रवेशी सबैलाई हार्दिक स्वागत तथा बधाई छ।

बाह्रदशी १ प्रकाशपुरबाट १०९,साधुपर्तिबाट ४० र वडा नं ३ सुन्दरपुरबाट १० जना समेत नेकपा र नेका सम्वद्द १५९ जना आजबाट राप्रपामा प्रवेश गर्नु भएको छ।
नवप्रवेशी सबैलाई हार्दिक स्वागत तथा बधाई छ।
Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

जसरी झापामा पार्टी संगठन बलियो बनाउने तथा अन्य दलबाट राप्रपामा प्रवेश गराउने निरन्तर अभियान चलेको छ,त्यसबाट पाठ सिकेर अन्य जिल्लामा पनि क्रियाशील रहन साथीहरूलाई आह्वान गर्दछु। झापाले जस्तै मिहेनत गर्ने हो भने आगामी चुनावपछि राप्रपालाई देशको अग्रणी शक्ति बन्नबाट कसैले रोक्न सक्दैन

Janak Phadera ( agriculture ) (@janakphadera) 's Twitter Profile Photo

बिरामी भई उपचारका क्रममा हस्पिटलमा उपचारथ रहेका राप्रपा नेता धुर्व उप्रेतीका बुबालाई रगत दिनुहुँदैन राप्रपा नेता ले केही शिकुन राजेन्द्र लिङदेन ज्यु बाट तेसै नेता भईदैन कार्यकर्ता देख्दै चारकोश भग्ने नेता ज्युहरुलाई ठुलै पाठ शिकाउनु भएको छ धेरै धेरै धन्यवाद माननीय ज्यु

बिरामी भई उपचारका क्रममा हस्पिटलमा उपचारथ रहेका राप्रपा नेता धुर्व उप्रेतीका बुबालाई रगत दिनुहुँदैन राप्रपा नेता ले केही शिकुन राजेन्द्र लिङदेन ज्यु बाट तेसै नेता भईदैन कार्यकर्ता देख्दै चारकोश भग्ने नेता ज्युहरुलाई ठुलै पाठ शिकाउनु भएको छ धेरै धेरै धन्यवाद माननीय ज्यु
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

राप्रयुसंका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती र राप्रपा कन्काई नगरका अध्यक्ष ज्योति उप्रेतीका पिता गंगा उप्रेती अस्वस्थ भई उपचाररत हुनुहुन्छ । उहाँलाई ताजा रगतको आवश्यक भएपछि भरखरै रक्तदान गरेर आँए। उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछु । यो मेरो ७७ओं पटको रक्तदान हो।

राप्रयुसंका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती र राप्रपा कन्काई नगरका अध्यक्ष ज्योति उप्रेतीका पिता गंगा उप्रेती अस्वस्थ भई उपचाररत हुनुहुन्छ । उहाँलाई ताजा रगतको आवश्यक भएपछि भरखरै रक्तदान गरेर आँए।
उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।
यो मेरो ७७ओं पटको रक्तदान हो।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

श्रद्देय अध्यक्ष Kamal Thapa ज्यु, शीघ्र स्वास्थ्यलाभको कामना !

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

कमल गाउँपालिकामा राप्रपाका अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न । विभिन्न पार्टीबाट ४१ जना युवाहरु राप्रपा प्रवेश ।

कमल गाउँपालिकामा राप्रपाका अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।
विभिन्न पार्टीबाट ४१ जना युवाहरु राप्रपा प्रवेश ।