Son of Nepal (@mess5raw) 's Twitter Profile
Son of Nepal

@mess5raw

ID: 785021676677246977

calendar_today09-10-2016 07:38:47

1,1K Tweet

615 Followers

1,1K Following

nature💕 (@tiwari_prakriti) 's Twitter Profile Photo

"तिमी एउटा योजना बुन्नमा व्यस्त रहदा सोच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो।"

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

केहि सपनाहरू थिए टुटेर गए कोहि आफ्नाहरू थिए छुटेर गए ।

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

अमेरीकाले फेरी पनि एउटा होनहार र जिम्मेबार नागरीक गुमायो, किन कि मलाई यस पालि पनि EDV Lottery परेन 😀😀

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

English जानेकु छु भन्दैमा पुतलिसडक लाइ"butterfly road"अनि बाघबजार लाइ"Tiger Market" भन्दै हिड्नु त भएन नि यार 😀

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

DV भर्दा भर्दा TV किन्ने पैसा सकियाे..।। तर ऊहुँ! DV परेन।।।

🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile Photo

"SORRY" शब्द कस्तो अनौठो अनि बिचित्र छ ह?????? सबैले भन्दा त राम्रो .............! तर डाक्टरले भन्दा त ....... (खेलै खतम)!!!!!

Rajan parajuli💙 (@rajanpjl) 's Twitter Profile Photo

बाघ बाघ दुबै एक ठाउमा भयपछी जगलमा स्यालको कुनै काम छैन माओ एमाले एकता

YR™ (@freezone_pal) 's Twitter Profile Photo

येतिकै किन बस्नु भनेर सास फेर्दै बसिराको छु।😎😎

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

शंका त विश्वास नहुने हरुले गर्छन् विश्वास हुने हरुले कहिल्यै शंका गर्दैनन् !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

ए जिन्दगी, तँ मेरो आमा जस्तै बन न कहिल्यै दु:ख नदिने 😍💞

Er.Nishan Tiwari👷‍♂️ (@nishanlm__) 's Twitter Profile Photo

धन्न केटा भएर जन्मिएछु , नत्र "मै माेरीलाई लिन प्रदेशी अाउछ रे!" भन्दै जिन्दगी जाने... 😂😂

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

पैसा भन्दा साथी कमाउनु । पैसा अस्पतालसम्म मात्र जान्छ । साथी मसानघाट सम्म !

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

"आमा"हरेक छाक पाकेपछी सन्तान सम्झिन्छीन।सन्तान एकछाक पकाउन नसकेपछी "आमा" सम्झिन्छन।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

सुनन! एउटा सानो इच्छा थियो 😁 एउटा टेबल, दुइटा चिया, तिमी अनि म 😍