मौनता😔 (@maunata_01) 's Twitter Profile
मौनता😔

@maunata_01

कसैको आदरणीय होइन उदाहरणीय बन्नु छ,
सबैको माननीय होइन सम्मानिय बन्नु छ ।
✍️

ID: 1268451695857553409

linkhttps://twitter.com/search?q=from%3A@Maunata_01%20-filter%3Areplies&s=09 calendar_today04-06-2020 07:58:02

6,6K Tweet

1,1K Followers

358 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

साथ पाएन उसले दुःखमा हुँदा, सुखमा मेराे हो भन्नेहरुको भिड लाग्यो।।

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

म समय जस्तै छु जसले कदर गर्दैन त्यस्को कहिल्यै हुदिन म्😏🙏

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

समय छैन भनौं भने केही पनि गर्दिन,, समय छ भनौं भने केही गर्न सकेको छैन। 😓😓 #शुभ संध्या

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सपनाले यतिसम्म थिचेको छ मलाई, हरेक रात जिन्दगी ऐठनमा परेको छ!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हरेक दिन म एक्लो हुन्छ अनि रात बित्छ, कुनै दिन म बित्छु अनि रात एक्लो हुनेछ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बात गर्दै रात बित्थ्यो याद छ, तर अहिले बस रात बित्छ बात हुँदैन।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

याद आउने सबै मान्छे खास हुदैनन्, कसैलाई त बाध्यताले पनि सम्झनुपर्छ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसोध मलाई तिमि नभए के हुन्छ, घामै डुबेपछि अँध्यारो बाहेक के नै बाँकी रहन्छ र।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

पर्दैन बुझाउन जिन्दगी र मृत्यु बिचको फरक, आजकल जिउँदै छु सपनाको चिहान माथी ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगी पनि यति धेरै अल्मालाएको छ, न काम पाएको छ न आराम पाएको छ।।

मौनता😔 (@maunata_01) 's Twitter Profile Photo

भोली सबै ठिक हुनेछ भन्दै आजको दिन बितिरहेछ। तर विडम्बना त्यो भोली कहिल्यै आएन भन्नुहुन्छ मेरी आमा।😌

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अब एउटा कुराको पर्खाइमा छु, राती सुतेर बिहान आखा नै नखुलोस सदाको लागी निदाउन चाहान्छु।।

चियाप्रेमि❤️ (@moon_lotus1) 's Twitter Profile Photo

"परिवर्तनसंगै आफु परिवर्तन हुनुपर्छ तर लक्ष्य बिनाको परिवर्तनले कहिल्यै सफलता प्राप्त हुँदैन ।"

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मायाँ थियाे र मरिहत्ते गर्थे, नत्र स्वार्थ बिकाउन खोज्नेहरु नआएका होइनन् जीवनमा।।

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

कुनै दिन म एकदमै खुसी थिए अब त्यसैको रिण तिर्दै छु ब्याज समेत्😳

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

बिग्रिएका सबै कुरा "सपार्न" सकिन्छ, सायद त्यो कुरा "सम्बन्ध" होईन रहेछ भएन भने ✍️😌

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मलाई यसरी मर्न मन छ तिम्रो यादमा, जसरी लेख्दा लेख्दै कलमको मसी सकिन्छ ।।

reo man 😊 (@reoman18) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ धैर्यता राख्नुस जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितीबाट गुज्रिनु नै पर्छ!

मौनता😔 (@maunata_01) 's Twitter Profile Photo

सुन्दरताको घमण्ड नगर बुईनि, यहाँ कागको पुजा गरिन्छ बकुल्लाको होइन। 😎🤣 - काग तिहारको शुभकामना❤️