punam (@manup2256) 's Twitter Profile
punam

@manup2256

ID: 811584419932667904

calendar_today21-12-2016 14:49:39

56 Tweet

47 Followers

108 Following

सरू (@saru5152) 's Twitter Profile Photo

घमण्ड छ मेरो इच्छामा जसलाई म दिन रात सोच्छु म बाट टाढा हुन्छ कि जुन कुरा भाबीले लेखेन त्यो कुरा मेरै माया र परिश्रमले पुरा गर्ने कोसिस गर्छु

सरू (@saru5152) 's Twitter Profile Photo

म फुल हु सुबास तिमी हौ म जुन हु किरण तिमी हौ साथि मेरो मन को कुना कुनामा तिमी माया बनि बसेको छौ म तिमी बिना अधुरो तिमी म बिना अधुरो 💘💘💘

सरू (@saru5152) 's Twitter Profile Photo

याद आउँछ आँखाको बाटो गरेर तिमी गयौं डाडा पारि बसाइँ सरेर पानी बर्सिन्छ जसरी आकासबाट यादमा तिम्रै भेलसरिअासु झरेर💔💔💔💔💘💘💘 #lop_U💕

सरू (@saru5152) 's Twitter Profile Photo

चाहेर माया कहिल्यै गरिन💑 नचाहादा नचाहादै भयो इन्कार गरिन त्यही माया पनि बचाउन सकेनौ एक्लै हस्छु अब समय खर्च गरिन💔💔:-)💘

सरू (@saru5152) 's Twitter Profile Photo

आहा आज त हाम्रो घर तिर नि पानी पर्यो, कति रमाइलो लाग्यो पानी को थोपा बलेनी बाट झर्दा...

सरू (@saru5152) 's Twitter Profile Photo

यो माया 💕भन्ने चिज कस्तो, केटाले बुझे केटीले नबुझ्ने 💑 केटीले बुझे केटाले नबुझ्ने 💑 दुबैले बुझे समाजले नबुझ्ने 💔 कारणके होला #जिज्ञासा

सरू (@saru5152) 's Twitter Profile Photo

भनिन्छ यदि कसैलाई धेरै याद गर्यो भने तारा खस्छ रे, मलाई लाग्छ कुनै दिन आकाश रित्तो हुनेछ र दोषी म हुनेछु💔💔💔

सरू (@saru5152) 's Twitter Profile Photo

उच्च स्तरका मान्छेहरु ज्ञान् गुनका कुरा गर्छन् मध्यम स्तरका मान्छेहरु विषय बस्तुका कुरा गर्छन् न्यून स्तरका मान्छेहरु अर्काको कुरा गर्छन्

सरू (@saru5152) 's Twitter Profile Photo

घर को छानो छाउन पर्यो छ सोझो भनी सबैले हेप्याछन अब त मैले नि माया पिरिम लाउन पर्यो छ💑💑💑💑 #फीलिङ अलोन,,,😂😂😂😂

सरू (@saru5152) 's Twitter Profile Photo

अाज थाहा पाए अरु र बिच यति फरक रहेछ कोही दिल मा चाेट दिन्छन् र म चाेट दिने लाई दिल दिएकाे रहेछु💕💔

सरू (@saru5152) 's Twitter Profile Photo

जात मिल्ने सग बात मिल्दैन बात मिल्ने सग जात मिल्दैन तेस्का बाजे यस्तो पाे रैछ जिन्दगी #यथार्थता😂😂😂😂😂

सरू (@saru5152) 's Twitter Profile Photo

सम्पुर्ण साथी हरुमा नवबर्ष२०७३को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सधै हासी खुशी जिन्दगी अगाडि बढाउनु,दुख र आँसुलाई बिर्सनु🌹🌹🎁🎁🎁

सरू (@saru5152) 's Twitter Profile Photo

भोलि फेरि छुट्टीएर रुनु पर्छ भने आजै देखि आफ्नो आफ्नो बाटो लाग्दा राम्रो 💞💞

सरू (@saru5152) 's Twitter Profile Photo

आमाबुबालाई लात मार्न छोराछोरीले गर्वदेखिनै सुरु गर्छ्न फरक यत्ती हो गर्बमा लात मर्दा खुशीले पागल हुन्छन तर बुढेसकालमा अाशुले घायल हुन्छन्।

सरू (@saru5152) 's Twitter Profile Photo

पीडा लेख्दा जिवनकाे पाना सकियछ खुसि खाेज्दा भाग्य लेख्ने कलम सकियछ टाढा भयाै तिमी रुन मलाई पर्याे बल्झिदियाे चाेट निकाे पार्ने मलम सकियछ💔

सरू (@saru5152) 's Twitter Profile Photo

उपहार के दिउ म मन परेको मान्छेलाई मुटु चिरी रगत दिउ कि सन्सार सारा जगत दिउ कि प्यारो प्यारो प्यारो मान्छे लाई 🌹💘💘💑💑 #fell💘

सरू (@saru5152) 's Twitter Profile Photo

धेरै हिड्य धर्ति जगत वास भेटियन धेरै तरे नदिनाला प्यास मेटियन जति हिड्याे हिडु लाग्ने बाटाे चितवनकाे जति चुम्याे चुमु लाग्ने माटाे चितवनकाे✊

सरू (@saru5152) 's Twitter Profile Photo

माया हुन्छ पीडा दिन्छौं पीडा पछि घृणा गर्छौ घृणा संगै बिर्सन खाेज्छाै बिर्सन खाेज्दा याद गर्छौ अनि फेरि माया गर्छौ💘 #again_U_lop_me💕

सरू (@saru5152) 's Twitter Profile Photo

जन्म त प्रत्येक घरमा हुन्छ मानवको तर मानवताको जन्म कतै कतै मात्र हुन्छ। त्यसैले सम्मान र कदर सबै को गर्न सिक #मानवता

सरू (@saru5152) 's Twitter Profile Photo

म सग समय छैन मलाई घृणा गर्ने लाइ सहयोग गर्नको लागि किन भने म मलाई माया गर्ने हरु लाई सधै सहायोग गरिरहेछु।✋✋✋💑💑