भिजिट भिसाको डाटा निकाल्दै कुन गृहमन्त्रीको पालामा कती जना गए भनेर टाउको गन्दैरहेछन। कुन देशमा कतिजना भन्ने नि होला नि हैन? सेटिङ मा कुन देश जान्छन, कती महिला पुरुष भन्ने नि तथ्याङ्क निकालेर समाचार किन बनाउन सक्दैनन मिडिया, खाली क्लिक बाइट मात्रै खाने हो?
अनलाइनको खबर झैँ बिना एनओसी भारतिय नागरिक सेटिङमा नेपालबाट उडेको हो भने गम्भिर कुरा हो। गहिरो छानविनको जरुरी देखियो। किन यतीसम्म दरिद्र भएका हुन देश चलाउनेहरु?
सबैभन्दा भ्रष्ट, ज्यानमारा, डकैती, अपहरण, गुण्डागर्दी , असुली , भु माफिया भएको दल काँग्रेस फेरी त्यही दलका कार्यकर्ता अरुलाइ देखाएर हेर हेर फलानो खत्तम नै हो भन्दै आफ्ना पोल्टाका मिडियाका समाचार सेयर गर्दै उफ्रीन्छन, कम्युनिष्ट गैगुज्रेका हुन तर काँग्रेसीहरु दोब्बर हुन्।
आफ्नो बाउलाइ पक्राउ गर्न लाउने मुजि संग हात भुत्रो खान मिलाउनु त ? बाउ भन्या बाउ हो ।
एउटा सन्तानले आफ्नो बाउको लागि दुनियाँ संग दुश्मनी गर्न सकिन्छ । बात खतम् ।
प्रिय पत्रकारजी,
तपाईँ अस्पतालदेखि बैंकसम्म 'म फलानो मिडियाको फलानो पत्रकार' भनेर परिचय दिनु हुन्छ नि, खासमा सो परिचयलाई डा. वा बैंकले भाउ दिने कुरो केही नभए नि जेपनि लेख्देला भन्ने त्रास हुन्छ र सो त्रासबापत तपाईँले भाउ पाउनु हुन्छ। र म त्यो त्रासजीवि पत्रकारिताको विपक्षमा हो।🙏
मैले त सँधै नेप्पाली काँग्रेस जिन्दावात भनेर भनेको छु , मलाई रड, सड प्रहार नगरो है, गृहमन्त्री नि अहिले सम्म कै उत्तम, शहरी बिकास मन्त्री अती उत्तम, उर्जा मन्त्री महा उत्तम, यि सबैका नाइके प्रधानमन्त्री सर्वोत्तम। अरु सबै झिना मसिना भुसुना हुन। नेपाली प्रहरी नि एकदम राम्रो है।