Keshu Lamichhane (@lamichhanekeshu) 's Twitter Profile
Keshu Lamichhane

@lamichhanekeshu

Business Reporter @ukaalonews

ID: 739718928583122944

calendar_today06-06-2016 07:21:50

553 Tweet

312 Followers

432 Following

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ। Keshu Lamichhane ukaalo.com/news/20250624-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सुनमा विलासिता शुल्क लागू भए उपभोक्ता नै मारमा पर्ने व्यवसायी बताउँछन्। तर नयाँ व्यवस्थाले सुन कारोबारमा पारदर्शिता हुने भएपछि व्यवसायी डराएको सरकारका अधिकारीको दाबी छ। Keshu Lamichhane ukaalo.com/news/20250701-…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

सिनेमाका रिलमा देखाइने काल्पनिक द्वन्द्वको ‘क्लाइमेक्स सिन’मा देखिने त्यो चोभार अहिले साँच्चैको द्वन्द्व र विवादको भुमरीमा फसेको छ। र यो अहिले चोभारको भौगोलिक अवस्था र अस्तित्वसँगै जोडिन पुगेको छ prabita shrestha Ukaalo ukaalo.com/news/20250707-…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

एउटा ठूलो सहकारी ‘स्क्याम’ राजनीतिक पहुँच–प्रभावमा खडा गरेको ‘व्यापारिक साम्राज्य’ फैलाउन एक नवधनाढ्यले सहकारीमा बचतकर्ताले जम्मा गरेको १ अर्ब रुपैयाँ कसरी अपचलन गरे? अनि त्यसमा उठेका आवाज कसरी दबाइरहेछन्? Ukaalo काे खुलासा, आज साँझ।

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम - प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? Keshu Lamichhane Ukaalo लिंक: ukaalo.com/news/28095/

विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम

- प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? <a href="/LamichhaneKeshu/">Keshu Lamichhane</a>
<a href="/ukaalonews/">Ukaalo</a> 
लिंक: ukaalo.com/news/28095/
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#विशेष_रिपोर्ट एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। Keshu Lamichhane लिंक: ukaalo.com/news/28095/

#विशेष_रिपोर्ट
एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। <a href="/LamichhaneKeshu/">Keshu Lamichhane</a> 
लिंक: ukaalo.com/news/28095/
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

तीन बर्षदेखि बचत फिर्ता नपाएका बचतकर्ताहरूले आफन्त ठानेर उजुर-वाजुर नगर्दा सुषुप्त एउटा हाइप्रोफाइल सहकारी काण्ड । नत्र जिबीभन्दा डिबी के कम !! ukaalo.com/news/28095/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन ✔️प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। Keshu Lamichhane Ukaalo ukaalo.com/news/28095/

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्। Lokendra काे रिपाेर्ट ukaalo.com/news/28168/

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

मिलिभगत : अन्ततः इन्जिनहरुका नाममा रचिएका यी आर्थिक अपचलन पनि देखाउने दाँत मात्रै हुनेछन् ! अख्तियार र नेपाल वायुसेवाको 'नेक्सस' यति प्रभावकारी छ कि नेपाल बायुसेवाका तलबी कानूनकर्मीले मुद्धा लैजान्छन् तर, आफैं 'तामेली' हैसियत दिलाइदिन्छन् । Ukaalo * ukaalo.com/news/28280/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन Keshu Lamichhane youtube.com/watch?v=DESoHP…

Deepak Adhikari (@deepakadk) 's Twitter Profile Photo

याे साता मैले पढेकामध्ये दुई पठनिय सामग्री 👇 दिव्यनगर फाँटमा अड्किएको एक्लो चखेवा by Rajesh Ghimire setopati.com/art/interview/… एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन by Keshu Lamichhane ukaalo.com/news/28095/

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇 राम्रो काम लगाइदिन्छु भन्दै भारत लगियो, बेहोश बनाएर किड्नी झिकियो, अनि बेहोश हालतमै काठमाडौँको कलंकीमा ल्याएर छाडियो। होसमा आउदाँ पेटमा ३० वटा टाँका थियो, शरीरमा पहिलेजस्तो बल थिएन्। पर्सीपल्ट थाहा भयो, किड्नी झिकिएछ ! यो कुनै फिल्मको कथा होइन, ukaalo.com/news/28399/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#फलोअप प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। Keshu Lamichhane ukaalo.com/news/28440/

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇 पछिल्लो समय नेपालमा ढाड, कम्मर र नशाको दुखाइको उपचार गर्ने अस्पताल तथा क्लिनिकको संख्या ह्वात्तै बढेको छ। तर, यीमध्ये धेरैजसोमा योग्य र आधुनिक चिकित्सकको सट्टा विभिन्न थेरापीको तालिम लिएका व्यक्तिले ‘डाक्टर’को उपाधि प्रयोग गरी बिरामीलाई ठगिरहेका छन्। ukaalo.com/news/28536/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने भनिए पनि यो व्यवस्था कार्यान्वयन गर्न कति समय दिने उल्लेख छैन। व्यवसायीलाई बैंकबाट निस्कन १० वर्षसम्मको समयावधि दिन सहमति खोजिँदैछ। Keshu Lamichhane ukaalo.com/news/28664/

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

यसका लागि सत्ता साझेदार कांग्रेस र एमाले १० वर्षको समय दिनुपर्ने पक्षमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने तीन वर्षको समय पर्याप्त हुने अडानमा छ Keshu Lamichhane Ukaalo Source URL: ukaalo.com/news/28664/