मस्तानी (@krishnaakhanal) 's Twitter Profile
मस्तानी

@krishnaakhanal

Dreamer.....

youtube.com/channel/UCpVhM…

ID: 3259311720

linkhttps://www.instagram.com/kreshnaakhanal/ calendar_today29-06-2015 00:16:06

33,33K Tweet

15,15K Followers

590 Following

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

कसैले सम्झेछ क्यारे , पानी खादा पनि नराेकिने बाढुल्कि चल्दियाे 😁

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

अस्ति हरियाे झाेल देका डाक्टरले आज फेरी सुन्तला कलरकाे झाेल देर पठाए ,किन ? भनेकाे उल्टो औसधी खानुभाे तपाईँले रे

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

अर्काले टेक केयर भनेको भरमा सन्चो हुदैन , आफ्नो ख्याल आफै राख्न पर्छ माईली महारानी दिजु

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

the hack i just discovered is - जीवनजलमा कागती निचोरेर खादा जुस जस्तो बन्दो रैछ ,मिठ्ठो😉

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

१२ बजे उठेर आफै खाना पकाएर खानु पर्दाकाे दुख तुम क्या जानाे हिमेस रेसमिँया बाबु 😬