𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

@kapeed

Columnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.

ID: 29122295

linkhttps://dipakjoshi.com.np calendar_today06-04-2009 02:11:10

1,1K Tweet

2,2K Followers

1,1K Following

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

एउटा माओवादी मनुवाले संसदीय अभ्यास हामीबाट सिक्नु भनेर डायलग पेलेछन। माओवादीबाट संसदीय अभ्यास सिक्नु र मासु काट्ने कसाईबाट अहिंसाको प्रवचन सुन्नु एउटै होइन र? कुनै बेला यिनीहरूले संसदमा रहेको कुर्ची तोडफोड गरेका होइनन् र?

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

विकासको अर्को नमूना। यो भिडियो हेरेर सरकारमा बसेका लाई लाज लाग्नु पर्ने होइन र? लाज पनि कसरी लागोस्, लुगा लगाउने लाई पो लाज लाग्छ , नांगै हिँड्ने लाई के को लाज?

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

एकै बेन्चमा ३४ वटा मुद्दा थुपारिन्छन्, तर त्यो बेन्चले दिनभरिमा ३ वटा मुद्दा मात्रै सुनुवाइ गर्न सक्छ। यसभन्दा ठुलो विडम्बना न्याय क्षेत्रमा अरू के होला र? नेपालमा यदि तपाईंले मुद्दा हाल्नुभयो भने, फैसला आउनु अगाडि तपाईं परलोक पुगिसकेको हुनु हुनेछ। नयाँ न्यायाधीशको नियुक्ति सगै

पत्रकार राजेन्द्र बानियाले बामदेव गौतमसँग कटाक्षसहित प्रश्न गर्छन्, "तपाईं राजनैतिक रूपमा असक्त भइसकेर पनि किन अझै राष्ट्रिय सभामा टाँसिरहनुभएको छ ?" गौतमले जवाफ दिन्छन्, "के गर्नु त, कम्तीमा तलब भत्ता त आइरहेको छ, त्यही तलब ले घर चलिरहेको छ।" गणतन्त्रको विडम्बना जहाँ जनताले

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपाली राजनीति अहिले यस्तो अवस्थामा पुगेको छ, जहाँ नेताहरू प्रतिपक्षमा हुँदा बोलेका कुरा आफू सरकारमा हुँदा अरुले दोहोर्याउँदा असहिष्णु हुने प्रवृत्ति देखिन्छ। गृहमन्त्री रमेश लेखकले अतीतमा दिएका भाषणहरू आज अरुले भनेका बेला कार्यान्वयनमा ल्याउन उनी असफल देखिए। यद्यपि छेपारे

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

विदेशमा पसिना बगाएर एक तोला सुन ल्याउने नेपाली समातिन्छ, गोदामै लुकाएर ल्याउनेलाई सलाम ठोकिन्छ! सांसद सुनिल पौडेलका अनुसार, प्रधानमन्त्री प्रचण्डको पालामा ४०० टन सुन नेपाल हुँदै भारत पस्यो, तर सरकार मौन! देख्दा लाग्छ, यो देशमा प्रजातन्त्र हैन, सुनतन्त्र र माफियातन्त्र चल्दैछ,

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

बामदेव गौतमको योगदानको कुरा सुन्दा त उहाँलाई राष्ट्रपति नै बनाउन पर्ला जस्तो देखियो त। यतिको गफ दिन के खानु पर्दो रहेछ ? के छ तपाईंको विचार?

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपालमा यत्ति निडर भएर साँचो बोल्ने वकिल छन् होला? मैले त देखेको सुनेको छैन। वकिल त कानूनका सेवक हुन् भन्ने सुनेकै हो, तर यहाँ त अधिकांश वकीलहरु झोला बोक्ने कर्मचारीझैँ देखिन्छन्। दुर्भाग्य , न्याय सम्पादनमा अदालतभन्दा बढी पार्टी कार्यालयमा तर्क गरिन्छ आजकाल!

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

गाउँ गाउँमा सिंहदरबार" भन्ने नारा अब व्यवहारमै देखिन थाल्यो जस्तो छ। गौशाला नगरपालिकाका मेयरज्यूले त आफ्नै उपमेयरलाई अफिस छिर्नै नदिने "संविधान" लागू गरिदिएछन्। सोच्नुस् त, एउटै पार्टीका दुई नेताबीच यस्तो अपार सद्भाव! गौशाला नगरपालिकामा डा. दिपेन्द्र महतो जो स्त्री तथा प्रसूति

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपाली कांग्रेसका एक सहमहामन्त्री किशोर सिंह राठोरको भनाइ अनुसार, यदि गगन थापा नेपाली कांग्रेसको सभापति बने भने पार्टी चार भागमा विभाजित हुने खतरा छ। अहिलेको परिस्थितिमा कांग्रेस पार्टी आन्तरिक कलहका कारण आफैँमा समाप्त हुने दिशातर्फ अघि बढिरहेको देखिन्छ। यो भनाइ नेपाली

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

स्याङ्जाको वालिङ–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षणमा सक्रिय दिनकर नेपाल र मेघ आलेलाई फलामको रडले कुटपिट गरेका छन्। दुबै अभियन्ता राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध छन्। घटनापछि प्रहरीले अनुसन्धान थालेको छ र पीडितले खनालविरुद्ध उजुरी

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

हामी अहिले संसदीय प्रणालीमा छौं, संघीयतामा छौं। यस्तो प्रणाली बलियो बन्न केही ठक्करहरू आवश्यक छन्। संसदमा अवरोध गर्नु, आरोप-प्रत्यारोप गर्नु, यहाँसम्म कि कुर्सी तोडफोड जस्ता क्रियाकलाप पनि संसदीय अभ्यासकै हिस्सा मानिन्छन्।ठक्कर नखाई  लोकतन्त्र  कसरी बलियो हुन्छ र?

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपालमा अहिले विकासले छलाङ मार्यो भन्नेहरूलाई। 1. पूँजीगत खर्च: जसले देखाउँछ कि पञ्चायत कालमा सबैभन्दा धेरै (६७.२%) खर्च विकासका काममा हुन्थ्यो, जुन क्रमशः घट्दै गएको छ , संघीयतामा आएर १७% मा झरेको छ। 2. कर तथा राजस्वको भार: जनताले तिर्नुपर्ने करको भार भने उल्टो रूपमा बढेको छ

नेपालमा अहिले विकासले छलाङ मार्यो भन्नेहरूलाई।

1. पूँजीगत खर्च: जसले देखाउँछ कि पञ्चायत कालमा सबैभन्दा धेरै (६७.२%) खर्च विकासका काममा हुन्थ्यो, जुन क्रमशः घट्दै गएको छ , संघीयतामा आएर १७% मा झरेको छ।

2. कर तथा राजस्वको भार: जनताले तिर्नुपर्ने करको भार भने उल्टो रूपमा बढेको छ
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

छात्रवृत्ति भन्ने कुरा नाममा मात्रै "गरिब" र "मेधावी" जनताको लागि भनिन्छ, तर व्यवहारमा त्यो त नेताहरूका छोराछोरीको जन्मसिद्ध अधिकारजस्तै बनेको छ। जनताका छोराछोरी किताब बोक्दै नाङ्गो खुट्टा स्कुल पुग्दा नेताका छोराछोरी विदेश पढ्न सरकारी खर्चमा जहाज चढ्दै हुन्छन्। ती छात्रवृत्तिहरू

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

अब छिट्टै नेपालले भारतलाई किस्तीमा राखेर कोशी उच्च बाँध को सन्धि गर्दैछ। नेपालले आफ्नो भूमि, स्वाभिमान र अधिकारको रक्षा नगरी भारतसँग कोशी उच्च बाँधको सन्धि गर्न लागेको गम्भीर जनगुनासो छ। अहिलेसम्म सन्धि भएको छैन, तर भारतले feasibility study सकाउँदै सन्धिको दबाब तीव्र बनाउँदै

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

🇳🇵नेपालमा यस्तो दिन नआओस्!  सिक्किमका पूर्व प्रमुख सचिवले झैँ हाम्रा कुनै पनि राजनीतिज्ञ वा कर्मचारीले भविष्यमा पछुतो र आत्मग्लानि महसुस गर्नुपर्ने अवस्था कहिल्यै नआओस्! सिक्किमको इतिहासबाट हामीले सिक्नुपर्ने धेरै पाठ छन्। राष्ट्रियता, सार्वभौमिकता, र जनताको हित सधैँ सर्वोपरि

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

हर्क साम्पाङसँग राम्रा र केही कमजोरीहरू दुबै हुन सक्छन्, तर स्वतन्त्र उम्मेदवारको रूपमा जनताको मतबाट विजयी भएका व्यक्तिप्रति राजनीतिक दलहरूले देखाएको व्यवहार उचित र सम्मानजनक देखिएन।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

देशको विरुद्ध जाने होइन, तर अन्याय र बेथितिको विरुद्ध उठ्न जरुरी छ। सलाम छ ती साहसी युवालाई जसले डर त्यागेर झोला छाडेर सत्यको पक्षमा बोल्ने आँट गरे। अब  विद्रोह पार्टी भित्रैबाटै सुरु हुनुपर्छ तब मात्र समाज रूपान्तरण हुन्छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

तपाईं जुनसुकै धर्म अपनाउने स्वतन्त्रता राख्नुहुन्छ, नास्तिक बन्ने अधिकार पनि तपाईंलाई छ। तर, जसले आफ्नो धर्म के हो भन्ने कुरा खुलाउन सक्दैन, उसले कुनै धर्मको संरक्षण गर्न सक्दैन। सौरभ (दिनेश सत्याल) भन्छन्, नेपालमा धर्मनिरपेक्ष संविधान बनाउँदा नेताहरूलाई ५ करोड डलर बाँडिएको थियो