manchala jha,PhD (@jhamanchala) 's Twitter Profile
manchala jha,PhD

@jhamanchala

Former Commissioner Of TRC, Nepal.
Stands with truth & justice, opinion maker, optimist.
Believes in professionalism.

ID: 2474750580

calendar_today03-05-2014 01:17:10

10,10K Tweet

2,2K Followers

765 Following

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

पछिल्लो समय यता सुदुरपश्चिमका युवाहरुमा ल‍ोकसेवा आय‍‍‍ोग परीक्षा पास गरी जागीर खाने चाहना निक्कै बढेको देखिन्छ ।कीर्तिपुर तिर यतिखेर डेरा भाडामा बस्ने र त्रिवि केन्द्रीय पुस्तकालयमा अध्ययनका लागि परीक्षार्थीहरु हजारौंक‍ो संख्यनमा देखिनुले यसलाई पुष्टि गर्दछ !! सकारात्मक पहल !!

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

मुटु रोग विशेषज्ञ बौद्धिक व्यक्ति्व ड. रामेश कोइरालाको राजीनामा पत्र सामाजिक सञ्जालमा पढें । देश छाडेर अमेरिका तिर लाग्दा मुटु त अवश्य दुखेक‍ो होला !!

Post-Conflict Research Center (PCRC) (@pcrcbih) 's Twitter Profile Photo

Art is a powerful tool for learning – it reaches places where words often cannot. The films we watched as part of the Youth Academy #StateOfPeace opened up important topics, questions, and emotions. 🎥 We watched the documentaries Uspomene 677, Kapija ‘95, Ordinary Heroes, and

Art is a powerful tool for learning – it reaches places where words often cannot. The films we watched as part of the Youth Academy #StateOfPeace opened up important topics, questions, and emotions. 🎥

We watched the documentaries Uspomene 677, Kapija ‘95, Ordinary Heroes, and
Khalissee (@kahlissee) 's Twitter Profile Photo

At Tel Aviv University’s med school graduation this week, Dr. Yael Harari opened her gown to reveal: “First Do No Genocide” Courage in action. ✊🏼

At Tel Aviv University’s med school graduation this week, Dr. Yael Harari opened her gown to reveal: 

“First Do No Genocide” 

Courage in action. ✊🏼
Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब ढुंगा चलाउनु पर्ने भयो ! साना र ठूला गरी पछिल्लो समय १८ अर्ब भन्दा बढीको ठेक्काको काम जो हुंदैछ ।

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा ✔️कानून मिचेर खानी दोहन गर्ने चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई तीन महिनामै सरुवा गरिएको छ Lokendra Bishwakarma Ukaalo ukaalo.com/news/28697/

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

मलाई सम्झना आइरहेको छ, २०५३ सालको दशैंताका हामी तीनजना— यात्रा थुलुङ, गणेश खत्री र म, कसरी दार्चुला सदरमुकामबाट तीन दिन हिडेर छाङरू गाउँ पुगेका थियौं; बाटोमा बास नपाएर गोठमा भोकै सुत्नुपरेको थियो । अनि छाङरूबाट महाकाली तीरका झाडी पन्छाउँदै र ढुंगेबाटो पहिल्याउँदै झण्डै ४–५

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ । #onlinekhabar onlinekhabar.com/2025/08/175328…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

चीनस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा पनि राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै भारत–चीनबीच भएको सहमतिप्रति नेपाल सरकारको कडा आपत्ति रहेको जनाएको उल्लेख छ ।ekantipur.com/news/2025/08/3…

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

रेमिट्यान्सले अर्थतन्त्र धानेक‍ो मुलुकमा आफ्ना विदेश बस्ने आफन्त सित संवाद गर्न सक्ने अत्यावश्यक माध्यमहरु what's App,Messenger हरुलाई कति दिनसम्म बन्द गर्न मिल्छ सरकार ??

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

ADSL क‍ो इन्टरनेटमा x चलेको छ । तर फेशबुक मेसेन्जर सबै अवरुद्ध !! के हो यस्तो ? अनि कहिले सम्म ?

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

हाम्रो पुस्ताले 2046 ,2062-63 को व्यवस्था परिवर्तनमा दिनहुँ जसो भाग लियौं प्रथ्यक्षदर्शी बन्य‍ो तर एक दिनको आन्द‍ोलनमा यसरी रगतक‍ो खोलो बगेको सयकडौं गम्भीर अवस्थामा पुगेको र आधा दर्जन भन्दा बढी युवा मृत्युको शिकार भएको दुखद घटना देख्नु परेन आज जे भएको छ र भईरहेक‍ो छ निशब्द छु!!

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

दुई दिन भित्र मुलुकमा जे जस्ता घटना घटे जे जस्ता दृश्य देखा परेको छ ।यसले अब देश कता तिर जाने हो ? कसले सम्हाल्ने होला यो आँधीक‍ो वेगलाई ? नेपाल नै रहे के हामी नेपाली रहौंला ? अत्यन्त त्रासदीपूर्ण अवस्था !!

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

डिजिटल युगमा डिजटल पुस्ताले पनि पढुन् भन्ने सोचले उकालो तिर लेखिय‍ो है !! कृपया पढेर प्रतिक्रिया दिनु होला !! कहाँ चुके दलहरू? ukaalo.com/news/29469/?s=…

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

प्राध्यापक manchala jha,PhD ज्यूको यो सटीक विश्लेषण पढौं! 👏 पार्टी शुद्धीकरण, विचारमा परिवर्तन र  पुस्तान्तरणको प्रक्रिया अघि बढाउने कि मत्थर भएको जेनजी आन्दोलनलाई फेरि सडकमा फर्काउन बाध्य पार्ने? उत्तर दलहरूले नै दिनुपर्ने छ। ukaalo.com/news/29469/?s=… ukaalo.com/news/29469/?s=…

manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

मुकुण्डो उघारे भने यस्ता धेरै भ्रष्टरु भेटिन्छन्! जेएन जी पुस्ता यतिकै सडकमा आएका होइनन् ! यद्पि आन्दोलनको आकलन गर्न नसक्नुले मुलुकमा यति विघ्न मानवीय र भौतिक क्षति भयो कान्तिपुरले विगतमा पनि काला कर्तूतहरुको पर्दाफास गरेकै हो अझ गर‍ोस् !!जेएनजी पनि शान्तिपूर्ण ढंगले अघि बढुन्

आपत विपद कै बखत सरकारक‍ो परीक्षण हुने ह‍ो !! फरक शैलीमा विपद ज‍ोखिम न्यूनीकरणका लागि सरकारले जसरी काम गर्न शुरु गरेक‍ो छ यसले भुँईमान्छे ख‍‍ोला किनारमा बस्ने सुकुम्बासीमा समेत सरकार भएक‍ो अनुभूति गराइरहेक‍ छ ।