Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile
Jeeban Ghimire PhD

@jeeghimire

Policy and Health Systems Expert

ID: 369409020

calendar_today07-09-2011 09:26:09

661 Tweet

249 Followers

1,1K Following

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

Happening now ...celebrating " From Click to progress: Youth Digital Pathways for Sustainable Development #InternationalYouthDay24 #IYD2024 in Nepal With the support of USAID/Nepal

Happening now ...celebrating " From Click to progress: Youth Digital Pathways for Sustainable Development #InternationalYouthDay24 #IYD2024 in Nepal  With the support of <a href="/USAIDNepal/">USAID/Nepal</a>
Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

अर्थतन्त्रको भविस्य विद्दुतिय सार्वजनिक यातायातसंग गांसिएको छ। मनन् गरम्। (१ः०५ भिडियो)

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

लाइसेन्स लिनुपुर्व नियमहरु ७ दिनको थ्योरी कक्षा अनिवार्य गर्नु, लाइसेन्स दिनेबेला १ घन्टा को भिडियो (जुन कार्बाहिमा परेकालाई देखाइन्छ) अनिवार्य गर्ने। लाइसेन्स नवीकरण गर्दा रेफ्रेशेर कक्षा दिलाउने । लाइसेन्स कडाइ गर्ने । मोटरसाइकल र स्कुटरहरुले आँखा झिमिक्क गर्दा लेन चेन्ज गर्छन

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

तीन दिनको बिदा पछि कार्यालयहरु खुल्ने दिन, पानी परेको छ । ट्राफिक जामको अनुमान लगाउन सकिन्न Kathmandu Valley Traffic Police Office १ घन्टा लाग्यो सल्लाघारि बाट लोकन्थली आइपुग्न! कहिले, कस्ले सुधार्ने हो???

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

सबै मन्त्रालय र सरकारी कार्यालयका पुराना गाडी पनि यसरी नै काम गराउदा हुने । किन नयाँ किन्नुपरो!

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

नेपाल यस्तो बनाउँ कि बिदेशका एअरपोर्टहरु नेपाल फर्किने नेपाली, घुम्न आउने बिदेशि पर्यटक र वैदेशिक लगानिकर्ता ले यस्तै भरिभराउ हुन ।.....म त आशावादी छु कि ति दिन पनि छिट्टै आउँछन ।

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

डोम, चमार, मुसहर र बादी विद्यार्थीले पाउने छात्रवृत्ति अनुदान आयोगले किन गर्‍यो कटौती? What a Communist lead government ??

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिले गरे सार्है राम्रो ।

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

भैरहवा जाने टिकट त छैन त सिस्ट्ममा । पोखरा समेतको लागि थप्नु २/४ फ्लाइट Nepal Airlines🇳🇵

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

नेपाली प्रजातन्त्रको एउटा कालो दिन २०१७ साल पुस १ गते ।

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

दुई दिन भयो भक्तपुर कटुन्जे एरियामा पटकपटक बिजुली गइरहेकोे छ किन हो?

Jeeban Ghimire PhD (@jeeghimire) 's Twitter Profile Photo

यो युगमै सबैतिर नेतृत्वको खडेरी जस्तो पो लाग्नथाल्यो । ईरान को आणविक भट्टीमा अमेरिका ले बम खसाल्दा शान्ती आउने हो ?