
prakash Jamkatel
@jamkatelmohan
ID: 4837697013
23-01-2016 07:47:31
4,4K Tweet
3,3K Followers
4,4K Following

रुपन्देही -३ का स्थानीय तथा आगामी उपनिर्वाचन रुपन्देही क्षेत्र न. ३ का आकाक्षी युवा उम्मेदवार अधिवक्ता सुलभ खरेल Sulav Kharel का बारेमा केही कुरा। १) के.पि ओलिले गरेको असंवैधानिक संसद विघठनको विरुद्ध कानुनको विधार्थी तथा सबैभन्दा कान्छो रिट निवेदकको हैसियतले सर्वोच्च अदालतमा











एमाले "जबज" (जनताकाे बहुदलीय जनबाद" बाट"जबड" (जनताकाे बहुदलीय डनबाद" मा गएकाले म यहि ट्विट मार्फत एमालेकाे सदस्यता त्याग गरेकाे जनकारी गराउँदछु। K P Sharma Oli Shankar Pokhrel Yogesh Bhattarai Bishnu Rijal

लौन Bishwa Prakash शर्मा दाइ, Ramesh Lekhak दाजुलाइ पनि एकलट मलेसियाको कानुन पढाइदिन पर्यो! 😆






आफ्नै असइको हत्यारालाई नसमाउने पुलिस र आफूलाई सुरक्षा दिने पुलिस को हत्यारालाई पार्टीमा लिने पूर्व प्रधानमन्त्री बाट यो देश र जनताले केही आसा गर्नु मूर्खता मात्र हो। Nepal Police Sher Bahadur Deuba nepalpress.com/2025/08/15/628…

