Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile
Dhamendra Rajbanshi

@itsmedhamendra

झापा गौरिगंज २ कोरोबारी

ID: 4442202740

calendar_today03-12-2015 13:14:01

91 Tweet

81 Followers

233 Following

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

Viral रोग हो, अनि यहाँ खतर्नाक रोगहरुको मात्रै चर्चा हुन्छ। तपाईं चर्चित हुनुभयो कि बिमारी मुल्यांकन आफैं गर्नुहोला ।

Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

एउटा गरिबले बल्ल बल्ल दुख गरेर चितवनमा घर बनाएर बस्न लागेका त्यही नि टिक्न दिएनन्🤣🤣🤣

Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

केन्द्रीय राजनीतिको छायामा प्रदेश १ को सत्ता समीकरण बन्छः हिक्मत कार्की – देशसञ्चार deshsanchar.com/2022/12/13/739…

Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

माननीय हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को चौथो मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको मा हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छु ! धन्यवाद २०७९ पौष २४

#कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीसंग! ! # प्रदेश सभा सचिवालय बिराटनगर प

#कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीसंग! !
# प्रदेश सभा सचिवालय बिराटनगर प
Hikmat Kumar Karki (@hikmatkumarkar1) 's Twitter Profile Photo

कोशि प्रदेशको उद्दब थापा नेतृत्वमा बनेको सरकार असंवैधानिक ; सर्बोच्च अदालत !

Hikmat Kumar Karki (@hikmatkumarkar1) 's Twitter Profile Photo

फेरि पनि एकपटक देश,जनता र कोशिका पक्षमा ढृडतापुर्वक लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछु! २०८० श्रावण १६ गते मंगलबार, कोशि प्रदेश राजधानी बिराटनगर ।

फेरि पनि एकपटक देश,जनता र कोशिका पक्षमा ढृडतापुर्वक लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछु!                                                      २०८० श्रावण १६ गते मंगलबार, कोशि प्रदेश राजधानी  बिराटनगर ।
Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

निर्वतमान मुख्य मंत्री हिक्मत कुमार कार्की र मा लिला बल्लव अधिकारी औपचारिक कार्यक्रम जादै गर्दा! ! #शुभबिहानी

२९औँ विश्व आदिवासी जनजाति दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु! !

फूलै फूल मात्र पनि, होईन रैछ जीवन काँडा बीच फुल्ने, फूल रैछ जीवन....

फूलै फूल मात्र पनि, होईन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन....
Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

नेपालीहरुको महान चाड विजया दशमी २०८० को पावन अवसरमा सम्पूणर् नेपाली आमा वुवा दाजुभाई तथा दिदि वहिनिहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेकपा एमालेको एकल बहुमत नआएसम्म यो देश बन्दैन : अध्यक्ष ओली | KP Sharma Oli

Dhamendra Rajbanshi (@itsmedhamendra) 's Twitter Profile Photo

भर्खर त संघर्षको मैदान उत्रिएको छु समय लाग्ला, तर सफल भएर देखाउने छु ॥

सम्माननीय प्रधानमन्त्री एवम नेकपा (एमाले) अध्यक्ष के पी शर्मा ओलीज्युसंग कोशी प्रदेशका मानीनय मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायत हामी सचिवालय टीम प्रधानमन्त्री निवास बलुवाटारमा भेटघाट गर्ने अवसर प्राप्त भयो ।२०८२ साउन २५