Saroj Basnet (@isarojb) 's Twitter Profile
Saroj Basnet

@isarojb

Photo Journalist @nepalviewsnv . A working Photo Journalist, Tweets are Personal .

Email: [email protected]

ID: 2576365283

linkhttp://www.nepalviews.com calendar_today02-06-2014 01:21:47

74,74K Tweet

8,8K Followers

1,1K Following

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

महोत्सवको पहिलो दिन भ्याली भ्यु स्कुलको ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’ मञ्चन गरिएको छ...... nepalviews.com/story/411163/s…

महोत्सवको पहिलो दिन भ्याली भ्यु स्कुलको ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’ मञ्चन गरिएको छ......
nepalviews.com/story/411163/s…
Nepal Views English (@engnepalviews) 's Twitter Profile Photo

Organized by Akshara School, the festival targets students with an interest in drama under the theme “Theatre in Education.” By: Saroj Basnet #nepalviews #nepalviewsenglish #AksharaSchool #theatre #dramajepang english.nepalviews.com/2025/08/18/the…

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

On the first day of the festival, Valley View School's 'Ichhya versus Samaya' (directed by Ram Babu Regmi), Gladstone Academy's 'Gita' (directed by Prabhakar Neupane), and Aakash Ganga Intl Academy's 'Baimani Kal' (directed by Sagar Kanchho) were staged english.nepalviews.com/2025/08/18/the…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

प्रदर्शनीमा १९ चारपांग्रे सवारी ब्रान्ड, १३ हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीको सहभागिता छ । Saroj Basnet को लेन्सबाट - #nepalviews #NADAAutoShow2025 nepalviews.com/story/411188/f…

Nepal Views English (@engnepalviews) 's Twitter Profile Photo

Highlights of the show include Unitree robots, cutting-edge robotic vehicles, and Deepal's EVTOL (electric flying taxi). By: Saroj Basnet #nepalviewsenglish #NADAAutoShow2025 #Deepal #eVTOL english.nepalviews.com/2025/08/19/nad…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

निजी विद्यालयले ऐनमा उल्लेख भएको “पूर्ण छात्रवृत्ति” भन्ने प्रावधान, विद्यालयमार्फत पोसाक र सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था र गैरनाफामूलक बनाउन खोजिएको प्रयास अस्वीकार्य भएको बताउँदै संशोधनको माग गरेका छन् । Saroj Basnet को लेन्सबाट - #nepalviews nepalviews.com/story/411232/p…

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

सभापतिलाई अदालतले पूर्पक्षमा पठाउँदा पनि राजनैतिक प्रतिशोध भयो भनेर हस्ताक्षर संकलन गर्नेले, आरोप मात्र लाग्दैमा एउटा सामान्य पदमा रहेकालाई कारवाही गरेको सुहाएन है ...

सभापतिलाई अदालतले पूर्पक्षमा पठाउँदा पनि राजनैतिक प्रतिशोध भयो भनेर हस्ताक्षर संकलन गर्नेले, आरोप मात्र लाग्दैमा एउटा सामान्य पदमा रहेकालाई कारवाही गरेको सुहाएन है ...
Tulsiram Bhusal (@tulsirambhusal) 's Twitter Profile Photo

यता पनि कार्यवाहक नै रहेछ्न । सभापति जेल मा भएको हुनाले सबै कार्यकारी पनि उनी सङ्गै जेल गएछ क्या हो । 😂

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

वर्षाले भद्रकालीस्थित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अगाडिको सडक जलमग्न भएको छ । Saroj Basnet को लेन्सबाट - #nepalviews nepalviews.com/story/411264/t…

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

डियर बिद्यार्थी(संगठनवाला) भाइबहिनीहरु, कलेज अगाडि मसाल बालेर नभाको इनर्जी खर्च गरेर लिपुलेक फिर्ता आउन्न। हिम्मत भए आ-आफ्ना सम्बन्धित पार्टीको अध्यक्ष/सभापतिको घर अघि गएर मसाल बाल। हल्का ज्ञान मात्र देको, हस्त क्रान्तिकारी जयनेपाल 😁😁😁

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

हेल्लो मेयर #Balen साप। अब डुंगा चलाउन फेवाताल जानै पर्दैन। तपाइँकै महानगरमा जति भएपनि डुंगा चलाउने ठाउँ भैसक्यो 😁😁😁 #balen #balencity #KMC

हेल्लो मेयर #Balen साप।
अब डुंगा चलाउन फेवाताल जानै पर्दैन। तपाइँकै महानगरमा जति भएपनि डुंगा चलाउने ठाउँ भैसक्यो 😁😁😁
#balen #balencity #KMC
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ । Saroj Basnet को लेन्सबाट - #nepalviews nepalviews.com/story/411274/k…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

संविधानले सुनिश्चित गरेका अधिकारहरूको कार्यान्वयनको माग गर्दै सहभागी महिलाहरूले ब्यानर, प्लेकार्ड र नाङ्लो–मादलसहित धर्ना दिएका छन् । Saroj Basnet को लेन्सबाट - #nepalviews #womenrights nepalviews.com/story/411301/p…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । Saroj Basnet को लेन्सबाट - #nepalviews nepalviews.com/story/411317/p…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

अनुदान र उद्योग दुवैतर्फको बक्यौता डेढ अर्ब हाराहारी पुगेकाले आफ्नो हक अधिकार नपाएसम्म आन्दोलन निरन्तर जारी राख्ने किसानहरूको अडान छ ।nepalviews.com/story/411318/f… by Saroj Basnet

Nepal Views English (@engnepalviews) 's Twitter Profile Photo

The farmers carried sugarcane to highlight their demands, expressing frustration over the government’s repeated neglect. By: Saroj Basnet #nepalviews #nepalviewsenglish #sugarcane #SugarcaneFarmers #protest english.nepalviews.com/2025/08/25/sit…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

उपराष्ट्रपति सुआनले आज (सोमबार) बेलुका बौद्धनाथको दर्शन गरेकी हुन् । Photo by Saroj Basnet nepalviews.com/story/411323/v…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

आज हरितालिका तीज पर्व मनाइँदै छ । Saroj Basnet को लेन्सबाट - #nepalviews #Teej nepalviews.com/story/411330/t…

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

सम्पुर्ण हिन्दु महिलाहरूलाई हरितालिका तीजको शुभकामना .. nepalviews.com/story/411330/t… #saroj #nepalviews #Gokarneshwor #teejspecial

सम्पुर्ण हिन्दु महिलाहरूलाई हरितालिका तीजको शुभकामना ..
nepalviews.com/story/411330/t… 
#saroj #nepalviews #Gokarneshwor #teejspecial
Nepal Views English (@engnepalviews) 's Twitter Profile Photo

Large crowds of devotees gather at temples dedicated to Lord Shiva across the country. Long queues of worshippers can also be seen at temples like Pashupatinath, Dattatraya, and Gokarneshwor. By: @ISarojB #nepalviews #nepalviewsenglish #teej2025 english.nepalviews.com/2025/08/26/tee…