RATNA BC (@imratnabc) 's Twitter Profile
RATNA BC

@imratnabc

MBS in Finance ।। Business Assistant।।Assistant Branch Manager at ADBL

ID: 840193237193179136

linkhttp://instagram.com/ratnabc calendar_today10-03-2017 13:30:52

5,5K Tweet

2,2K Followers

2,2K Following

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

सबै भन्दा अप्ठ्याराे भनेकाे पर्खाइ रहेछ सायद ! अाफैलाई पर्छ नि अनिमात्र थाहा हुने रैछ । 😊🙂

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जिन्दगि यस्ताे बनाउनुहाेस ताकि डाहा गर्ने हरुले पनि भनाेस, वाहा क्या जिन्दगि!

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

एउटा बैङ्ककाे अन्तरबार्ता दिएकाे एक महिना पुग्नै लाग्दा पनि रिजल्ट अाउदैन त ा ! 😅

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जति हेरेपनि हेरिरहु लाग्ने अजिबकाे छ तिम्राे सुन्दरता पनि! #प्रकृति

जति हेरेपनि हेरिरहु लाग्ने अजिबकाे छ तिम्राे सुन्दरता पनि! #प्रकृति
RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जिन्दगि बनाउन हिनेकाे मान्छे गन्तब्यमा ढिला पुग्ला तर अबस्य पुग्छ !

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

ईमानदार मान्छे गन्तब्यमा पुग्न समय लाग्न सक्छ तर अबस्य पुग्छ!

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

नया बर्ष खास हुनेवाला छ , सुरुवात राम्रै भयाे! #NewYear

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जसजसले अाज ढाकाकाे टाेपि लगायर फाेटाे पाेस्ट गरेका छन नि, हाे तिनिहरुनै हुन 364 दिन टाेपि नलाउनि हरु! #टाेपिदिबस

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जिन्दगि सरल बनाउन जिन्दगि नै सकाएकाे पनि देखेकाे छु । लाग्छ भाग्य पनि साथ दिदैन कसैलाई त !

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

सरकार कि त देश मै काम गर्ने बाताबरण बनाउ कि त राहदानि लिने प्रक्रिया सहज बनाईदेउ ! Rabi Lamichhane PMO

सरकार कि त देश मै काम गर्ने बाताबरण बनाउ कि त राहदानि लिने प्रक्रिया सहज बनाईदेउ ! 
<a href="/hamrorabi/">Rabi Lamichhane</a>  <a href="/PM_nepal_/">PMO</a>
RATNA BC (@imratnabc) 's Twitter Profile Photo

अकासमा पङ्खा फिजाई उडेकाे हुन्थे, समुद्रमा तैरिरहेकाे हुन्थे, जमिनमा गुडिरहेकाे हुन्थे, सायद । म केहि गर्न सक्दिन, किनकि म मान्छे हु, कयाै जटिलताहरुले घेरिएकाे, कयाेै अप्ठ्याराहरुले बेरिएकाे!!😊

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

जहाज दुर्घटनामा परि मृत्यु भएका सबैमा हार्दिक शर्दान्जलि😓😓 #planecrash

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

कर्णालीले मन्त्रि पाएन भनेर पिर नगरुम । नेतृत्वले कर्णालीलाई नेपालकाे एक भुगाेल हाे पनि मान्देैनन !

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

प्रिय साथी, तिमि एकदम कठिन अबस्थामा छु लाग्छ नि , साेच्नु तिम्राे जिन्दगिमा केहि न केहि बिषेस हुनेवाला छ !

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

दुख पछि सुख अबस्य अाउछ ! बस धैर्यता राख्न सक्नु पर्छ ।।😊🙏