Abhash Budhathoki (@iam_abhash) 's Twitter Profile
Abhash Budhathoki

@iam_abhash

Journalist | Work at @ukaalonews | Past - Senior Correspondent @online_khabar

ID: 1489458554323238913

linkhttps://onlinekhabar.com calendar_today04-02-2022 04:39:51

652 Tweet

257 Followers

349 Following

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

पढाइमा औसत रामु विद्यालयमा अनुशासित र मिहिनेती विद्यार्थी थिए। अतिरिक्त क्रियाकपलापमा समेत जहिल्यै अगाडि हुन्थे। मुसिकोटको सल्ले माविबाट एसईई दिएपछि २०८१ असारमा उनले उच्च शिक्षाको साटो अमेरिका जाने ‘तल्लो बाटो’ समाते Abhash Budhathoki Ukaalo ukaalo.com/ukaalo-vishesh…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

“यहाँ अमेरिका नगएको घर भेट्टाउन मुस्किल छ, कुनै घरबाट पाँच जनासम्म पनि गएका छन्,” उनले भने, “अब गाउँ नै रित्तिएला जस्तो भइसक्यो।” Ukaalo Abhash Budhathoki ukaalo.com/ukaalo-vishesh…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

Ukaalo Abhash Budhathoki “ऋणमा डुबेकाहरूको विचल्ली छ। कति डिप्रेसनमा गएका छन्, कति साहुको डरले गाउँ फर्कन सकेका छैनन्,” बुढाले भने, “अमेरिका पुगेर काम गरिरहेकाहरूको जिन्दगी बन्यो होला, पुग्न नसकेका र पुगेर पनि डिपोर्ट भएकाहरू घर न घाटको भएका छन्।” Ukaalo Abhash Budhathoki ukaalo.com/ukaalo-vishesh…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖टीकापुरको 300 विघा सरकारी जमिन किनेबेच कान्ड ➖क्याम्पसले नापजाँचपछि पाएको विवरण र चार किल्ला छुट्टयाएको प्रमाण छ। ➖तर आयोग अध्यक्ष भन्छन् -क्याम्पसले आफ्नो जमिन छुट्याएको छैन, फिल्डमा जाँदा देखिनँ। स्थानीय जनप्रतिनिधि र बासिन्दाले त्यही भनेका छन्। ukaalo.com/ukaalo-vishesh…

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

हामीले भेटेका प्रायः अभिभावकमा पढेर केही हुन्न, सानैमा अमेरिका गए राम्रो कमाइ हुन्छ र भविष्य बन्छ भन्ने बुझाइ अचाक्ली बाक्लिएको देखियो। गजब स्टाेरि Abhash Budhathoki ukaalo.com/ukaalo-vishesh…

Aaditya Nepal (@aaditya_nepal1) 's Twitter Profile Photo

राष्ट्र बैंकले हामीलाई उपलब्ध गराएका कागजातमा पारसले भनेझैँ लारालाई त्यहाँबाट कुनै रकम भुक्तानी गरिएको देखिँदैन।  Ukaalo ukaalo.com/news/20250624-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

मनसुन २०८२: बाढीपहिरोबाट हुने क्षति रोक्न के छ तयारी ? Upendra Aryal youtube.com/watch?v=hsLNeQ…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#साप्ताहिक_ब्रिफिङ यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे। ukaalo.com/other/20250627…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

गरिखानेलाई लखेटेर शहर "सुन्दर" र बस्नलायक बन्छ? कुरा मेयरकाे, काठमाडौं हाेइन न्युयोर्कका "हुनेवाला" यी युवा मेयर जाे शहरलाई गरिखानेकाे बनाउने भन्दैछन्: - ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी राजनीतिमा ल्याएको तरंग Amod Pyakuryal Kiran Dahal ukaalo.com/news/20260627-…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖प्लास्टिकको रिसाइकल न व्यवस्थापन: स्रोतको रूपमा उपयोग नहुँदा ‘फोहोर’ ✔️रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बनिरहेको छ। Ritesh Ukaalo ukaalo.com/news/20250626-…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

हाम्रो फलोअप ➖सरकारी जग्गा कब्जा गरेर बसाइएको बस्तीमा सरकारकै खानेपानी आयोजना, धमाधम खन्याइँदै बजेट ✔️ क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ। Ukaalo ukaalo.com/ukaalo-vishesh…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन। Abhash Budhathoki ukaalo.com/news/20260630-…

Abhash Budhathoki (@iam_abhash) 's Twitter Profile Photo

#Follow_up टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ। By Dipa Dahal🇳🇵 Dd ukaalo.com/ukaalo-vishesh…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖रगतमा रेडक्रसको लापरबाहीः एचआईभी सर्नेदेखि ज्यानै जानेसम्मको जोखिम ✔️संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ। Sagar Budhathoki 🇳🇵 Ukaalo ukaalo.com/news/20250630-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ। Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/20250630-…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖अमेरिका सपनाले निम्त्याएको बसाइँसराइः रुकुमबाट धमाधम शहरतिर ☑️अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन। Abhash Budhathoki Ukaalo ukaalo.com/news/20260630-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

युवाहरू अमेरिका गएपछि उनीहरूका सन्तान र तिनको रेखदेख गर्ने नजिकका सदस्य शहरतिर बसाइँ हिँडेका छन्। अहिले रुकुमका गाउँमा घर कुरिरहेका पाका मानिस मात्र भेटिन्छन्। Abhash Budhathoki पूरा समाचार: ukaalo.com/news/20260630-…

युवाहरू अमेरिका गएपछि उनीहरूका सन्तान र तिनको रेखदेख गर्ने नजिकका सदस्य शहरतिर बसाइँ हिँडेका छन्। अहिले रुकुमका गाउँमा घर कुरिरहेका पाका मानिस मात्र भेटिन्छन्। 

<a href="/iam_abhash/">Abhash Budhathoki</a> 
पूरा समाचार: ukaalo.com/news/20260630-…
Abhash Budhathoki (@iam_abhash) 's Twitter Profile Photo

महाधिवेशन निश्चित नहुँदै देउवाले राजनीतिक अवकाश लिने सन्देश सार्वजनिक गरेर कांग्रेसको लोकतान्त्रिक छविलाई स्थापित गर्ने काम मात्र गरेनन्, जीवनभर अध्यक्ष हुन हत्ते गरिरहेका ओली र प्रचण्डहरूलाई घुमाउरो चुनौती समेत दिए । onlinekhabar.com/2025/07/171347…

Abhash Budhathoki (@iam_abhash) 's Twitter Profile Photo

रगतमा अपराध ००० डा. नेपालका अनुसार, एन्टीबडी छुट्याउने नयाँ प्रविधि नभएकाले यो समस्या आएको हो । हालसम्म १०० जनाभन्दा बढीको गलत रक्तसमूह पहिचान गर्दा समस्या देखिएको समेत उनले पत्ता लगाएका छन्।By Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/20250630-…