HippieKanxo® (@hippiekanxo) 's Twitter Profile
HippieKanxo®

@hippiekanxo

All COMMENTs, TWEETs & RTs in my TIMELINE are entirely FICTITIOUS. Any similarity to actual events or persons, living or dead, is purely coincidental.

ID: 1027441401792028672

linkhttp://www.hippiekanxo.com.np calendar_today09-08-2018 06:28:13

80,80K Tweet

4,4K Followers

4,4K Following

दिप​क पौडेल् (@dipakchangu) 's Twitter Profile Photo

खर्बौ रुपैया बराबरका जंगलका काठ कुहिएर सड़ेका छन । काटेर बेच्न बिदेशिको स्वीकृति चाहिन्छ । खर्बौ डलरका पहाड़मा गिट्टी बालुवा र मार्बल छन । खोलामा बाढ़ीले थुपारेको त बेच्ने हूती छैन अब मिथेन निस्क्यो भनेर झारपात हरुका खुसी !! भाई धनी हून बुद्धी,परिश्रम र ईमानदारिता चाहिन्छ ।

HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

११२ अर्ब क्युबिक मिटर लाई अंग्रेजीमा लेख त रुटिने भाई! 🤣🤣

#𝐑𝐓®™©° (@rajuthapa) 's Twitter Profile Photo

कबाड 'भविष्य' ! जसले लेख्यो / लेख्न लगायो सहि जानेर लेख्यो ‘म नै भविष्य हुँ’ । दान दिनेहरूले कहिले काहिँ अपेक्षा गरेको भन्दा मुल्यवान चिज दिन्छन् । यति हो दान लिनेहरू माग्ने आदतका कारण उक्त मुल्यको अवमुल्यन गर्छन । ‘म नै भविष्य हुँ !’ लेखिएको चिजकै उदाहरण हेरौं न ।

कबाड 'भविष्य' !
जसले लेख्यो / लेख्न लगायो सहि जानेर लेख्यो ‘म नै भविष्य हुँ’ । दान दिनेहरूले कहिले काहिँ अपेक्षा गरेको भन्दा मुल्यवान चिज दिन्छन् । यति हो दान लिनेहरू माग्ने आदतका कारण उक्त मुल्यको अवमुल्यन गर्छन । ‘म नै भविष्य हुँ !’ लेखिएको चिजकै उदाहरण हेरौं न ।
#𝐑𝐓®™©° (@rajuthapa) 's Twitter Profile Photo

हिजो मिथेन अर्व डलरको अाज अोभरपास करोडको क्षण क्षणमा खुसि समृद्ध नेपालि

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

न तर्क छ न clear बिचार बस चिच्याएर बिताए कती सम्म सुप्रीमो र बाबूराम ले एस्को brain wash गरे होला?

HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

ए तेरीमा टोक्ने! हुँदा हुँदा "अखिल नेपाल भिक्षु महासंघ" रे! झोले भर्ति नगरेको कुनै ठाऊँ बाँकी नराख्ने भए! 🤔🤔🤔🤔🤔

ए तेरीमा टोक्ने! हुँदा हुँदा "अखिल नेपाल भिक्षु महासंघ" रे! झोले भर्ति नगरेको कुनै ठाऊँ बाँकी नराख्ने भए! 🤔🤔🤔🤔🤔
HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

'IPO पनि बाँडफाँड भयो होला!' भन्दैथ्ये #हिप्पीबाबा