Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile
Hemant R. Joshi

@hemantrajjoshi

Sub-Editor at National News Agency (RSS) |Former Sub-Editor: @ekantipur_com | Mass-Com. & Journalism educator.

ID: 1267454593

calendar_today14-03-2013 16:26:42

5,5K Tweet

1,1K Followers

712 Following

Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

राजधानीले आफुलाई `बिक्दै नबिक्ने पत्रिका´ भनेछ। यसको मत्लब अरु पत्रिका ईमान बेच्छन्, पत्रकारिता पेशाको व्यवसायिकतालाई अवैध लाभसँग विनिमय गर्छन; भन्ने पनि त हुन सक्छ। वर्गीकरणका क्रममा देखाईएको पत्रिका वितरण संख्या हेर्ने हो भने त राजधानीलाई बजारमा नकिनेको भन्न मिल्दैन।

राजधानीले आफुलाई `बिक्दै नबिक्ने पत्रिका´ भनेछ। यसको मत्लब अरु पत्रिका ईमान बेच्छन्, पत्रकारिता पेशाको व्यवसायिकतालाई अवैध लाभसँग विनिमय गर्छन; भन्ने पनि त हुन सक्छ। 
वर्गीकरणका क्रममा देखाईएको पत्रिका वितरण संख्या हेर्ने हो भने त राजधानीलाई बजारमा नकिनेको भन्न मिल्दैन।
Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

उड्ने चरीका खुट्टा तान्या क्या जमाना आया काम नजान्या कुडा जान्या क्या जमानाआया ss सेरोफेरो बाँझै राख्न्या,भेडोबार्खाभैस्याबेच्न्या विदेश जानू राम्रो मान्या क्या जमाना आया ,, काम नजान्या कुडा जान्या क्या जमानाआया ss जुडी जन्याइ बेचील्या बाउनका छोराले पनि जाँड खाइकन धर्म

Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

जनताले माग गरेका मुद्दाहरुमा जनमत संग्रह गराउ। बाँकी कुरा त्यसपछी....

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मैं कुछ बोलूंगा तो विवाद हो जायेगा............. हामी त विशिष्टीकत पत्रकारिता गर्ने तपाईँहरूकै भाषामा बिटपत्रकारिता गर्ने पर्‍यौँ । तपाईँहरू त व्यापक रिपोर्टर राखेका सुरक्षाबिटमा पत्रकारिता गरेका पत्रकारहरू र मिडिया हाउसहरू। बल्ल पुलिसले भनेपछि २० जनालाई गोली लागेको लेख्दै

Pushpa Raj Acharya (@pracharyz) 's Twitter Profile Photo

मिडिया सशक्त भैदिएको भए गृहमन्त्री र गृहप्रशासनमाथि उहीले छानबिन चल्थ्यो । गृहमन्त्री निलम्बन भैसकेका हुन्थे । तर मिडिया नै व्यवस्थाका संरक्षकका रूपमा प्रस्तुत हुनु र सत्य, तथ्य एवं वस्तुनिष्ठ नहुनु विडम्बनापूर्ण छ । रिपोर्टीङको सट्टा थरीथरी आख्यान पस्कनमा ऊर्जा खर्च गरेको देखियो

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

सत्तागान र दल-नेता अनि व्यवसायीको चरण वन्दनामा लिप्त नभएको भए र ‘एकाउण्टेबिलिटि’ पत्रकारितामा जोड गरेको भए यसरी ‘एडिटोरियल’को बर्षात गर्दै गणतन्त्र ‘जोगाउन’ चार बित्ता उफ़्रनै पर्ने थिएन!🫤

Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

नुन बिक्री गर्ने जिम्मा निजीक्षेत्रलाई दिने प्रस्ताव वास्तवमा राम्रो हो।सबै पालिकामा साल्ट ट्रेडिङका डिपो छैनन। साल्टले एक पटकमा पाँच प्याकेट नुन नुन बेच्छ, त्योपनि जिल्ला सदरमुकाम आएर मात्र किन्न मिल्छ।पाँच प्याकेट नुन किन्न १००० गाडीभाडा तिर्नपर्ने, १दिन समय लाग्ने अवस्था हट्छ।

Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

चार तारा वा हँसिया–हथौडाअंकित झन्डालाई टाट बनाएर नेतातन्त्र माफियासँग लंगुरबुर्जा खेलिरहेको छ । या त्यो झन्डा खोस्न सक्नुपर्छ, या त्यो झन्डा छोड्न सक्नुपर्छ । nayapatrikadaily.com/news-details/1…

Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

वाम नजरियाले हाम्रो अर्थतन्त्र बुझ्न यी पुस्तक उपयोगी छन। तर उदारवाद र पुँजीवादलाई निस्तेज गरेर मात्रै सुधार सम्भव छ भन्ने दावीसँग असहमत।अर्थशास्त्रीले कुनै `वाद´को मात्र पक्षपोषण गर्दा तथ्यपरकता मर्छ। अरु विषयवस्तुका हिसाबले दुवै पढ्न लायक छन। Hari Roka Manikar Karki

वाम नजरियाले हाम्रो अर्थतन्त्र बुझ्न यी पुस्तक उपयोगी छन। तर उदारवाद र पुँजीवादलाई निस्तेज गरेर मात्रै सुधार सम्भव छ भन्ने दावीसँग असहमत।अर्थशास्त्रीले कुनै `वाद´को मात्र पक्षपोषण गर्दा तथ्यपरकता मर्छ। अरु विषयवस्तुका हिसाबले दुवै पढ्न लायक छन। <a href="/Harirokaa/">Hari Roka</a> <a href="/nibartaman/">Manikar Karki</a>
Hemant R. Joshi (@hemantrajjoshi) 's Twitter Profile Photo

नेपालसँगै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेका बंगलादेश र लाओसले २०२६ भित्र स्तरोन्नति हुन हुन्न,यसले फाईदा गर्दैन भन्न थालेछन। स्तरोन्नती हुँदा बंगलादेशको १४.५%, लाओसको७.४% र नेपालको४.३% प्रतिशत निर्यात घट्छ भन्ने अनुमान रहेछ।Smooth Transition Strategy दराजमा राख्ने।😜