Hark kadayat🇳🇵❤️ (@harkkadayat) 's Twitter Profile
Hark kadayat🇳🇵❤️

@harkkadayat

❣️हजारौं सपना अनि लाखौं चुनौतीहरु
तर पनि एउटै चाहाना छ मनमा ,
सधैं मुस्कुराई रहनु पाउ 😀💕

ID: 1042361467729674240

linkhttps://twitter.com/search?q=from%3A@Harkkadayat%20-filter%3Areplies&s=09 calendar_today19-09-2018 10:35:14

12,12K Tweet

3,3K Followers

2,2K Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

रुवाउने सम्बन्ध,मन दुखाउने आफन्त,खराब समय,कठिन यात्रा,टुटेको दिल अनि थाकेको शरीर लिएर चल्दैछ जिन्दगी!❤️🌸

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

एउटा मन छ जसले सारा पीडा लुकाइरहेको छ अर्को अनुहार छ जो सधैँ मुस्कुराइरहेको छ।। #शुभबिहानी 🙏🏻♥️🕉️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

थकाई त यहाँ सबैलाई लाग्छ कसैलाई जिन्दगी देखि त कसैलाई जिम्मेवारी देखि।♥️💐

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

सबैको आफ्नो आफ्नो भोगाई हुन्छन्, तस्बिर जस्तै तक्दिर सबैको राम्रो हुँदैन..! #GoodMorning

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

.......🌿 #एक_हरफ एउटा मन छ जस्ले पिडा लुकाइ रहन्छ, अर्को मुहार छ जो सधैं मुस्कुराइ रहन्छ! ....🕉❤️‍🩹❤️ #GoodMorningEveryone

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बोलेर कसैको टाउको दुखाउनु भन्दा, सोचेर आफ्नो टाउको दुखाउने गर्छु !! 😴😴

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

जिम्मेवारीले पैसा चिन्न सिकायो ,समयले मान्छे, प्रेमले भरोसा अनि परिस्थितिले एक्लै उभिन❤️

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

तारिफ भन्दा घृणा ठिक लाग्छ मलाई तारिफ मनमा खोट राखेर गर्छन् अनि घृणा मन खोलेर।🙏🏼❤️

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

मान्छे चिन्नको लागि परिचय त आधार मात्र हो मान्छे त समय र परिस्थितिले चिनाउँछ।।🙏

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

गगन-बिश्व ले अव आफ्नो भाग लिएर रास्वपा संग चुनावी तालमेल गरी, यी बुढाहरु तह लगाउनु पर्छ।

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

(झापाली राम्रा छन् 😊) अब बालेन ले चुनाव न जित्दा सम्म झापाली फटाहा हुन, गफाडी हुन भन्नु छाड्नू पर्छ।। 😂

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ ! एउटा समय र अर्को बाल्यकाल !! #शुभरात्री💫

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

रास्वपा छाडेर बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनावमा उठ्ने भएकी छन् ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

झुटो आक्षेपले भयभीत नहुनु ! समयको ग्रहण त सुर्यले पनि झेला छ। #शुभ_सन्ध्या 🙏

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

कतिपय कुरा हरु मन मै राख्दा ठीक हुदो रहेछ ,मन बाट बाहिर नीकाल्यो कि, कसैलाइ त्यही कुरा ले नजिक अनि कसै लाई कोसौ टाढा बनाउदो रहेछ। ... ..

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! संसारमा त्यस्ता मान्छे हरु सँग जिन्दगीमा कहिल्यै भेट नहोस् जो आफ्नो स्वार्थ पुरा गरेर बाटो फेरि हिड्ने गर्छन...... GOOD MORNING EVERYONE 🙏

Hark kadayat🇳🇵❤️ (@harkkadayat) 's Twitter Profile Photo

ढल्न लागेको रुख देखि टाढा बसेर । ग्रहण लागेको सूर्य देखि टाढा रहेर।। माटो लाई कुल्चेर ।।। रवि जस्तो लाई भगवान सम्झेर घण्टी बजाउने हो।।। #जय_घण्टी 🔔

Tamanna (@tama_nnaa) 's Twitter Profile Photo

देशमा अहिले जति रमाइलो छ यति त मलाई दशैं आउदा नि लाग्या थेन 😜

Bishal K Bhandari (@bkb_bishal) 's Twitter Profile Photo

सबै नेता बन्नैपर्छ भन्ने छैन - सामान्य जनता भएर भोट हाल्न पाउने स्वतन्त्रतामा बेग्लै मज्जा छ !