गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile
गुणमञ्जरी

@gitachimoriya

बायो बनाउनेगरी मेहनत गर्‍या भा' उहिल्यै 'Level' मा पुग्ने मान्छे हो । 😎 सार्है अल्छी छु ! 😒

ID: 2373802429

calendar_today05-03-2014 13:54:09

39,39K Tweet

11,11K Followers

1,1K Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संविधान दिवसमा आममाफीको नतिजा : पूर्वपत्नी र दुई बालिकाको नृशंस हत्या #onlinekhabar onlinekhabar.com/2025/05/169061…

च्यवन (@chghimire) 's Twitter Profile Photo

जिउँदै इँटाभट्टामा जलाइएका पिन्टुका बुवा श्रीनारायण सिंहको प्रतिक्रिया–उच्चको आदेशले नि:शब्द छु, अब सर्वोच्च जान्छु  nayapatrikadaily.com/news-details/1…

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

बुटवल र पोखराको हालत देख्दादेख्दै सरकार फेरि निजगढमा विमानस्थल बनाउने गफ लगाउन थालेछ । नागरिक हिंड्ने हर बाटोको अवस्था कहालीलाग्दो लाग्दो छ । खै स्तरोन्नति ? दुई झर पानी पर्नु हुँदैन, गाडी हिंड्न सक्दैन । खै गतिलो बाटो ? अनि कसको स्वार्थका लागि यस्तो हावादारी योजना ल्याइन्छ ? 😡

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

विस्फोटका सबै प्रमाण मेटिएको थियो । किटानी जाहेरी दिनेको गोली हानेर हत्या भएको थियो । प्रहरीले निकै मेहनतका साथ प्रमाण जुटाएको घटनामा उच्च अदालतले ‘विस्फोट नै भएको होइन’ भनी जघन्य अपराधलाई अनदेखा गरिदियो । onlinekhabar.com/2025/05/169073…

Amod Pyakuryal (@ampyakuryal) 's Twitter Profile Photo

“हिजो जाहेरीकर्ता रुक्सना खातुन (ओसी अख्तरकी आमा) को न्यायको लडाईं लडिरहेकै बेला गोली हानेर हत्या गरियो। त्यो कसले गर्‍यो भन्ने अहिलेसम्म खुलेको छैन। आलम र उसका मानिसले अब जे पनि गर्न सक्छन्। फक्राउ पर्दा प्रहरीलाई धम्की दिने मानिसले हामीलाई जे पनि गर्न सक्छ,” उनले भने।  बीपी अनमोल

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

छोराको हत्याराविरुद्ध लडिरहेकी आमालाई दिनदहाडै गोली हानी मारियो । मुद्दाको मिसिलमा पर्याप्त प्रमाणहरू हुँदाहुँदै न्यायाधीशहरूले भनिदिए– "विस्फोट भएकै होइन, इँटाभट्टामा मान्छे पोलेको पुष्टि हुन सकेन ।" #onlinekhabar #AftabAlam Krishna Gyawali को रिपोर्ट- onlinekhabar.com/2025/05/169245…

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्। ‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोतले नेपालखबरलाई भन्यो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ।’ nepalkhabar.com/politics/23854…

Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

"पछिल्लो समय केही जिल्ला घुम्दा मैले पाएको के भने- नागरिकलाइ राजाप्रति खासै आकर्षण छैन । तर प्रतिकात्मक रूपमा राजाभन्दा यो के फरक भयो र भन्ने प्रश्न चाहिँ उठाइरहेका छन ।" SHIVA GAUNLE

"पछिल्लो समय केही जिल्ला घुम्दा मैले पाएको के भने- नागरिकलाइ राजाप्रति खासै आकर्षण छैन ।  तर प्रतिकात्मक रूपमा राजाभन्दा यो के फरक भयो र भन्ने प्रश्न चाहिँ उठाइरहेका छन ।" <a href="/GaunleShiva/">SHIVA GAUNLE</a>
Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

पठाओ, ईन्ड्राइभ, राईय सेयरिङ एपहरूसँगको लफडा सरकारले मिलाओस्। तर यथार्थ के हो भने यस्तै राईड सेयरिङ एप आएपछि मात्रै यी कालो नम्बर प्लेटवालाहरू 'साईज' मा आएका हुन्। नत्र यिनीहरूको दादागिरी कस्तो थियो, सम्झनूस् त!

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

प्रधानमन्त्रीलाई 'झोले' बनेरै फुर्सद छैन…कसले सुधार्नु सार्वजनिक यातायात, कसले नियमन गर्नु राइड सेयरिङलाई । 😡

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

लौ न यिनलाई कसैले भनिदेओस्, लोकतन्त्रमा झोले हुनु सबैभन्दा पत्रु कुरा हो। सक्छौ, सार्वभौम, सचेत, स्वाभिमानी र स्वतन्त्र मान्छे बन, सक्दैनौं राजनीति नगर। तर झोले नबन। अन्यथा, यदि तिमी झोलेनै हौ भने यति कुरा ठोकेर भन्छु, तिमी नेताबन्न नालायक छौ।

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

यातायातको मात्रै होइन; शिक्षक, कर्मचारी, व्यापारी, अन्य व्यवसायी कसैको कुनै कार्टेल हाम्रो राज्यले चिर्न सक्दैन। कारण, न भोट्को रिस्क लिन चाहन्छ कसैले न त्यहाँबाट आउने पैसोको माया मार्नसक्छ। सबै पार्टीको त्यही नै हो । त्यो लोभलालच रहुन्जेल चमत्कारको आशा बेकार् हो । आँट्ने कस्ले?

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

प्रधानमन्त्री र मन्त्रीहरूलाई झोले बन्दै फुर्सद छैन, यस्ता कुरा कसले सोच्ने ! 😎

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

काठमाडौंका रैथाने मिश्र । नेपाल सरकारका रिटायर्ड (सातौ तह) कर्मचारी । ४ वर्षदेखि पठाओ राइडर । 'मासिक ६० देखि ७० हजार कमाइ हुन्छ मेडम' भने । उमेर ६०+, कमाइ पनि ६०+ #कति मेहनती राइडर हुन् 🙏 #पठाओराइडर

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

यो त सगरमाथाको चुचुरोमा पुगेपछि कसैले पछाडीबाट धकेल्न पर्दैन भनेजस्तै भयो नी । अख्तियारले बयानमा बोलाएपछि गृहमन्त्री पदमा बस्न मिल्छ त ?

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सार्वजनिक सवारी चढ्ने सर्वसाधारणलाई सरकारले वास्तै नगरेको गुनासो ekantipur.com/pradesh-5/2025…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने निर्णय गरेपछि यातायात व्यवसयीले १६ गतेदेखि गण्डकीमा र १९ गतेदेखि देशभरकै यातायात ठप्प पार्दा नागरिकले सास्ती मात्रै खेपेका छैनन्, अधिकारसमेत कुण्ठित हुन पुगेको छ । #onlinekhabar onlinekhabar.com/2025/06/169512…

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

झोलेहरू, यातायात सिन्डिकेट हटाउन सकेनौ हैन त ? लम्पसार नै परेको ? त्यो पनि देश र जनताको लागि होला हैन ? 😡