end-page (@fupage1) 's Twitter Profile
end-page

@fupage1

If killing your own feelings is a crime then yeah i am a greatest criminal☺️

ID: 1572144652287115269

calendar_today20-09-2022 08:45:05

163 Tweet

71 Followers

93 Following

a n x i e t y (@ohanxiety) 's Twitter Profile Photo

i just don't want to bother people with my problems anymore and that's why i act like i'm perfectly fine and keep it all to myself..

end-page (@fupage1) 's Twitter Profile Photo

आज आउदै छ त्यहि दिन फेरी… दोहोरीदै छन् ति पलहरु मडारीदै छ आंकाश अनि साथै मेरा निर्दोशी आखाहरु र भक्कानिदै छ मेरो निर्दोस मन पनि….!!!

end-page (@fupage1) 's Twitter Profile Photo

थाहा छ🫣… यो मनलाई सम्हालेर एक दिन अघि बढ्नु नै छ तैपनि भन्छन् नि… सास रहुन्जेल आस रहन्छ 🥺🥺 हो आज त्यहि आसले डोर्याउदै छ मलाई जिन्दगीको गोरेटोमा…॥

end-page (@fupage1) 's Twitter Profile Photo

कास अरुको सामु मुस्कुराएर मनका सबै पिडाहरु बिलिन हुने भा आजसम्म मेरा .., सारा हासोहरु सक्किसक्थे होलान्

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जिवन ढलेपछि , सांसारिक यात्रा रोकिएपछि, उ फर्केको छ आफनै कौशीमा - एक जुग प्रतिक्षा गरिरहेकी प्रीयतमाको आँखामा प्रेम खोज्न , त्यसैले त अचेल एक कप चिया मै खुसीहरु फूलेका छन्, फूल जस्तै मुस्कुराएका छन्, ।😊

Gautam (@sharma14828) 's Twitter Profile Photo

दुख जतिभय पनि हाँस्नुपर्दो रैछ इ ओठ मा मुस्कान सधैं टाँस्नुपर्दो रैछ सबैदुख पीडा हरु भित्रै भित्रै दबाएर आँखा भित्रै सबै आँसु राख्नुपर्दो रैछ

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

केहि ठिक नहुनु पनि त ठिक रहेछ थाह हुन्छ को आफ्नो नजिक रहेछ भुल्नै नसक्ने याद दिएर गयौ तिमी त्यो हाम्रो भेटघाट आकस्मिक रहेछ भन्छन् रे अति गर्दा पनि हार मान्दैन यो मान्छे त साँच्चिकै निर्भीक रहेछ मायले आँशू मात्रै दियो जिन्दगीभर प्रेममा खुसि मात्रै काल्पनिक रहेछ

end-page (@fupage1) 's Twitter Profile Photo

सुनाउ पनि कसलाई के सुनाउ खै बुझ्ने भन्दा बेसी उडाउने भयसी..॥

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

धेरै बद्लिएको त छैन म,बस् हिजो सुन्दा दुख लाग्ने कुराहरू आज हासेर टारिदिने गर्छु।♥️🌸

end-page (@fupage1) 's Twitter Profile Photo

If there’s someone behind pretending as a friend for a reason that’s not a real friend… It’s egotism☺️ So, be aware of them..!

end-page (@fupage1) 's Twitter Profile Photo

मनमा भाको पीडा कहाँ गएर पोख्नु कुशे औंसी आयो, हजुरलाई कहाँ खोज्नु हजुरको हातले बनाको मिठो खाना याद आउँछ चाडपर्वमा अब कस्ले पकाएको खानु सबैको मन खुशीले भरिएको देख्छु तर म टुटिसके आँखामा छ मात्र आँसु हजुर बिना यो पर्वको रौंनक नै छैन मनको पीडालाई कहाँ गएर पोखू अब; बाबा !!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

एक दिन म झ्यालमा बस्ने छु, बाहिरको संसार हेर्ने छु, र केवल मुस्कुराउने छु। र भन्ने छु “यो निक्कै कठिन थियो, तर मैले गरें।” त्यो मुस्कानमा थकान पनि मेटिनेछ, र संघर्षले दिएको शक्ति उजागर हुनेछ। ♥

end-page (@fupage1) 's Twitter Profile Photo

मुर्ख त मै पो रहेछु आजकलको प्यारमा loyalty खोज्दै हिड्ने 🫣🤥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेम त प्रेम हो न बदला लिन्छ, न बदलिन्छ, न रुवाउँछ, न दुखाउँछ आँसु बहुमूल्य मोती बन्छ,जव कसैले कसैलाई टुटेर प्रेम गर्छ नी यी सब हुन्छ तर जहाँ आँसु पानी झै बग्छ, हरेक पटक मुटु टुक्राउछ, अरुको अगाडि झुकाउँछ,अरु सँग नराम्रो देखाउँछ यस्ता प्रेमबाट सकभर निस्किनु राम्रो हुन्छ ।

end-page (@fupage1) 's Twitter Profile Photo

तिमी बिना, जीवन केवल समयको गणना मात्र हो— तर मेरो मन एउटा सानो आशाको धागो समातेर अझै पर्खिरहेछ। बाबा…॥