अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile
अस्मि घिमिरे{चस्मिस}

@fuchchi61

बायो आएपछी लेखौला
FOLLOW=100%FOLLOW BACK

ID: 788724827892756481

calendar_today19-10-2016 12:53:47

593 Tweet

443 Followers

299 Following

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

10k फलोअर्स बनाउने ठूलो रहर छ , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , सबैले फलो गर्नुपर्यो के।

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

तिम्रो गालिमा पनि माया पाउछु त्येसैले त जानी जानी गल्ती गर्न मन लाग्छ। ddk8 #dear Luray

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

जिन्दगी पनि कति रमाइलो हुन्थ्यो होला है दु:खमा पनि"Made In China"लेखियेको भए।

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

समयले मलाइ जित्न दिइरहेकोछैन, मैले पनि हार मानेको छैन, खुब मज्जा आइरहेको छ जिन्दगीको खेल खेल्न।

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

तिमिलाइ माया 💘गरेको हो तिम्रो पछि लागेको होइन धेरै घमण्ड नगर तिमी बिना मेरो माया त अधुरो💔होला जिन्दगी होइन।

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

विक्रीमा होइन मेरो मुटु.... मन जित्न सक्छौ भने... सित्तैमा लैजाउ।।

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

दुखेको मुटु र भिजेको सिरानी बाहेक म सँग केही प्रमाण छैन तिमिलाइ माया गर्छु भन्ने😂😂 #highly dedicated

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

फोटो खिचेको हो र देखाउनलाइ, माया पो गरेको हो तिमिलाइ फिल गर प्रमाणको पछि नलाग। #लुरे

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

आज बिहानै राशिफल पढे शत्रु नाश लेखेको रहेछ डर लाग्न थाल्यो कतै आफन्तहरु लाई त केही हुदैन भनेर😂😂😂

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

फोटो खिचेको हो र देखाउनलाइ माया पो गरेको हो लुरे फिल गर प्रमाणको पछि नलाग। #बुझेउ😂😂

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

.....चाहानाले चलोस या नचलोस ......बाहानाले भने अवश्य चलेको हुन्छ यो जिन्दगी !!!

अस्मि घिमिरे{चस्मिस} (@fuchchi61) 's Twitter Profile Photo

हेर्नुस सकेसम्म गल्ती नगर्ने कोसिस गर्नुस दोस्रो मौका त केबल कथामा मात्र आउँछ।