𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile
𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙

@drajsilwal77

क्यै काम नौलो नगरी नजाऊँ अकाल मै हे म मरी नजाऊँ आयुष्य देऊ र भविष्य देऊ मभित्र जीवन्त मनुष्य देऊ 𝙱𝚎 𝚁𝚎𝚊𝚕 𝚆𝚒𝚝𝚑 𝙼𝚎, 𝙸 𝚁𝚎𝚜𝚙𝚎𝚌𝚝 𝙷𝚘𝚗𝚎𝚜𝚝𝚕𝚢

ID: 3186724963

linkhttp://Instagram.com/drajsilwal77 calendar_today06-05-2015 14:00:54

6,6K Tweet

2,2K Followers

2,2K Following

Swagat Nepal (@swagatnepal) 's Twitter Profile Photo

पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् ! ... ( नक्कली भुटानी शरणार्थी सन्दर्भमा अाज मेराे बहस बारे हुबहु लेखिएको रहेछ ...) onlinekhabar.com/2023/05/1304988

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

Manoj Muntashir Shukla भोसडीके पहले ईतिहाँसका अध्यन करो नेपाल कब भारतका हिस्सा था बे ? और सुनो रामायण जैसी पवित्र ग्रन्थ पर माजाक नही कर्नी चाहिए बकलोल 😡

Shikksha Risal (@risalshiksha) 's Twitter Profile Photo

कहिलेकाहीँ बाटोमा हिँड्दा किताब नपढ्ने मानिसहरू छुइन आउँछन् । मलाई साह्रै गिजमिज लाग्छ । घर आएर हत्तपत्त नुहाइहाल्छु । कहिलेकाहीँ त तीनपटकसम्म साबुन लगाँउछु । अत्तर पनि छर्कनपर्ने हुन्छ । If you know you know 😄🙏 'म किताब नपढ्ने मानिससँग सङ्गत गर्दिनँ’ nepalviews.com/2024/03/23/259…

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

एकजना झा जी थिए एता,भाजपाको नेपाल प्रमुख नै सम्झन्थे, गोदि मिडियाको लहै-लहै मा लागेर कुन देशको नागरिक भन्ने नै बिर्सेजस्तो लाग्थ्यो । तालको माछा र भात खाए की भोकै सुते होला आज ?/ 😂

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

भ्या-भ्या गर्दै कराउन त काङ्ग्रेस, एमालेकै कार्यकर्ता थिए त ! यो रास्वपा नामको भाउतो के आईलाग्या फेरी लाजको पसारो 😂

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

लेटेस्ड अपडेट युनिक भिजिटर ५११८ ... जे होस् ऐतिहासिक चिज (नपढे पनि) क्लिक त हुँदो रहेछ। gajendra.info/post/Nepal_in_…

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

नेताबाट हामी कती धेरै पिडित छौ भने मर्दा समेत नक्कली नेता मर्छन ।

The New York Times (@nytimes) 's Twitter Profile Photo

Breaking News: Sushila Karki, a former chief justice of Nepal, was appointed as the country’s caretaker leader after the Gen Z protests against the government turned deadly when security forces opened fire on the students. nyti.ms/4glxWCQ