Discourse Dabali (@discoursedabali) 's Twitter Profile
Discourse Dabali

@discoursedabali

ID: 825031210611068932

calendar_today27-01-2017 17:22:23

79 Tweet

95 Followers

47 Following

Discourse Dabali (@discoursedabali) 's Twitter Profile Photo

नेपालको प्रजातान्त्रिक र सामाजिक–सांस्कृतिक जीवनमा १ पुसले आघात पु¥याए पनि विदेश नीति अवलम्बन गर्ने क्रममा कुनै अमुक देशको लाचार छाया बन्नुपर्ने बाध्यतालाई चाहिँ यसले धेरै हदसम्म निर्मूल गरिदियो । by Sujit Mainali nayapatrikadaily.com/news-details/2…

Discourse Dabali (@discoursedabali) 's Twitter Profile Photo

पञ्चायत-महेन्द्रबारे Devendra Raj Panday को अन्तर्वार्ता @SujitMahat1 Umesh Chauhan Naresh Gyawali महेन्द्रले अरूले सय वर्ष लगाएर गरेको विकास १० वर्षमा दिन्छु भनेका थिए। उनले आफैँ ११ वर्ष शासन गरे,उनको व्यवस्थाले ३० वर्ष शासन गर्‍यो, देश उन्नत भयो त? nayapatrikadaily.com/news-details/7…

Discourse Dabali (@discoursedabali) 's Twitter Profile Photo

आहुतीसँग Discourse Dabali मा 'इतिहास: किन पढ्ने ?कसरी बुझ्ने' विषयमा भएको अन्तरक्रियाको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छौं।आगामी कार्यक्रमहरुको भिडियो हाम्रो च्यानल सब्सक्राइब गरी प्राप्त गर्न सक्नुहुनेछ।यहाँको साथ र प्रेरणाका लागि सदैव आभारी छौं। youtu.be/QSMfAni6eAQ

Discourse Dabali (@discoursedabali) 's Twitter Profile Photo

इतिहास वर्तमानको गर्भ हो, जहाँबाट वर्तमान जन्मिन्छ।वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति।यसरी हेर्ने हो भने हाम्रो इतिहासलाई राजामहाराजाहरुका वंशावली,बढीमा तिनिहरुले जितेका लडाइहरु वा तिनका श्रीमतीबीचमा भएको झगडा पढाउने कुरामा सीमित गरिदियो । -आहुति discoursedabali.blogspot.com/2019/01/blog-p…

Santosh Lama (@santont2) 's Twitter Profile Photo

पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की ! हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ... Hats off पशुपति दाई लूटनसम्म लूटे

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

परिमार्जनका लागि भन्दै पशुपति शर्माले अाधिकारिक च्यानलबाट गीत हटाएछन्। मानसिक त्रासको परिणाम। जन जनको बोली बोल्दा नि यस्तो त्रास !! कस्तो लोकतन्त्रको अभ्यास हुँदैछ !

Discourse Dabali (@discoursedabali) 's Twitter Profile Photo

आज कला इतिहास का अध्ययन पहले से ज्यादा जरूरी : इंफोसिस पुरस्कार से सम्मानित प्रोफेसर कविता सिंह hindi.caravanmagazine.in/arts/infosys-p… via The Caravan

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति ekantipur.com/news/2021/05/2…