Raz Nembang limbu vlogs (@dharmarajnemba2) 's Twitter Profile
Raz Nembang limbu vlogs

@dharmarajnemba2

हामी पनि साथी बन्दैमा के हुन्छ र साथी follow गर्नुहोस म पनि followback गरि हाल्छु 🙏

ID: 3286408292

calendar_today21-07-2015 11:07:30

1,1K Tweet

651 Followers

773 Following

एक्लो टुरिष्ट (@dhitalpkh) 's Twitter Profile Photo

आमा बुबा संग बस्दा मात्र हो, मीठो खानु पर्ने, राम्रो लगाउनु पर्ने, साथिभाईलाई देखाउनु पर्ने आदि । जब आफ्नै काधमा ती जिम्मेवारीहरु आउछन तब त्यस्ता रहर, ईच्छा र आकाङ्क्षा स्वत हराएर र बिलाएर जान्छन ।

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

मन्दिरमा के नै छ र? आफ्नो गास काटेर खुवाउने आमा र ऋण गरेर पढाउने बुबा नै भगवान हुन!❤️

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

हेर्दा २५-३० लाग्ने उमेर समुहका होनहार युवाहरु पार्टीको झण्डा बोकेर होहल्ला गर्दै हिँडेको देख्दा लाग्छ नेपाल अझै कम्तिमा ५० वर्ष यही स्थितिमा गुज्रिनेछ। जे मन लाग्यो त्यो बोल्न र गर्न प्रजातन्त्रको जननी बेलायतमा पनि पाइन्न तर नेपालमा त्यसैलाई लडेर ल्याएको प्रजातन्त्र भनिन्छ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

रित्ता गोजि बिच सपनाले भरिएको मस्तिष्क, अभाव बिच लक्ष्यले भरिएको रित्तो कोठा, आफुले आफैंलाई सम्झाँउछ, आफुले आफैंलाई साथ दिन्छ । #goodnight

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

📜कागज आफ्नो किस्मतले उड्छ। तर 🔷 चङ्गा आफ्नो इसारामा चल्छ। त्यसैले किस्मतले साथ दियोस् या नदियोस् आफ्नो इसाराले जरुर साथ दिन्छ। 🙏 प्रेम समर्पण 🙏

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

घाम उदाएर अस्ताए झै तिम्रा यादहरु पनि अस्ताएको भए म पनि खुसी हुन्थे होला सायद #माया

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

के हुँदैछ के भएछ प्रसङ्ग फेरियो मुटुको चाल बढ्यो तरङ्ग फेरियो मेरो दिलमा छौ भन्थेउ बिर्सेर गयौ कि त तिम्रो अभिन्न अङ्ग फेरियो कस्तो थियौ कस्तो भएछौ अहिले हाँस्ने बोल्ने बोलाउने ढङ्ग फेरियो निक्कै फरक भयो व्यवहार अचेल किन म प्रतिको भावभङ्ग फेरियो

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

"हार्नु गलत होइन.. तर हार मान्नु गलत हो...! किनकि पूर्ण-विराम अन्त मात्र होईन, नयाँ "वाक्य" को सुरुवात पनि हो!"

Raz Nembang limbu vlogs (@dharmarajnemba2) 's Twitter Profile Photo

आज असार १५ नेताहरु हिलोमा डुब्ने अनि फोटो खिच्ने दिन को सबैमा शुभकामना ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

दुरी पक्कै पनि बढेको छ अचेल तर माया नै मारेको चाहि होइन है !! शुभ रात्रि 😴

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

बिर्सिएर पनि बाँच्न सकिन्न थियो आँफ्नै थियो उ मेरो अभिन्न थियो बेचेर मेरो खुसि पैसामा अलिकति दुईचार जना आफन्त किन्न थियो सम्झिन्छ सम्झिन्न कसोरी भनौँ म जानी बेला न खुसि न खिन्न थियो प्रेम नभएरै गयो होला नभनि केही माया भए त चुपचाप छुटिन्न थियो

Shital ☘️🧡 (@shitalsharma21) 's Twitter Profile Photo

यदि कन्डम उपलब्ध नहुने भने, सुरक्षाको रूपमा के प्रयोग गर्नुहुन्थ्यो? 🫣🤔

Namuna Shrestha✨ (@shre83498namuna) 's Twitter Profile Photo

आफुले कमाएपछी रमाउछु भनेर नसोचन साथी कमाउन थालेपछि रमाउन कम जमाउन ज्यादा थालिन्छ...!😌😊❤️ #मित्र❤️🙏 #मेरो_अनुभव🤗

Ka Bita TiMilsina (@kabitatimilsin4) 's Twitter Profile Photo

कति आतुर छन् यी आँखा अनि पैतलाहरु,एउटा सफलता देख्न र अर्को गन्तव्य टेक्न।❤ #शुभबिहानी #शुभ_दिन_वंदन

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

रबि लामिछानेको भिजन के छ? एउटा सिद्धान्त भनत मलाइ भेडाहरु?? देश त्यतिकै गफले बन्छ ??