Deependra Pandey (@deepee1111) 's Twitter Profile
Deependra Pandey

@deepee1111

जबसम्म संसार पूर्णतः प्रेममय हुदैन, तबसम्म धर्म आदर्श र गफको बिषय मात्रै हुनेछ। प्रेमको बिउ अङ्कुरण हुन दिआैँ, बाडाैँ र फैलाऔँ।।

ID: 870245443543769088

calendar_today01-06-2017 11:47:36

1,1K Tweet

3,3K Followers

4,4K Following

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

अाज जनैपूणिर्मा शुभकामना सबैलाई!धार्मिक विधिले बाधिएर कर्म र पुर्णताकाे लागि छाेरा काे ब्रतवन्द,छाेरी लाई गुन्याे चाेली!सायद एउटा अाभाष थियोे कि चेतना र जिम्मेवारी बाेधकाे!तागा धारीले छाेरा जन्मेर कर्म चलाएर काशी पढ्न पठाउने!अरू जात,जाति बिच विभेद,बन्दन पनि हो कि यो पर्व!

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

जुन भगवानलाई मान्छेले खुशी बनाउनु पर्छ, त्यसलाई पुज्न छाडिदेऊ... जसले हर तरह खुशी दिने प्रयास गरिरहन्छ, त्यसलाई मन मन्दिरमा सजाउनु पर्छ। असली भगवान् लिने होइन, दिने हुन्छ।

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

यदि सुन्दरता के हो थाहा छ र सुन्दरतालाई हेर्न, देख्न र बुझ्न जानेका छौँ भने केही असुन्दर छैन। एक-एक सुन्दर, सारा संसार सुन्दर।।।

लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile Photo

कस्तो गरिएछ प्यार खुशी हुनुपर्ने मुटु मै हुदानी प्रहार खुशी हुनुपर्ने!! डाको छोडी रौ भने दुनियाँ ले देख्ला खुशी भए जस्तो बार बार खुशी हुनुपर्ने!! #मुक्तक_ #लेख्देको_मात्र

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

खाल्डोबाट उठाएर जिन्दगी खोलामा बगाउन युद्ध लडिएन र एकता पनि गरिएन। नेतृत्वको स्वार्थ भनेकै राष्ट्रिय हित हो, हुनुपर्छ ।

Glory (@itsglorious) 's Twitter Profile Photo

हरेक दुखमा सँगै हुन्छिन् आमा हाँस्दा खुशी रुँदा रुन्छिन् आमा संसारमै बढी माया गर्ने मान्छे हाम्रै लागि सपना बुन्छिन् आमा । 💖💖💖

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

सत्तासँग विस्तारै कुम जोड्दै जानेहरुका लागि तीजै हो। तर, सत्ताबाहिर रहेर केवल पाखुरीको बलमा जिन्दगीसँग संघर्ष गरिरहेका गरिबहरुको लागि आफ्नो हैसियत सम्झाउने चिज हो। तीजले वर्गीय चरित्रलाई उजागर गरेको छ।

Narayan (@narubajura) 's Twitter Profile Photo

५) सर्वं परवशं दु:खं, सर्वमात्मवशं सुखम्। 🙏🙏 (जे कुरा अरूको वशमा हुन्छ त्यो दु:ख हो।आफ्नो वशमा हुने कुरा नै सुख हो।)

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

देशलाई चुस्ने तीन अंग, तीनै अंगलाई पनि चुस्ने चौथो अंग। औंलाे ठड्याउनेले नै औंलो बङ्ग्याएपछि कसको के लाग्छ र? स्वार्थ समूहको राजमा चौथो र अविच्छिन्न भागीदार राज्यको चौथो अंग र अन्य नियामक निकायकै सम्पत्ति छानविन हुनुपर्छ, अन्यथा दुधको साक्षी बिरालो भएजस्तै हो।

Narayan (@narubajura) 's Twitter Profile Photo

२२) यदा ते मोहकलिलं बुद्घिर्व्यतितरिष्यति। तदागन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।। -भागवद् गिता (भावार्थ: जब तिम्रो बुद्धिले यो मायामोहको घना जंगल पार गर्छ, तब तिमिले सुनेको र सुन्ने ईच्छा गरेको सबै कुरा देखि बिरक्त हुनेछौ।)

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

प्रेमको सानो थोपामा सिङ्गो जिन्दगी घुलाइदिन्छु तर प्रेम आत्मिक होस्, जालझेल त सम्झौतामा पो हुन्छ ।

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

तिम्रो र मेरो माया माओवादी र एमाले मिलेजस्तो हो र ! यो त पानी र चिनी घुलेजस्तो पो। 😍

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

राजनीति भनेर जनताको सेवा गर्ने र जनताको सेवा भनेर राजनीति गर्नेबीच धेरै फरक छ है!

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

नराम्रा कुरा भुलिदिऔँ। अवगुणहरुको हिसाब नराखौँ। गुण र गुनहरु कहिल्यै नबिर्सौँ। आफू सदा खुशी बनौँ, संसार आफै खुशी देखिन्छ। आफूहरुले नै बनेको संसार त हो। माता लक्ष्मीको कृपा सबैलाई सँधै रहोस्। तिहारको हार्दिक शुभकामना सबैलाई।

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

तपाई र देशकाे लागि 'A' पार्टीले केही गरेकाे छ? तपाई र देशकाे लागि 'B' पार्टीले केही गरेकाे छ? पर्याप्त छ? छैन भने अब आश नगर्नुस् । स्वतन्त्रकाे परीक्षण गर्नुहाेस् ।

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

महारानीकाे गाडी साेधपुछका लागि ३ मिनेट राेकिएपछि महाराजले देशमा आगाे लगाउने कुरा गरिबक्सेछ, अब जनताकाे सरकार 'कु' गरेर राज्यसत्ता आफ्नै हातमा लि'बक्सिने त हाेला!🤔🤔 सिंहरबार जलाएर नारायणहिटीमा रङराेगन गर्नलाई स्वतन्त्रलाई जिताईएकाे पक्कै हाेईन है!

Narayan (@narubajura) 's Twitter Profile Photo

Hindi sayari# हैसियत कम पर अरमान बहुत है, जिसे देखो परसान बहुत है । सुना था नेकी करोगे तो दुनिया जानेगी, पर आजकल लुटेरों की भी पहचान बहुत है ।

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

लाेकतन्त्रले जगाएकाे सामाजिक चेतना र रुपान्तरण लाेकतन्त्रकै विरुद्ध प्रयाेग गर्ने धृष्टता देशकै लागि घातक छैन र? - प्रधानमन्त्री

Deependra Pandey (@deepee1111) 's Twitter Profile Photo

गाउँ खाली भए, विश्वविद्यालय खाली हुदैँछन्, देशमा युवा र सीपयुक्त जनशक्तिकाे खडेरी पर्दैछ । देशप्रति याे लेवलकाे वितृष्णा जगाउनुमा नेता र व्यवस्थाकाे मात्रै कमजाेरी हाे कि? गलत विश्लेषण र ताेडमराेड सूचना पस्किने बुद्धिजीवि र मिडियाकाे पनि गल्ती हाे ?