लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile
लोकेन्द्र चन्द जाजरकोटी

@12lokendrachand

प्रदेश ६
जिल्ला जाजरकोट
पढाई सकिएन
अन्य जानकारीको लागि
यो लिंक खोल्नु होला
twitter.com/search?q=from%…

ID: 1255316310541643776

linkhttp://ww.lokendra.com calendar_today29-04-2020 02:01:58

9,9K Tweet

4,4K Followers

4,4K Following

लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile Photo

🍁एत्ति भन्न आको 🌺🌺 पसिना र आँसु कहिलै झुट हुदैन किनकि⤵️⤵️⤵️⤵️ दु:ख नगरी पसिना आउदैन अनि🌺🌺🌺 पीडा नभै आँसु आउदैन

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

आउ हामी मायाको सुन्दर घर बनाम.....गहिरो जग म खन्छु,तिमी बलियो पिल्लर बनाउ...छानो हामी मिलेर सगै छाउँला।।😋😍

लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile Photo

करिब 10 बर्ष पछि खेतम काम गरेरै होला हिलोले खुट्टा खतम भैसक्यो 😂😂

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

कतिपय कुरा हामीले फुलबाट सिकेका हुन्छौ,क‍ेहि फुल आफै टुटिदिन्छ, क‍ेहि फुल अरूले चुडिदिन्छन् ,यस्तै हो जिन्दगी एउटा फुल जस्तै .....✍️😥 शुभ बिहानी❤️🍮🙏

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

सर्पले मात्र होइन हजुर, यहाँ मन भरिएपछि मान्छेले पनि काचुलि फेर्ने गर्छन् ।। #शुभप्रभात ☕️☕️🌻😍 #शुभबिहानी ☕️☕️🌻🌼 #शुभ_दिन🙏🙏

नेपालको काजी (@hetaudakaaji) 's Twitter Profile Photo

जिन्दगिको सबैभन्दा ठुलो कुरा भनेकै सकारात्मक सोच हो जुन सबै सङ्ग हुदैन 🙏 शुभ बिहानि

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

तनाव महसुस गर्दै हुनुहुन्छ ? एउटा किताब पढ्नुहोस् ,किताबले अस्वस्थकर तनाव हर्मोनको स्तर ६८% ले कम गर्न सक्छ, तनाव हटाउनुस् #शुभ_प्रभात ☕️☕️

लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile Photo

उनले सोधिन किन सम्झन्छौ मलाइ! मैलेपनी भनिदिए मुटुले धड्कन लाई कहाँ बिर्सन्छर #लघु__कथा।।।।

किरण (@runthapaliya) 's Twitter Profile Photo

दुनियाँदारि परै हुन् केाहि खास लाग्दैन शरिर छेाप्न पाए महलकेा अाश लाग्दैन लेाभलालचमा फसे पनि जादैनन् ति सङ्गै हरेक मान्छेकेा मृत्यूकेा पछि श्वास लाग्दैन। #शुभदिनको_कामना 😊🙏

लोकेन्द्र चन्द जाजरकोटी (@12lokendrachand) 's Twitter Profile Photo

आज सुक्रबार पहिले जमान म फ्लो फ्राइडे भनेर भन्थे आज्काल कुनै वास्ता अर्दैनन कोहि होइसिन्छ भने आज व्यापक बिग्यापन अर्नुस मेरो पनि नत्र म अर्छु ह्यान्डल दिनुस ।।

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

याे जुनिमा तिम्रो साथ पाउन,,,, तयार छु म दुनिया गुमाउन❤️🤗🙈