अटल सी (@cristianoatal) 's Twitter Profile
अटल सी

@cristianoatal

म राज्य हारेको सिपाही होइन,अस्तित्व स्वामित्व र पहिचान खोज्दै गरेको नागरिक हु।जबसम्म गन्तब्यमा पुग्दिन,नत यात्रा सकिन्छ नत थकित भएको महसुस गर्छु।

ID: 842321634509914112

calendar_today16-03-2017 10:28:22

4,4K Tweet

4,4K Followers

2,2K Following

अटल सी (@cristianoatal) 's Twitter Profile Photo

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पारित गरेको २६ बुँदामा नेकपासँगको एकताको ए पनि छैन, तर बाहिर भने विपरीत प्रचार। किन? आफ्ना क्रान्तिकारी कार्यकर्ता नेकपातिर नफर्कून् भन्ने डर र अवसरवादी स्वार्थ मात्र हो यो। रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता हो।षड्यन्त्र चल्दैन ।

अटल सी (@cristianoatal) 's Twitter Profile Photo

नेपाली कम्युनिस्ट आन्दोलनको रोग: भेटघाट वा बहस गर्‍यो भने 'एकता भयो' भन्ने भ्रम, वा 'आत्मसमर्पण गर्‍यो' भन्ने आरोप। माओले त च्याङ काइ-शेकसँग समेत राष्ट्रिय हितमा वार्ता गरेका थिए। हाम्रो यहाँ स्वस्थ बहस, आलोचना–आत्मआलोचना संस्कार कहिले विकास होला?"

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । #onlinekhabar onlinekhabar.com/2025/11/179564…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

स्थलगत रिपोर्ट : उखुका बिटा बोकेर उम्मेदवार भाइरल भए, किसानको पीडा बुझेनन् #Election2082 #okElection #onlinekhabar onlinekhabar.com/2026/01/185706…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

फागुनदेखि ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाइने nayapatrikadaily.com/news-details/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कम उमेरमै फेसबुक र इन्स्टाग्रामको अत्यधिक प्रयोगका कारण आफू डिप्रेसनको सिकार हुँदै आत्महत्या गर्ने विचारसम्ममा पुगेको दाबीसहित ‘केजीएम’ नामले चिनिने २० वर्षीया एक किशोरीले मुद्दा दायर गरेकी थिइन् । ekantipur.com/world/2026/02/…

Al Jazeera English (@ajenglish) 's Twitter Profile Photo

NYC residents converged on Times Square on Saturday hours after US President Trump ordered a wave of deadly strikes on Iran. Mayor Zohran Mamdani called the strikes “a catastrophic escalation in an illegal war of aggression”.

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

चुनाव हुँदैन, सर्छ, यो सरकारले गराउँदैन, व्यवस्था नै नरहन सक्छ जस्ता हल्लालाई केवल अफवाह सिद्ध गर्दै प्रधानमन्त्री सुशीला कार्की एकोहोरो अघि बढिराखिन् । २१ फागुनको चुनावी लक्ष्यमा उनी र सरकारी टिमले पाएको सफलताको अन्तर्कथा : अनलाइनखबरका लागि Basanta BasnetKrishna Gyawali को

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्रसँग पहिल्यैबाट मनग्य पैसा थियो त्यसैबाट आयो सून भन्नेहरूलाई समर्पित...