C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile
C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅

@chaulagain_dc

रमाएर हिँड्ने उमेरमा कमाएर हिँडेको छु, जो मसँग हुनेछ उसलाई कहिल्यै पछुतो बनाउने छैन।🤗
Portugal life 🇵🇹

ID: 1198798715181387777

calendar_today25-11-2019 03:01:13

2,2K Tweet

2,2K Followers

578 Following

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

मान्छेले जस्तो कर्म गर्छ उस्तै फल पाउँछ, नराम्रो सोच्नेको पक्कै नराम्रो पल आउँछ, 🙏

Sabina Thapa (@sabinathap57249) 's Twitter Profile Photo

आफु सत्य हुनुपर्छ गलत बाटोले पनि सहि ठाँउमा लगेर छोडिदिन्छ 👍

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

waiting for twisting कमेन्ट भाईरल छ त dear sis 😂 नाम नै बद्नाम भयेसी भाईरल नहुने त कुरै भएन

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

जरा नै ईज्जतदार भएर बास्ना दिँदैन हाँगा बिगा को के ईज्जत हुनु र उसलाई न ईज्जत छ न बेइजत हुन्छ कि भन्ने डर 😏 नाम नै बद्नाम भयेसी शुभ बिहानी 🌹🙏

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

तपाईलाई कसैले गाली ग्लोज, वेईजत गर्छ भने ,त्यो तपाई भन्दा तल्लो स्तरको मान्छे हो। आथिॅक अवस्था सुदृढ हुदैमा,वैक्तिक स्तर सुदृढ पक्कै पनि हुँदैन।

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

हिजो जस्तोसुकै होस आजको दिन असल कर्म गर्ने बाटो देखाईदिनुस है,भगवान । #जयश्रीगणेश🙏💐 #जयश्रीराम🙏🚩♥️ #जयबजरंगबलीहनुमान🙏💐🚩

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान् श्री कृष्ण भन्नुहुन्छ,"जो ब्यक्तिले तिमी हुनुको अर्थ बुझ्दैन उसलाई त्यागीदिनु नै उचित हुन्छ।"🙏💛 #शुभबिहानी ☕️💖 #दारी💞

Ka Bita TiMilsina (@kabitatimilsin4) 's Twitter Profile Photo

रुप र रुपैयाँ को घमण्ड कहिल्यै नगर्नुहोस्, गरिबी र रोग कहिले सोधेर आउँदैन जीवनमा।❤️

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

हिरा चिन्ने मान्छे भन्दा, पिडा चिन्ने मान्छे धेरै महत्वपूर्ण हुन्छ जिवनमा...🤍 goodnight

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

मेरो दिन ♥ जव देख्छु हजुरलाई , त्यो उपस्थिति यस्तो बेजोड छ की, हृदयको माहोल पुरै रङ्गिन बन्छ ।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

स्नेहका स-साना रंगहरु पोतिए पनि, मेरो जिन्दगीमा अथाह खुसी ले छाईदिन्छ ।♥

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

“सम्बन्ध” भनेको त देवताको प्रसादजस्तो होस् । हातमा थापेर निधारमा लगाउँदा पनि गौरव महशुस हुने ! #शुभदिन🙏🚩💞

सृजना🙏 (@srijanamk) 's Twitter Profile Photo

हेर्ने नजर राम्रो हुनु पर्छ रे😂😂 हेर्ने नजर राम्रो हुनुपर्छ भन्दैमा काग जस्तो कालो मन भएकाहरुलाई बकुल्ला जस्तो सेतो चाहिँ मरे नि देखिन्न 😏🙄🙄😏

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

घरको सबैभन्दा बलियो छोरी भनेर चिनिन्छु म माथि पहाड नै खसेपनि मुस्कुराएको देख्नेछौ।❤️‍🩹#शुभरात्रि

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

देश बचाउ अब नयाँ संसार सजाउ जय नेपाल जय देश Good morning tweet friends ❤️🙏

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

अत्यावश्यक कार्यको लागी आवत जावत गर्न सकिने समय निर्धारण गरेर जारी गरिएको कर्फ्यु आदेश । Good morning 🌅

अत्यावश्यक कार्यको लागी आवत जावत गर्न सकिने समय निर्धारण गरेर जारी गरिएको कर्फ्यु आदेश ।
Good morning 🌅
C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

ल बधाई छ पहिलो महिला प्रधानमन्त्री ज्यू लाइ 🙏 आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤️🙏

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

मानिसले जति नै आफ्नो गल्ति दुनियाँ को अगाडि लुकाओस्, तर उसलाई त थाहा हुन्छ नी मैले के गरेको हुँ, ? के गरिरहेछ? कुनै न कुनै दिन पोल्छ , चुपचाप बसेर कुर्नुपर्छ, समय बलवान हुन्छ । 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"यति कुरा याद राख ! म सुन्न सक्छु भने सुनाउन पनि सक्छु र , म झुक्न सक्छु भने झुकाउन पनि सक्छु !!