Binod Kumar Dahal (@binodkdahal2) 's Twitter Profile
Binod Kumar Dahal

@binodkdahal2

भाडा लगाएकाे जीवन सकेर स्वतन्त्र भई बसेकाे मान्छे। फूर्सदकाे उपयाेग नीतिकथा, लगायतका कथाकाे भिडियाे बनाई युट्युबमा राख्छु।
youtube.com/@kathai-katha

ID: 1950741094213574656

calendar_today31-07-2025 02:12:47

8 Tweet

8 Followers

178 Following

Binod Kumar Dahal (@binodkdahal2) 's Twitter Profile Photo

धेरै पछि ट्विटरमा आइयाे। पुरानाे खाताकाे ईतिहास, भूगाेल विर्सेकाले नयाँ खाता खाेलेकाे।

Binod Kumar Dahal (@binodkdahal2) 's Twitter Profile Photo

बर्षा याममा पनि बाहिर राखेका गमलाका फूलका विरूवाहरू ओइलाएका छन्। 30 बर्ष यताकै ठूलाे पानी प्रक्षेपण थियाे क्यारे। अब आश्विन लागेपछि वितण्डा मचाउने गरि पर्छ कि के हाे पानी ?

Binod Kumar Dahal (@binodkdahal2) 's Twitter Profile Photo

शुभ प्रभात ज्ञानकी देवि सरस्वती सबैकाे मष्तिष्कमा बास गरून्।