बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile
बिक्रम तिमिल्सिना

@bikramtimilsin2

हजुरुबालाई सोधेको बायो के राखम ? उहाँले भनुभो बायो सायो केहि नराख ।आफ्नो कामतिर लाग । ,अनि के गरम तनि म !!!

ID: 3180873608

calendar_today30-04-2015 17:34:34

1,1K Tweet

204 Followers

168 Following

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

तिनै पुस्ता काे याे रमाइलाे पञ्चेवाजा नाच कास्की नयापुल WEDDING VIDEO BHARAT WEDS KRISHAMA youtube.com/attribution_li…

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

ज्योतिष त होइन म अहिले तपाईंको चारवटा औला मोबाईल पछाडी छन नपत्याए हेर्नू त !!😂😂

मास्टर कि छोरी 🌹 (@paudelbindu) 's Twitter Profile Photo

दिएको जिम्मेवारि सके जति निभाए को नै हो तर जब एक पल्ट जिम्मेवारि म बाट खोसिए पछि त्यो सङ सम्बन्धित क्रीयाकलाप मा म सहभागी पनि हुदिन र म फर्केर फेरि त्यहि जिम्मेवारि सम्हाल्न जस्तै परिस्थिति आए पनि म अगाडि बढ्ने वाला छैन याद रहोस ।

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ । #goodnight 🙏🙏 #सकारात्मक_सोच

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

-जरुरी छैन कि म हरकोही लाई राम्रो लागोस,हरकोही त मलाई पनि राम्रो लाग्दैन।❤️🌸

-जरुरी छैन कि म हरकोही लाई राम्रो लागोस,हरकोही त मलाई पनि राम्रो लाग्दैन।❤️🌸
बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

बस् आजकै दिन हो सबैका श्रीमतिले 'तिलको लड्डु' बनाउने ! अरु दिन त उहि 'तिललाई पहाड' बनाउने त हुन् । Funny tweet

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

वर्षा सकिएपछि जसरी छाता बोझ हुन्छ, त्यसरीनै काम सकिएपछि नातापनि बोझ हुँदो रहेछ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीवनको सबै भन्दा अमुल्य उपहार एउटा सच्चा जिवन साथि हो जो मुल्य ले होइन भाग्य ले मिल्ने गर्छ।❤️

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

इलाम तिर छु ! जसलाई सोधेपनि सुहाङ मात्र भन्छ्न! अरूको जमानत नै जान्छ क्या हो !

prabeen (@prabin42008385) 's Twitter Profile Photo

"घण्टि बिग्रीयाे है सहकारी ठगीले देश बिग्रीयाे है माया स्वतन्त्र पार्टिले" 🤣🤣😂😂

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

"नाता" लाई "छाता" जस्तो नबनाउ आबश्यक पर्दा मात्र प्रयोग गर्ने छाता त समयको आबश्यकता हो , तर नाता त जिन्दगीभरको #शुभरात्री ❣️🙏

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

घनश्यामहरुले एमाले र अध्यक्ष केपी शर्मा ओलीको बारेमा कुनै टीका टिप्पणी गर्ने नैतिक हैसियत पानी राख्न सक्दैनन् ।

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

✍️धन भन्दा बिद्या ठुलो भन्ने गुरुहरु अनि गुरुआमा हरु पनि आज पैसाको लागी सडकमा आन्दोलन गरिरहेका छन् कति अचमको चिज रछ यो पैसा कस्ले बनायो पैसा दुई सब्द जाओसन ✍️

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

प्रश्न उठेपछि राजीनामा दिने, नैतिकता देखाउने भन्ने चाहिॅ उल्ले उल्लाई उल्ले उल्लाई भन्ने रच, आफ्नो पार्टी र आफ्ना मान्छेको कुरा आउँदा चाहिं विपक्षीको षडयन्त्र भन्नुपर्ने रच! 🤪 नेपालको लाजनीति

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

"सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालो गरौं। गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।"

Dr. Kautilya (@shandilyatweet) 's Twitter Profile Photo

नाबालकलाई स्कुले ड्रेसमै निषेधित क्षेत्रमा धकेल्नु राजनीति होइन—पूर्वनियोजित बलिदान हो। नयाँ पार्टीहरू निर्दोष हैनन्; यी त बाल मृत्युका डाइरेक्टर हुन्।