पुष्प-THE F🌹OWE® (@being_flower_) 's Twitter Profile
पुष्प-THE F🌹OWE®

@being_flower_

#I_am_nothing_doesnot_matter_because_nothing_is_everything.

ID: 1680243476695269376

calendar_today15-07-2023 15:50:57

1,1K Tweet

60 Followers

235 Following

David Sacks (@davidsacks) 's Twitter Profile Photo

INSIDE NYT’S HOAX FACTORY Five months ago, five New York Times reporters were dispatched to create a story about my supposed conflicts of interest working as the White House AI & Crypto Czar. Through a series of “fact checks” they revealed their accusations, which we debunked

INSIDE NYT’S HOAX FACTORY 

Five months ago, five New York Times reporters were dispatched to create a story about my supposed conflicts of interest working as the White House AI & Crypto Czar. 

Through a series of “fact checks” they revealed their accusations, which we debunked
Marc Andreessen 🇺🇸 (@pmarca) 's Twitter Profile Photo

David Sacks David Sacks is a throwback to the era of American greatness in which the most capable private sector citizens selflessly volunteered for government service in moments of peril for a dollar a day. He is a credit to our nation, and we need more like him, not fewer. 🇺🇸

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

उमेर बढ्दै जाँदा मुस्कान सस्तो हुँदै जान्छ र जिम्मावरी महंगो।।😥

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

आमा रहेसम्म माया खोज्नु पर्दैन, अनि बुबा रहेसम्म तनाब लिनु पर्दैन!❤ #शुभदिनको_कामना😊❤️🙏🏻

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

निन्दा यो संसार को नियम हो प्रशंसा त मान्छेले केबल बाध्यता र स्वार्थले गर्ने गर्छ!!

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

म बोल्दा झर्को लागेको तिमीलाई म नबोल्दा न्यास्रो कहिले नहोस् , हुँदा बोझ भएको म नहुँदा एक्लोपन कहिले नहोस् तिमीलाई🥺💔

Saajan (@saajan_07) 's Twitter Profile Photo

बाटोमा एउटा "गुलाफ" छोडेर आएको छु , अब भुईको फुल उठाउने सङ्ग "प्रेम" गर्नु छ ।

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

Rose पाएनौ तिमीले आफुलाई धेरै भाग्यमानी सम्झ किनकी चुडिएको फुलबाट कुनैपनि सम्बन्ध जोडिदैन

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

जिन्दगीले उसलाई पनि धैर्य गर्न सिकायो जसलाई हरेक कुरा जिद्दी गरेर पाउने बानी थियो।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मेरो मन कति दुख्यो त्यो हिसाबै भएन बरु भन तिमी थाक्यौ कि थाकेनौ अरुको मन दुखाउँदा दुखाउँदै😊❤️#शुभरात्रि

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

नखोज्नेहरुको लागि मात्र हराएको हो म, खोज्नेहरुको लागि त सधै साथ मै छु।😌

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

शिर बिसाउने काध पाए, म पनि मन भरिने गरी रुने थिए !🥹🍁

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

नजर बाट गिरेका संग झुटो औपचारिकता निभाउँदै बसु..🙄 म त्यति फुर्सदिलो पनि छैन...!!! #शुभदिन☕️😊😆

Sandhya Timilsina (@sandhyatim81440) 's Twitter Profile Photo

सम्बन्ध मनले जोड्छ, मुखको बोलीले होईन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुँदैनन् कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन् !!😊🥀❣️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जब जिन्दगीले गन्तव्य भेटाउँन सक्दैन, तब पाइताला भन्दा धेरै मन थाक्ने रहेछ ❤️

SANDHYA ( सन्ध्या ) (@sk_6033) 's Twitter Profile Photo

समय बिताउने सोच भएको मान्छे सङ्ग जिन्दगी बिताउने सपना देख्ने भुल चाहिँ नगर्नुस्...🥰❤️

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

जीवनका तीन सिद्धान्त: १. आफूले माया गर्नेसँग सधैं माफी माग्नुहोस् २. आफूलाई माया गर्नेलाई कहिल्यै नछोड्नुहोस् ३. आफूलाई विश्वास गर्नेसँग कहिल्यै केही नलुकााउनुहोस्।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

झुक्नु परे हजारु पटक झुकि दिउला जस्तो चहान्छौ त्यस्तै बनिदिउला बस तिमी साथ छोडेर नगइ दिनु है साना.❤️#शुभरात्रि