@Basnet Tirtha (@basnettirtha5) 's Twitter Profile
@Basnet Tirtha

@basnettirtha5

A normal person without personality.
बायो लेख्ने हैसियत नै नभएको एक साधरण मानब।

ID: 1467390902561742851

calendar_today05-12-2021 07:10:47

3,3K Tweet

433 Followers

715 Following

@Basnet Tirtha (@basnettirtha5) 's Twitter Profile Photo

समय आएपछि जबाफ दिनेछु अनुहार र बचन सबैको याद छ मलाई । मेरा परम मित्र आफन्तजनहरु ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

एमालेको आरोप- मिटरब्याजको नाममा जनता ठग्ने गठबन्धनसँग नजिकका मान्छे हुन् #NepalPress

@Basnet Tirtha (@basnettirtha5) 's Twitter Profile Photo

केपी ओलीको आलेख "जिन्दगी" अचम्म मानिसले भूतप्रेत बनाउँछ,मसान बनाउँछ अनि आफैं डराउँछ। कुनै चराको बच्चालाई मसानले किन खाँदैन? मसानले बँदेल,हरिणको पाठोलाई किन खाँदैन? मानिसबाहेकका जीवहरू यथार्थको पछि लाग्छन कथाको होइन।मान्छेले आफैंले कुँदेर मूर्ति बनाउँछ अनि त्यहीसँग आशीर्वाद माग्छ।

@Basnet Tirtha (@basnettirtha5) 's Twitter Profile Photo

म्याकुरी केसमा सामाजिक अभियान्ता शर्मिला वाईबा लाई प्रहरीले पक्राउ गरेको छ । 😂

म्याकुरी केसमा सामाजिक अभियान्ता शर्मिला वाईबा लाई प्रहरीले पक्राउ गरेको छ । 😂
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

'एमालेविरोधीका षड्यन्त्रलाई टुसामै भाँचिदिनुपर्छ, ८४ मा एकल बहुमत ल्याउँछ' #NepalPress

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

गफ मात्रै गर्ने काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्यत !

@Basnet Tirtha (@basnettirtha5) 's Twitter Profile Photo

म कमरेड के पी वलि झैँ पर्खेर बस्नेछु तिमी प्रचण्ड झैँ फर्केर आउनु है माया । सन्दर्भ खरानीको गठबन्धन फुटयो 😂😁

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

मन्त्री भगवती चौधरी भन्छिन्- छोराछोरीले कमाइको ११ प्रतिशत बुबाआमालाई भाग लगाउनुपर्ने नीतिको योजनामा छु #NepalPress

kiran joshi (100% Follow Back) (@kiranjoshi235) 's Twitter Profile Photo

शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हटाएर वहाँलाई शिक्षा मन्त्री बनाइयोस शिक्षाविदलाइ चुनौती : यिनिहरुले केही गर्न सक्दैनन् शिक्षा विधेयक ड्राफ्ट म सङ छ के भन्नू हुन्छ हजुर ?

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

ममाथि धोकेबाजको आरोप केपी ओलीले लगाउन मिल्छ तर कांग्रेसले मिल्दैन–प्रचण्ड #NepalPress

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

सुन तस्करी छानबिन गराउन भूमिका खेलेकोमा काङ्रेसका प्रदीप पौडेलले एमालेलाई दिए धन्यवाद ! माननिय ज्यु तपाईको धन्यवाद लाई स्वागत गरियो ! एमाले यस्तो पार्टि हो जसलाई प्रमुख प्रमुख प्रतिपक्षले पनि प्रसन्शा गर्न सक्छ ! धन्यवाद छ K P Sharma Oli

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

गएको चुनावमा जस्तो काठमाडौंमा अब एमालेको हार स्वीकार्य हुँदैन : ओली #NepalPress

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नेपालमा सनातन हिन्दु र बौध्दधर्म प्रति अनास्था फैलाउन अ्मेरिकाले करोडौं खर्च गरेको खुलासा, अ्मेरिकी संसदमै खुल्यो पोल #Nepalpress