Bartaula@ram_mani (@bartaula5) 's Twitter Profile
Bartaula@ram_mani

@bartaula5

self motivator for oneself

ID: 1576501439995617281

calendar_today02-10-2022 09:17:37

4,4K Tweet

127 Followers

211 Following

भंगेरि💞🙏 (@vageri36) 's Twitter Profile Photo

बजार मा आँसु चल्दैन पैसा चाहिन्छ" रमाउनेलाई भन्दा कमाउने लाई इज्जत माया गर्नु पर्छ।।

Bartaula@ram_mani (@bartaula5) 's Twitter Profile Photo

हिम्मत क्ष्यमता हुने बिदेस जानु परने नै रईछ ncellको बिक्रीप्रकरणले त्याई देखायों एता त ख़ुराफ़ाती चापलुसी गफ़ाड़ी ले मात्र गरने गभर्नरजस्तो व्यक्तिको अभिव्यक्त्ति ग़ैरज़िम्मेवार सरकारी नेतृत्व को कारण बिदेस पलायन हुन बाध्य

Legal B👩‍💼 (@bimalak71994855) 's Twitter Profile Photo

धेरै पछि आज आफैलाई हेरेर रोए, अरुलाई हेरेर खु:शी हुने बानी भएछ, आखिरमा मेरो साथमा सिर्फ म मात्र नै त रहेछु ।

RANGAA REDDY (@ghimire_1996) 's Twitter Profile Photo

नेपाल र नेपाली हुनुमा गर्व गर्ने दिन, आफ्नो भाषा धर्म परम्परा र मौलिकतामा अभिमान गर्ने दिन, स्वाधीनता अखण्डता र सार्वभौमसत्तामा गौरवगाथा बुन्नेहरुले गर्व गर्ने दिन, राजा महेन्द्रले चालेको ऐतिहासिक कदमको सम्मान गर्ने दिन आज पुस १ वास्तव मै ऐतिहासिक दिन हो जय राष्ट्र🇳🇵 जय महेन्द्र

नेपाल र नेपाली हुनुमा गर्व गर्ने दिन,
आफ्नो भाषा धर्म परम्परा र मौलिकतामा अभिमान गर्ने दिन,
स्वाधीनता अखण्डता र सार्वभौमसत्तामा गौरवगाथा बुन्नेहरुले गर्व गर्ने दिन,
राजा महेन्द्रले चालेको ऐतिहासिक कदमको सम्मान गर्ने दिन आज पुस १ वास्तव मै ऐतिहासिक दिन हो जय राष्ट्र🇳🇵
जय महेन्द्र
Legal B👩‍💼 (@bimalak71994855) 's Twitter Profile Photo

The wrong person in your life will prove to you that you're capable of handling everything on your own, often leaving you to navigate challenges without support. This experience, while tough, teaches you about self-reliance and the strength you possess within.

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

खाली गोजीले आत्मसम्मान लुट्छ। खाली गोजीले आत्मविश्वास मनोबल धैर्य र खुसी सबै नष्ट गर्छ।पुरुषलाई जिम्मेवारी भन्ने शब्द सबैभन्दा बढी मन पर्छ।त्यो पुरुष लाई आफु हारेपछि परिवारले पनि वास्ता गर्दैन।

Legal B👩‍💼 (@bimalak71994855) 's Twitter Profile Photo

You have to understand that nobody owes you anything. Not respect, not loyalty, not time, but also nobody owes you disrespect, disloyalty, lack of attention. Those are all privileges or lessons on who others are and who you are. That being said, YOU owe yourself everything

Bartaula@ram_mani (@bartaula5) 's Twitter Profile Photo

आख़िर यात्रा एकलाई रैछ त्यसमा साथ माता पिता अनी माया लागने मित्र जो सहयात्री कर्मचारीको साथ मेरो ज़िंदगी अनी बिस्वास अनी कामको दौरान भेतिनु भएका आदरणीय सर हरू जो अविसमरणीय मानस्पतलमा

PR@MOD (@bravoadhi) 's Twitter Profile Photo

जे गर्नूस्, जति आफ्नो ठान्नूस्, ज्यानै दिनूस्। तर केही मान्छे कहिल्यै तपाईॅंका हुँदैनन्; तपाईॅंलाई कहिल्यै आफ्नो ठान्दैनन्। -गनी अन्सारी माघ १४

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

पानी मुनि घुमाउने साँचो, नबोल्नीलाई बोलाउन के खाँचो 😏😂😂

Nirmal Dahal🇳🇵 (@nirmaldhl4466) 's Twitter Profile Photo

आउनुस् जनमत संग्रहमा भाग लिनुस्, तपाईं कुन तन्त्रको पक्षमा? भोट गरिसकेपछि रिट्विट गर्नुहोला ताकि धेरै भन्दा धेरैको मत बुझ्न सकियोस्।👍️🙏

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

आउनुस् जनमत संग्रहमा भाग लिनुस्, तपाईं कुन तन्त्रको पक्षमा? भोट गरिसकेपछि रिट्विट गर्नुहोला ताकि धेरै भन्दा धेरैको मत बुझ्न सकियोस्।👍️🙏

Bartaula@ram_mani (@bartaula5) 's Twitter Profile Photo

चरित्र अहम पाटो हुनु परने त्यो सत्यतालाई ओज़ेलमा पारेर गरियेकों नेतृत्वले देसको सुशासन अनी संवृद्धिको आसा गर्न सकिन्न

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

नागरिकमा किन बढ्दैछ कोलाहल ? देश, समाजमा बढ्दो बेचैनी, आक्रोशबारे समाजशास्त्री चैतन्य मिश्रको लामो आलेख: onlinekhabar.com/2024/02/1432116

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

जुन दिन हामी एकान्त मा भेट्छौं सबै कुराको अन्त्य हुन्छ "सम्झना मात्र रहन्छ।।। Good morning ♥️🌹🌹

♥️CHITRA RIJAL♥️🇳🇵 (@chitrarija84268) 's Twitter Profile Photo

बनेको जोडी कसैको नछुटोस, छुट्ने जोडि कसैको नबनोस।। #प्रणय_दिवसको_सुभकामना🌻🌹❣️!! #HappyValentinesDayᥫᩣ