The Human (@baral_manav) 's Twitter Profile
The Human

@baral_manav

Vice president, NEPAL STUDENT UNION
PRITHVI NARAYAN CAMPUS

ID: 1244841827124916225

linkhttp://www.facebook.com calendar_today31-03-2020 04:20:17

143 Tweet

63 Followers

327 Following

The Human (@baral_manav) 's Twitter Profile Photo

हुन त अहिलेसम्म चिनीएका (कु)पात्रहरूमा थेचरा मध्ये नै हुन् चोलेन्द्र! तथापि सिपाहीलाई सेनापति मन नपरेर ब्यारेक घेरेको चैँ सुहाउँदो भएन, व्यक्तिले सम्मान 'डिजर्व' नगरे पनि राज्यको निर्णयको पालना गरिनु पर्छ, राज्य अविश्वास गरिनलाई हैन!! Thank_U_namaskar #राणाजी

The Human (@baral_manav) 's Twitter Profile Photo

आलङ्कारिक कल्पना गरिएको राष्ट्रपति सँस्थाले यस बीचमा यस्ता यस्ता काम गर्यो कि अब त कुनै पनि दल राष्ट्रपति छाड्नै मान्दैनन्, यो दुःखको कुरा हो!

The Human (@baral_manav) 's Twitter Profile Photo

अप्रेसन थिएटरमा नक्कली डाक्टर छिर्नुहुन्छ! रिट पर्छ, रिट परेसँगै अदालतले फैसला गर्नुहुन्छ, "अन्तरिम आदेश दिन अस्वीकार गर्छौ। मुद्दाको नटुङ्ग्युन्जेल, नक्कली डाक्टरले बिरामीको शल्यक्रिया गर्न पाउनुहुन्छ।" ___हे दैव!

The Human (@baral_manav) 's Twitter Profile Photo

व्यवस्था माथि नै प्रश्न उठ्ने 'आममाफी' माथि अङ्कुश आवश्यक थियो! न्यायपालिका गतिलो हुन्जेल न्याय मर्दैन, यस्ता गल्ती सच्याइरहन्छ! जय नेपाल ❤️

The Human (@baral_manav) 's Twitter Profile Photo

एक जना Rabindra Mishraथिए, घरवाहल कर तिर्न जाँदा मिडिया लिएर जान्थे र स्टन्ट गराउँथे ! अर्का रवि तरेख पर्चाको फोटो अपलोड गर्छन् र स्टन्ट गर्छन्! कानुनी प्रक्रियामा गएको राम्रो ! कानुनलाई विश्वास गर्नु अझै राम्रो! सामाजिक सञ्जालमा सटन्ट नगरी प्रक्रिया टुङ्गोमा पुर्‍याए झन् राम्रो!

The Human (@baral_manav) 's Twitter Profile Photo

आज एउटा उखान खुब याद आइरा'को छ! 'चटपटे साँढेका तीन ठाँउमा डाम'

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

हिमालपारिको हुरीमा नक्सलबाडीको प्रसङ्ग आएपछि त्यति सहज पहुँचमा भएको भ्रमण किन नगरौं भन्ने लाग्यो। onlinekhabar.com/2025/01/159715…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

आफूलाई जेन-जी आन्दोलनको केन्द्रमा राखेर राजनीतिमा सक्रिय हुने प्रयासमा रहेका सुधन गुरुङको फ्रि तिब्बत कनेक्सन, अपारदर्शी कारोबारदेखि शङ्कास्पद विदेश भ्रमणसम्मको इतीबृत्ती। ukeraa.com/news/detail/16…

The Human (@baral_manav) 's Twitter Profile Photo

एउटा बिहेको रिसेप्शनमा साँझ ५:०० बजे बोलाएको थियो, अलि छिटो पुगेँछु बेहुला बेहुली आइपुगेकै थिएनन् । अनि त्यो हलको ढोकामा उभिएर बेहुलालाई उसकै बिहेको रिसेप्शनमा 'स्वागत छ' भन्दिएँ । यो समाचार पढेर आफैँले गरेको त्यो ठट्टा याद आयो!

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

कानुन पढेर, बुझेर पूर्वतयारीसहित जाँदा त यति दुःख भयो । कर्मचारीहरूसँग कुरा गर्नै अनावश्यक छ भनेर बहस गर्न वा कुरा राख्नै नखोज्ने वा खोजेर पनि नसक्नेको जमात कति ठूलो छ होला ? shilapatra.com/detail/180808