Samik Badal (@badalsamik) 's Twitter Profile
Samik Badal

@badalsamik

अध्यक्ष,अनेरास्ववियु

ID: 4184433373

calendar_today09-11-2015 23:48:19

857 Tweet

1,1K Followers

438 Following

Samik Badal (@badalsamik) 's Twitter Profile Photo

किर्तिपुरमा स्ववियुको नाममा पार्किंग असुलि गर्ने कार्य कसको अनुमतिमा भैरहेको छ? बिश्वबिधालयको स्ववियुको इज्जत बचाऔ है!! बिश्वबिधालय प्रशासनले आफ्नो परिसरमा के भैरहेको छ ख्याल गर्नुपर्यो। टिकट स्ववियु , सङ्गठनको नाममा क्यानले हस्तान्तरण गर्ने बिषय पनि शोभनिय होइन्।

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

राजनेता ओलीले ९ अर्व ल्याउदै हुनुहुन्छ नेपालको लागि ! तिमिहरूले नौ लाख ल्याउन सक्तैनौ ! बढी गफ गर्छौ झ्यास हो !

राजनेता ओलीले ९ अर्व ल्याउदै हुनुहुन्छ नेपालको लागि !  तिमिहरूले नौ लाख ल्याउन सक्तैनौ !  बढी गफ गर्छौ झ्यास हो !
Samik Badal (@badalsamik) 's Twitter Profile Photo

गुटबन्दी र पूर्वाग्रहको नाटक अब अस्वीकार गरौं, योग्यताको मार्गमा क्रान्ति ल्याऔं!”

Samik Badal (@badalsamik) 's Twitter Profile Photo

अनेरास्ववियुले उपकुलपतिज्यूप्रति कुनै प्रकारको दुर्व्यवहार गरेको छैन ।विद्यार्थीका प्रतिनिधिले त्रिवि सुधारका माग राख्दै शान्तिपूर्ण रूपमा आफ्नो धारणा प्रस्तुत गरेकामा उच्चस्तरीय वार्ता टोली गठन गरी जायज मागहरूमाथि गम्भीरतापूर्वक छलफल गरी उचित निष्कर्षमा पुग्न अनुरोध गर्दछौं।

पार्टी अनुशासन सबैका लागि बाध्यकारी हो। असहमति भए बैठकमा राखौं, सामाजिक सञ्जालमा होइन। नेतृत्वका गल्तीलाई सुधार्न आफ्नो अनुशासनले दबाब दिनुपर्छ, बाह्य शक्तिको सहाराले होइन। गल्ती स्वीकार्दै आत्मसमिक्षा गरौं, पार्टी संगठनलाई बलियो बनाऔं।

नेपाल सरकारले अगाडी बढाएको सुचना प्रविधि सम्बन्धी विधेयकको तथ्यमा बहस गरौ? #bolnachhutchhajepanibolnachhutchhaina #बोल्न_छुट_छ_जेपनी_बोल्न_छुट_छैन ।

Samik Badal (@badalsamik) 's Twitter Profile Photo

हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्रिने गृहमन्त्रीज्यू? एकदिन अगाडि निर्मल निवासमा कमाण्डरलाई बोलाएर हत्या,लुटपाट,डकैतीको योजना बनाउने, लाखौं संख्यामा फलोअर भएका फेसबुक पेज किनेर हिंसालाई आन्दोलनको रूपमा ग्लोरीफाई गर्ने ज्ञानेन्द्र कहिले पक्राऊ पर्छ ? Arrest Gyanendra !

Samik Badal (@badalsamik) 's Twitter Profile Photo

विधार्थी आन्दोलनबाट बिदा हुँदै गर्दा … onlinekhabar.com/2025/07/172122…

Samik Badal (@badalsamik) 's Twitter Profile Photo

किसी की ज़मीन लूटकर ये कहना कि “अब ये मेरा है” इतिहास में इसे डकैती और कब्ज़ा कहते हैं। कालापानी, लिपुलेख और लिम्पियाधुरा नेपाल का हिस्सा हैं, इस पर सुगौली सन्धि गवाह है। अगर सच्चा हिन्दू हो मोदीजी, तो पशुपतिनाथ के मंदिर में जाकर कसम खाओ, ये ज़मीन मेरी है 👊🚩

किसी की ज़मीन लूटकर ये कहना कि “अब ये मेरा है”
इतिहास में इसे डकैती और कब्ज़ा कहते हैं।

कालापानी, लिपुलेख और लिम्पियाधुरा नेपाल का हिस्सा हैं,
इस पर सुगौली सन्धि गवाह है।

अगर सच्चा हिन्दू हो मोदीजी,
तो पशुपतिनाथ के मंदिर में जाकर कसम खाओ,
ये ज़मीन मेरी है 👊🚩