💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile
💔Dear_Love💔

@babitac2022

ID: 1578793211421929472

calendar_today08-10-2022 17:03:50

210 Tweet

25 Followers

43 Following

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:अक्सर दुखेको मनलाई भित्रभित्रै दबाएर देखाओटी हासो देखाउनु पर्छ यो स्वार्थी दुनियाँमा

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

मायामा यति अन्धो थिएकि म , बिनागल्ती बदनाम भएको थाहै पाएन ...!💔😭

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:जिन्दगीमा कसैलाई खास सम्झिने गल्ति कहिले नगर्नु होला किन कि सबै पीडाको कारण त्यहीं बाट सुरु हुन्छ 🥺

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

रुदा रुदै थाकी सके म भयो अब नरुवाउन माया म तिम्रो नजिक कहिले आउदिन बरु 😥💔

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:तिमी जस्तो छौ त्यस्तै भइराख अनि मलाई म नै हुन देउ माया 😘❤️!

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

कसैलाई केहि भन्नु छैन, दोष आफ्नै छ हजुरलाई माया र विश्वास गरे😌😌

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:प्रेम होस् फेरि पनि होस् बारम्बार होस् ,अर्को जुनीमा पनि होस् तर दुई तर्फी नै होस् 💔🥲

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

मृत्युुकाे प्रतिक्षामा नै जीवन समाप्त हुने रहेछ🥺🥰

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

मुटुले मुटु हेर्यो मान्छे हेरेन समयले कोल्टे फेर्यो मनले फेरेन !!!💘❤️

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

तिमी लाई भुल्ने कोसिसमा हरेक याद हरु ताजा भइराछन ।🥺💔

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:मैले तिमीलाई आफ्नै वरिपरि भएको महसुस गरिरहेँ, तिमी कताकता हराइरह्यौ।

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

खुशी हुनलाई हजारौं सम्बन्ध होइन, हजारों खुशी दिने एउटै सम्बन्ध भए काफी हुन्छ ।❤️

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

छुटेर गए पनि मायाको सबै भन्दा बलियो उपहार याद नै रहेछ न धुदा जान्छ न रुदा |😥😴💛😥

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:बाटोमा हिड्दै गर्दा भेटिएको बटुवा जस्तै भयौ माया तिमी पनि 😳दोवाटो आएपछि गन्तव्य अलग रहेछ भन्ने महसुस गराउने 🥺🥺

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:कसैको याद मा जिन्दगी बिताउन धेरै गाह्रो हुने रहेछ बिर्सन खोज्यो झन याद आउछ🙏😥💔☹️☹️

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

:बीस त पानिले पखाल्दा जान्छ भनी किन जाँदैन तिम्रो यादहरु हरेक दिन आँशुले पखाल्दा पनि "माया"🥺🥺😌

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

यो नसम्झ कि म तिम्रो लाएक छैन, उसलाई गएर सोध जसले मलाई पाएका छैनन्।।

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

नचाहेरै बद्लियो सबै, चाहेर पनि बद्लिन नसकेको एक यो मन अनि भाग्य मात्र हो।🧚‍♀️

💔Dear_Love💔 (@babitac2022) 's Twitter Profile Photo

तिमिले जान्छु भन्दा अधरले हस भने पनि नजरले नाइ भनेको पत्त्तो नै पाएनौ तिमिले 🥺🖤☘️