महाकुम्भ (@asudip90) 's Twitter Profile
महाकुम्भ

@asudip90

#movie_talker

ID: 2468945070

calendar_today29-04-2014 08:09:56

41,41K Tweet

4,4K Followers

3,3K Following

Kushal (@kushaluprety) 's Twitter Profile Photo

🇺🇸/🌏: Oh wow you’re from Nepal? Have you ever climbed the Mt Everest? 🇳🇵: honestly… what’s the point of climbing Everest? No lives saved, no problems solved, no innovation sparked. Just risking life for a bragging right? I do something that actually matters.

महाकुम्भ (@asudip90) 's Twitter Profile Photo

हो नि हो उसको आङ मा जुम्रो देख्ने अनि आफ्नो भैशि अदेख्ने

महाकुम्भ (@asudip90) 's Twitter Profile Photo

भत्केको समान फेरि use हुदैन त्यही भर बेचेर वडाको लागि रेलिङ किन्दै थिए भनेर समाचार आएन त

महाकुम्भ (@asudip90) 's Twitter Profile Photo

its very high time,pashupati and bouddha got fire accident, Just don't dwell on long routes travel in nepal. Rahu just reflect in anti nepal which means people will die by flood Shani is king means its very bad year for nepal. नेपाल को अस्तित्व नै खतरा मा छ

Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

१४ बर्षको भाइ लाई हिजो डोल्पा जिल्ला अस्पताल बाट रिफर गरेको साझ सुर्खेतको छिन्छु पुगेपछी प्राण त्यागेछन। कहिले सम्म यसरि अकालमा मान्छे मरिरहने ? उचित उपचार नपाई बिरामी मर्ने दिन को अन्त्य कहिले सम्म होला ? तैपनी सरकार तिमी Robotic Surgery को आशा देखाउछौ तैट... #Dolpa

Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

सुत्केरी ब्यथा लागेर बाटोमै बच्चा जन्माउन लागेको आमाको खबर सुनेपछि दगुर्दै गयौ, सुत्केरी छुन हुदैन भनेर वरिपरी भएका महिला हरु हेरेर बसिरहेका,स्ट्रेचर बोक्न पनि मानेनन, अनि हामिले बोकेर अस्पताल पुरायाै... तस्बिर :- कर्ण दाई । #Dolpa #Nepal #Life

सुत्केरी ब्यथा लागेर बाटोमै बच्चा जन्माउन लागेको आमाको खबर सुनेपछि दगुर्दै गयौ, सुत्केरी छुन हुदैन भनेर वरिपरी भएका महिला हरु हेरेर बसिरहेका,स्ट्रेचर बोक्न पनि मानेनन, अनि हामिले बोकेर अस्पताल पुरायाै...
तस्बिर :- कर्ण दाई । 
#Dolpa #Nepal #Life
Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

जे गर्छु मनै बाट गर्छु, मन र सोच मा अहम्ता नआओस भनेर सजक छु। कसैले आफ्नो प्रचार गरिस भनछन भने त्यो गलत हो... जे गर्छु भुई मान्छेको लागि गर्छु त्यो पनि बिना स्वार्थ। #Dolpa #RuralLifeMatters

जे गर्छु मनै बाट गर्छु, 
मन र सोच मा अहम्ता नआओस भनेर सजक छु। 
कसैले आफ्नो प्रचार गरिस भनछन भने त्यो गलत हो... जे गर्छु भुई मान्छेको लागि गर्छु त्यो पनि बिना स्वार्थ।
#Dolpa #RuralLifeMatters
Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

गर्भमा उल्टो बच्चा ४१ हप्ता १ दिनमा व्यथा लागेर आउनुभएकाे, हामिले हिजाे डोल्पा अस्पतालमा शल्यक्रिया गर्याै । आमा र ३५०० ग्रामकाे बच्चा ठिक छन । कुनै दिन Limited Resource मा CS गर्दाको अनुभव सुनाउने मन छ । #Dolpa #RuralLifeMatters #ASBA

गर्भमा उल्टो बच्चा ४१ हप्ता १ दिनमा व्यथा लागेर आउनुभएकाे, हामिले हिजाे डोल्पा अस्पतालमा  शल्यक्रिया गर्याै । आमा र ३५०० ग्रामकाे बच्चा ठिक छन । कुनै दिन Limited Resource मा CS गर्दाको अनुभव सुनाउने मन छ । 
#Dolpa #RuralLifeMatters #ASBA
महाकुम्भ (@asudip90) 's Twitter Profile Photo

हो , हे हे कस्तो सभ समाज त तिम्रो? आलम लाई बैजत सफाइ दिने

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

दिलभूषण पाठकले घरमा छोरी जन्माउनु भएको होइन रहेछ, शेरनी जन्माउनु भएको रहेछ। अब यसैगरि इग्नोर र वहिष्कार अभियान चल्नुपर्छ।