Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile
Ashish Gajurel

@ashish_gajurel

Transportation and Traffic Professional Author of Book: Performance-Based Contracts for Road Projects

ID: 2606807101

linkhttps://link.springer.com/book/10.1007/978-81-322-1302-4 calendar_today06-07-2014 04:59:26

4,4K Tweet

1,1K Followers

844 Following

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

ठुलो उपलब्धि: दोधारा चादनी बन्दरगाहको निर्माणको प्रारम्भिक काम सुरु।Samaya📀 Saurav Dhakal Gajendra Budhathoki ♿

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

गाली समाधान हैन। राज्यले सार्वजनिक यातायातमा लगानी नगरी र पुर्ण नियन्त्रण मा नराखि सुधार हुने छैन। कत्ति भन्ने ? कोहि सुन्दैनन ?

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

खडेरी व्यहोरिरहेको मधेश को लागी सुनकोशी - मरिन Diversion परियोजना चाडै बनायौ । Saurav Dhakal भीष्म ( Bhismak1962) Roshan Maharjan Samaya📀

RatoPati (@rato_pati) 's Twitter Profile Photo

रसुवा बाढी अपडेट : निर्माणाधीन सुख्खा बन्दरगाहमा १ अर्बको क्षति भएको अनुमान ratopati.com/story/503492/r…

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

थप १०० EV बस किनीदिने तर, चार्जिङ्ग Station बनाउने ठाउँ छैन। तयारी पछि मात्र बस किनौ। भीष्म ( Bhismak1962) Saurav Dhakal Kanak Mani Dixit Bimal Pokharel🇳🇵 Sagar Onta

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

मेयरले कौडिको भाउमा दियो भन्छन ? किन नेपालमा नयाँ काम हुदैन ? सुन्नुस है। Saurav Dhakal भीष्म ( Bhismak1962) Samaya📀 Dipak Gyawali

सत्यबोल्ने साइलो दाई (@satyabachak) 's Twitter Profile Photo

यस्तै हो टेन्डर गर्दा पनि खायो भन्छन नगर्दा चलाएन भन्छन , केहि मान्छेको त राम्रोलाई पनि नेगेटिभ देखाउने र रोटि सक्ने बानि नै छ तरपनि यति सम्म भन्ने बनाउने यिनै नेतानै हुन है ठाउ पायोकी भ्याइहाल्ने कतिपय नेता देखेर आम पब्लिकले धारणा यस्तो बनायो