better life (@amgainhari) 's Twitter Profile
better life

@amgainhari

दुख बुझेको मान्छेलाइ धनको होइन जीबनको महत्त्व हुन्छ।।।

ID: 1260820209587245057

calendar_today14-05-2020 06:33:16

44 Tweet

36 Followers

111 Following

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस् अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

जीवनमा थरी थरीका साथिहरू भेटिए,, जो अफ्टारोमा भेटेए ती टिकिरहे र जो सजिलोमा भेटिए। ती आफ्नै बाटो हिडिरहे।। #शुभ_रात्री_सबैमा❤🙏

better life (@amgainhari) 's Twitter Profile Photo

दुख बुझेको मान्छेलाइ धनको होइन जिबनको ठुलो महत्त्व हुन्छ।

better life (@amgainhari) 's Twitter Profile Photo

दिनको 10 जना थपिन थालेपछि पुरै नेपालमा संक्रमण फैलिन कति दिन लाग्ला? घरमै बस्यौ।।

better life (@amgainhari) 's Twitter Profile Photo

यो स्थितिमा लकडाउन थप्नु त राम्रो हो तर गरिब जनतालाई सम्बोधन हुनु पर्यो।नाकको फुलि बेचेर कानको सानो रिङ्ग बेचेर गरिब परिबारले कति दिन छाक टार्न सक्छन् र....

better life (@amgainhari) 's Twitter Profile Photo

अब कहिले खुल्छ लिपु लेकमा Everest mo.mo.pasal बाजेको सेकुवा घर बासेको रातो भाले रेस्टुरेन्ट एन आइ सी एसिया बैक ##कृपया भनिदिनु न है##

अब कहिले खुल्छ लिपु लेकमा
Everest mo.mo.pasal
बाजेको सेकुवा घर
बासेको रातो भाले रेस्टुरेन्ट 
एन आइ सी एसिया बैक
##कृपया भनिदिनु न है##
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.

better life (@amgainhari) 's Twitter Profile Photo

धोती न हेप नेपालीलाइ जब नेपालीलाइ रिस उठ्छ अनि थाह पाउला हरेक सिमानाबाट धोती फुकाल्दै भाग्नु पर्दाको पिडा कस्तो हुन्छ भनेर...

धोती न हेप नेपालीलाइ 
जब नेपालीलाइ रिस उठ्छ अनि थाह पाउला हरेक सिमानाबाट धोती फुकाल्दै भाग्नु पर्दाको पिडा कस्तो हुन्छ भनेर...
better life (@amgainhari) 's Twitter Profile Photo

नेपालीहरु कहिल्यै झुक्दैनन। हिजोको इतिहास हेर भारत बासिहरु आज पनि तिमीहरूको नशा नशामा नेपालको नदिको पानी छ।नेपालीले पानीको मुहान बन्द गरिदियो भने पानी पिउन नपाइ मृत्युु हुन्न पर्ला तिमीहरुलाई .. सानो देश छ भनेर मेरो पू्र्खाले आर्जयको जमिन मिच्न नखोज। गर्खालीको पावरलेआतिन नपरोस्

better life (@amgainhari) 's Twitter Profile Photo

दुश्मनी किन गर्छेउ,मरेको लास पनि हेर्न नपाउने दिन आइ सक्यो।।Stay Home💜💜 साथी बनाउन दुख सुख शेयर गर...

better life (@amgainhari) 's Twitter Profile Photo

नेपाली हुनुमा गर्ब गर्नुस् एउटा रास्ट्रपति भबनमा जाबो एक करोड 36 लाखको कार्पेट हामी!जस्तो गरिबको घरमा यस्तो रातो कार्पेट त कति छ कति...

नेपाली हुनुमा गर्ब गर्नुस् 
एउटा रास्ट्रपति भबनमा जाबो एक करोड 36 लाखको कार्पेट हामी!जस्तो गरिबको घरमा यस्तो रातो कार्पेट त कति छ कति...